Renuka Bhatta (@bhatta_renuka) 's Twitter Profile
Renuka Bhatta

@bhatta_renuka

#Poet #MUFC⚽ #CR7 #DavidDeGea #Book #Coffee #Travel

ID: 614132826

linkhttp://instagram.com/renukabhatta calendar_today21-06-2012 05:38:01

16,16K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

Renuka Bhatta (@bhatta_renuka) 's Twitter Profile Photo

जून हेर्नु तिमी, माँथि माँथि सगरको म हेर्छु मेरो जून, तिम्रो नजरको 🎶 🎶 🎶

Renuka Bhatta (@bhatta_renuka) 's Twitter Profile Photo

जसको घर छ त्यो घर फर्कंन्छ जसको छैन घर त्यो हिंड्छ निरन्तर •राजव

Renuka Bhatta (@bhatta_renuka) 's Twitter Profile Photo

मान्छेहरू ऊ हाँसेको देख्छन् र, हाँस्छन् मान्छेहरू ऊ रोएको देख्छन् र, फेरि हाँस्छन् ! ~ प्रोल्लास सिन्धुलीय

Renuka Bhatta (@bhatta_renuka) 's Twitter Profile Photo

You say you love rain but you use an umbrella to walk under it You say you love sun but you seek shelter when it is shining You say you love wind but when it comes you close your windows So that’s why I’m scared when you say you love me ~Bob Marley

Jugal Bhurtel (@jugalbhurtel) 's Twitter Profile Photo

मलाई आमाले हाँसेको याद छ !!!! 💕💕💕 (रुसी कवि अलेक्सेइ लिओनोभ्स्कीका भावना र मेरा सम्झना मिलेर यस्तो कविता बन्यो)

Padam Gautam (@g_padam) 's Twitter Profile Photo

लक्जेम्बर्गको इतिहासमा पहिलो पटक नेपाली किताब विमोचन ! पुस्तकः प्रेमी पहाड(कविता सङ्ग्रह), सर्जकः रेनुका भट्ट, आयोजकःएनआरएनए । (तीज कार्यक्रम भए पनि मन्चमा सबै पुरुषहरू मात्रै बोलाइएका थिए 😂)

लक्जेम्बर्गको इतिहासमा पहिलो पटक नेपाली किताब विमोचन !  
पुस्तकः प्रेमी पहाड(कविता सङ्ग्रह), सर्जकः रेनुका भट्ट, आयोजकःएनआरएनए ।
(तीज कार्यक्रम भए पनि मन्चमा सबै पुरुषहरू मात्रै बोलाइएका थिए 😂)
Renuka Bhatta (@bhatta_renuka) 's Twitter Profile Photo

हार्दिक धन्यवाद कान्तिपुर दैनिक 🙏 ekantipur.com/literature/202…