Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile
Bhatta Nabin

@bhattanabin2

सोच बदलौ,परिवर्तन सम्भब छ!

studied at school of engineering pokhara !

ID: 1529443771305238528

calendar_today25-05-2022 12:47:17

24 Tweet

19 Followers

75 Following

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

थकाइ बिनाको यात्रा र पर्खाइ बिनाको मायाको कुनै स्वाद हुँदैन !💜😊

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

मुक्तक सुनसान छ, कटेरो, कोहि पनि छैन पर्यो भने अप्ठेरो ,कोहि पनि छैन यति धेरै नरुवा, ए..जिन्दगी मलाई आँसु पुछिदिने मेरो,कोहि पनि छैन।

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

आफैबाट दिक्क भएर भागे पनि पुग्ने त आखिर आफैसम्म नै रहेछ😊

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

मौनता खुद बोल्छ,कसैले बोलाउनु पर्दैन! यदि तिमी मौनता भित्रको आवाज बुज्छौ भने!

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

आफ्नो बुढा/बुढी boyfriend/girlfriend के बन्यो के गर्छ भन्ने कुरामा हैन, म के गर्छु,के बन्छु भन्ने कुरामा घमण्ड गर्ने गर महोदय!

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

थाहा छैन बिजी छौ कि फ्री तर यति थाहा भयो समय अनि मन दुबैलाइ स्वयम् म आफैलाइ गिज्जाइरहेछ! 😊#लागाब

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

तल तिरका टिकटकमा, हुदा रैछन अहो, मोबाल हातहातमा, हुदा रैछन मुख नधोइ कलेज जाने मलाई केथा पाउडरिला फेसहरु नजरमा, हुदा रैछन nabin-

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

प्रेमको अर्को पनि नियम छ... पहिलो प्रेमले सिकाउछ प्रेम के हो ...? अन्तिम प्रेमले सिकाउछ जीवन के हो...? -😊-

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

सुन्दरता केबल गाजल,पाउडर,लिपिस्टिकमा हुदैन.. सुन्दरता मेहेनत गर्ने महिलाको पसिनामा पनि हुन्छ.. उसको सुन्दरताको बयान गर्न लागे गजलका शेरहरु नै शर्माउने गर्छन💜

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

कहाँ गए होला ति खुशिमन भित्र बासगर्ने बातहरु । घरि-घरी बेदनाले बिथोल्दा सुमसुम्याँउने हातहरु ।।

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

मौनता जत्तिको चतुर रणनीति मुस्कान जत्तिको धारिलो हतियार र याद जत्तिको बलियो साईन‍ो अरु कुनै छ र प्रिय #fuchhi❣️❣️

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

तिमिले सहज खोजेको हो सहर खोजेको हो... गाउँ त तिमिलाइ कबितामा मात्रै मन पर्छ!!.

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

कोहि बोल्दै बोल्दैनन, तर पनि खास लाग्छ... कोहि बोल्न मरिहत्ते गर्छन, तर पनि बकवास लाग्छ...😏💜

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

मान्छेहरु दिन बिग्रीयो भम्दै गुनासो गर्छन! छेउमै म बिग्रीएको जिन्दगी लिएर चुपचाप उभिरहेको छु...

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

एक्लो बस्नेहरु कहाँ एक्लै हुन्छन र उनिहरु त हजारौ यादहरु बटुलेर बसेका हुन्छन!😊

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

नेपाली: नवीन English: Nabin मेहेन्दी लगाउँदा mistake नगर है!😌😌

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

हिंड्दै जादा बाटोमा भेटिएको मित्रले जब सम्म मात्रा साथ दिने गर्छ,जबसम्म दोबाटो आउदैन...✍️

Bhatta Nabin (@bhattanabin2) 's Twitter Profile Photo

हर्षका आँसु ,बगाउ भने पनि कमाई छ‌ैन् साथिभाई सँग रमाउ भने पनि कमाई छैन् आखिर मलिन मुहार लिएर के घर जानू यार हास्दै ,मुस्कुराउदै जाउँ भने पनि कमाई छैन् ।। !राजन-