अज्ञात (@bhattar26614581) 's Twitter Profile
अज्ञात

@bhattar26614581

ID: 1202748010821636096

calendar_today06-12-2019 00:34:21

500 Tweet

93 Takipçi

300 Takip Edilen

अज्ञात (@bhattar26614581) 's Twitter Profile Photo

भुतपुर्व चिठ्ठे अर्थमन्त्री गलैचामान ले बजेटको बिष्लेषण गर्या रे ।😄😄😄

अज्ञात (@bhattar26614581) 's Twitter Profile Photo

मेहेन्दीले भरिएको उनको हातमा आफ्नो नाम केहिबेर खोजेर नभेटिएपछि पो झट्ट सम्झिए कि उनको म कोही हैन भनेर ।😜

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

जब न्याय दिलाउने अदालत आरोपितलाई सफाई दिनमा लाग्छ तब हजारौ भ्रष्टाचारी नेता बन्छन सयौ बलत्कारी मन्त्री बन्छन!

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

यो कस्तो अचम्मको यात्रा हाम्रो बाटो, तिमीले फेर्‍यौ गन्तव्यमा, म पुग्न सकिन

अज्ञात (@bhattar26614581) 's Twitter Profile Photo

म तिमीलाई प्रेम गर्छु ,तर तिमी नि मलाई प्रेम गर भनेर म भन्दिन ।किनकी मैले प्रेमको अथाह परिमाण तिमीबाट आफैं लिइरहेको छु र यहि कुरा तिमीलाई थाहै नहुन पनि सक्छ। प्रेम एक अनुभुति 💕

अज्ञात (@bhattar26614581) 's Twitter Profile Photo

आशा: हिमालबाट झरेर अबिरल बगिरहने कन्चन नदी जस्तै छ्यौ तिमी । तिम्रै पानीबाट सिन्चित भएर लहलहाउने आसमा मैले कैयौं बर्षहरु बगरमै बिताएको छु ।

अज्ञात (@bhattar26614581) 's Twitter Profile Photo

उरन्ठ्यौला केही केटाहरू चुरोट उडाउँदै सडकमा हिंडिरहेका थिए, तीमध्ये एउटाले भुइँबाट एउटा ढुङ्गा टिप्यो र नजिकैको फोहोरको थुप्रोमा केही खानेकुरा खोजिरहेको एउटा कुकुरलाई भ्वाक्क हिर्कायो। कुकुर पिडाले कराउँदै भाग्यो अनि केटाहरु रमाउँदै ........

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

✍️मलाई बस तिम्रो नाम लेख्ने अनुमती छैन बाकी सबै शब्द म तिम्रै लागि लेख्ने गर्छु माया,,।❣️❣️ #प्यारो_मान्छे❣️ #शुभ_समय🙏🙏🙏

अज्ञात (@bhattar26614581) 's Twitter Profile Photo

ति शब्दहरु म संगै उद्धारको याचना गर्दै थिए जसलाई म स्वयंले अत्यन्त प्रेमपुर्वक लेखेको थिएँ ।✍️

अज्ञात (@bhattar26614581) 's Twitter Profile Photo

अधिकांस मान्छेसंग तिमी एक पटक मात्रै आर्थिक लेनदेन गर्नेछौ किनकी दोस्रो पटकको लागी उनिहरुले तिमीलाई कुनै आधार नै छोड्ने छैनन् । ✍️अज्ञात

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

भोक्,लाचारी,असहाय,पीडा यी सबै एक भयावह शब्द हो; अनि यी सबै शब्दहरु लाई समेट्ने सबैभन्दा डरलाग्दो शब्द हो - गरीबी।। #म_अनि_मेरो_भावना #गरीबी ... कति डरलाग्दो शब्द हो यो!