Bhawana Bam (@bhawana_bam) 's Twitter Profile
Bhawana Bam

@bhawana_bam

Engineer

ID: 4880628081

calendar_today06-02-2016 08:25:08

169 Tweet

153 Followers

328 Following

Janardan Sharma (@jsprabhakar) 's Twitter Profile Photo

देशलाई गर्यौ लकडाउन जनतालाई भन्यौ लकडाउन भोकाको पेट लकडाउन श्रमिकको पसिना लकडाउन रोगीको रोग लकडाउन किसानको खेती लकडाउन खयर यति सम्म त ठिकै मानौ तर मलाई आश्चर्य लाग्छ तिम्रो हेर्दा विवेकमै लकडाउन ।।

Bhawana Bam (@bhawana_bam) 's Twitter Profile Photo

सायद राजनिती धेरै सस्तो भयो र त लिपुलेक र कालापानी फिर्ता ल्याउ भनेर 11-12 कक्षा पढ्दै गरेका बिद्यार्थी आन्दोलन गर्दैछन , जसलाई घरमा खाना खायपछी थाल धुन आउदैन । म त अझै भन्छु बिद्यार्थी राजनीति बन्द गर्नु पर्छ ।जस्तो schooling बाट उ हुर्कीरहेको छ ;भोलि तेस्तै नेतृत्व बन्ने छ ।।

Bhawana Bam (@bhawana_bam) 's Twitter Profile Photo

ईन्टरनेटको जमाना नभाको भय यो Lockdown कसरी बित्थ्यो होला 😀😀 गार्हो छ हनुमान जि 😀😀

Bhawana Bam (@bhawana_bam) 's Twitter Profile Photo

कोइ कोइ मान्छेहरुको मन कहिले पग्लिदैन ; सायद त्यो मनको पर्खाल भत्काउन नमिल्ने हुनुपर्छ ।।

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

पश्चिम रूकुमको चौरजहारी, सोतीकी एक युवती र जाजरकोट रानागाउँका नवराज वि क बीच प्रेम विवाहको प्रयासका सिलसिलामा घटित घटना निन्दनीय छ ।यसको निष्पक्ष छानबीन र अनुसन्धान गरी दोषीलाई कार्वाई हुनुपर्छ ।राज्यले पीडित परिवारलाई उचित राहत र संरक्षण दिनुपर्छ ।

Bhawana Bam (@bhawana_bam) 's Twitter Profile Photo

शिक्षाको अर्थ हातमा सर्टीफिकेट पक्कै होइन , हामिमा अझै शिक्षाको कमि छ होइन भने जाजरकोटको त्यो घटना घट्ने थीयन; त्यसैले शिक्षित बनौ र अरुलाई पनि बनाउ नत्र समाजमा शिक्षितको नाममा हातमा सर्टीफिकेट भयकाहरु मात्र जन्मनेछन र कालान्तर सम्म यस्ता घटना घटिनै रहनेछन ।।

Bhawana Bam (@bhawana_bam) 's Twitter Profile Photo

तेस्तो मीठो नेपाली बोल्न सक्ने सरिता गिरीले किन हिन्दी बोल्या होला 🤔🤔

Bhawana Bam (@bhawana_bam) 's Twitter Profile Photo

प्रश्न : नेपालिको प्रतीरोधात्मक क्षमता बढी हुन्छ भनेर कस्ले भनेको हो ? उत्तर : KP Sharma Oli

Bhawana Bam (@bhawana_bam) 's Twitter Profile Photo

जसलाई दिलको करिब राखेछन , उसैको बारेमा नराम्रो कसरी सुन्न सक्छन बाले नि 😀😀😀

Bhawana Bam (@bhawana_bam) 's Twitter Profile Photo

आज देशका लागि एक बिशेश दिन , नेपाल सरकार लाई धेरै धेरै शुभकामना ।।

Bhawana Bam (@bhawana_bam) 's Twitter Profile Photo

सामाजिक सन्जाल पुरै बेसारमय भयछ , सायद अब कोरोना नेपालबाट चाडै भाग्छ जस्तो छ 😀😀

Bhawana Bam (@bhawana_bam) 's Twitter Profile Photo

आज धेरै रोय म जब पुराना तस्बिरमा आफुलाई खुसी देखे, तर ती सुन्दर पलहरु केवल बिगत थिय ।।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

पंचायत छदा लाग्थ्यो,यो गएपछि रामराज्य आउछ।आएन।त्यसपछि लाग्यो गणतन्त्र आए पछि पक्कै आउछ।गणतन्त्र आयो।एक राजाको ठांउमा धेरै राजाआए।रामराज्य आएन।म जीवनमा कयौ पटक गलत भए। मेरो जीवनका सत्य धेरै पटक बदलिए। मलाई एउटै मान्छे कहिले राम जस्तो,कहिले रावण जस्तो र कहिले नारद जस्तो लाग्यो..

पंचायत छदा लाग्थ्यो,यो गएपछि रामराज्य आउछ।आएन।त्यसपछि लाग्यो गणतन्त्र आए पछि पक्कै आउछ।गणतन्त्र आयो।एक राजाको ठांउमा धेरै राजाआए।रामराज्य आएन।म जीवनमा कयौ पटक गलत भए। 
मेरो जीवनका सत्य धेरै पटक बदलिए। 

मलाई एउटै मान्छे कहिले राम जस्तो,कहिले रावण जस्तो र कहिले नारद जस्तो लाग्यो..
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

' जंगल फाडिदै थियो तर , सारा रुखहरु बन्चरोकै पक्षमा भोट खसाल्दै थिए !!!! बन्चराहरु सोच्दै थिए - बन्चरोको फलामसंग , जुन काठ जोडिएको छ हो , त्यो काठ त , आफ्नै जातको न हो ! आफ्नो मान्छेलाई भोट नहालेर कस्लाई हाल्नु त ??? ' (टर्किस कविताको भावानुवाद )

Bhawana Bam (@bhawana_bam) 's Twitter Profile Photo

न त खुल्छ नै यहाँ मन मान्छेको न त सुमधुर नै हुन्छ सम्बन्ध मान्छेको बिना सित्ती रिसाई बस्छ ,ब्यहोरा यस्तै छ मान्छेको न त बुझ्न खोज्छ , न त बुझाउन नै खोज्छ हर बखत चोला मात्र फेरिन्छ यहाँ मान्छेको।।

Bhawana Bam (@bhawana_bam) 's Twitter Profile Photo

कहिले काहीँ लाग्छ कहि दुर जाउ ; जहाँ न कोहि बोलाउने होस न त बोल्ने नै; केवल म मात्र ; अनि अनगिन्ती तिम्रा यादहरु 🤔🤔।।

Bhawana Bam (@bhawana_bam) 's Twitter Profile Photo

आखिर के नै रहेछ र जिन्दगी, रुदै सुरु हुन्छ अनि रुवाउदै अन्त्य !!!!