Madan Bhatta (@bhatta_madan) 's Twitter Profile
Madan Bhatta

@bhatta_madan

yess

ID: 701086961

calendar_today04-10-2013 09:21:56

261 Tweet

1,1K Takipçi

396 Takip Edilen

🇳🇵माइलो🇳🇵 (@khadga_acharya) 's Twitter Profile Photo

ढोगि बाबुरामलाइ हेर्नुहोला अन्तिममा 😅😅 पल्लो गाउमा अहिले सम्म ७७ हज्जार दर्शक भैसके हेरिसके !!

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

युटुवेको यो ज्यादती रोक्न कुनै कानुन बनाउन किन सक्दैनन् ? होइन यो हदसम्म अत्यचार कहिलेसम्म ?

भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

बेलॉ बुद्दी पुर्याएर ‘मेलम्ची’ यो कुकुरलाई ठेक्का दिएका भए आजभन्दा १५ बर्ष अगाडी नै काठमान्डौका जनताले पानी खाने रहेछन!बेकारॉ यत्रो समय र त्यत्रो पैसा यत्तिकै खेर गयो!कुनै मन्त्रीले आफ्नो ‘ससुरो’ प्रधानमन्त्री भएसी मात्रै मेलम्ची ल्याउने भनेनी टोक्थ्यो नि😂

Madan Bhatta (@bhatta_madan) 's Twitter Profile Photo

यो ओलिको भरोसा लाग्न छोड्यो यार, कोरोना भ्याक्सिन भनेर संगिनी सुइ लगाइदियो भने ?😂😂

जेण्टलम्यान (@nepaligentleman) 's Twitter Profile Photo

This is probably the first-ever vehicle that was delivered to the Nepalese Capital City. The vehicle was carried by men on their own at that time. The route was Kulekhani - Bhimphedi - Kathmandu. What an amazing era that was. History! #History #NepaleseHistory #Nepal

Madan Bhatta (@bhatta_madan) 's Twitter Profile Photo

मेयर गोपाल हमालले आफ्नो लागी नगरपालिकाले दिएको सरकारी गाडीलाई अत्याधुनिक उपकरण सहितको क्लिनिकमा परिणत गरेका छन र अब यो गाडी २ जना विशेषज्ञ डाक्टर सहित धनगढी उपमहानगरका दुर्गम दुर्गम वडाहरुमा पुगेर बिरामिहरुको निशुल्क उपचार गर्नेछ,सयौंको जिन्दगी जोगाउने छ!धन्यवाद मेयर साप!

मेयर गोपाल हमालले आफ्नो लागी नगरपालिकाले दिएको सरकारी गाडीलाई अत्याधुनिक उपकरण सहितको क्लिनिकमा परिणत गरेका छन र अब यो गाडी  २ जना विशेषज्ञ डाक्टर सहित धनगढी उपमहानगरका दुर्गम दुर्गम वडाहरुमा पुगेर बिरामिहरुको निशुल्क उपचार गर्नेछ,सयौंको जिन्दगी जोगाउने छ!धन्यवाद मेयर साप!
Madan Bhatta (@bhatta_madan) 's Twitter Profile Photo

साल्ला, नेता बिकाउ,पत्रकार बिकाउ, पत्रीका बिकाउ अनि समाचार पनि बिकाउ! अनलाइनखबर,रातोपाटी,सेतोपाटी,कान्तिपुर सबका सब भारतिय दलाल रहेछन, राष्ट्रपतिले नागरिकता बिधेयक पारित नगरेकोमा तिनको रुवाबासी हेर्न लायक छ! संबिधान उल्लंघन भयो रे ! संबिधान ठूलो कि देश?

साल्ला,
नेता बिकाउ,पत्रकार बिकाउ,
पत्रीका बिकाउ अनि समाचार पनि बिकाउ!
अनलाइनखबर,रातोपाटी,सेतोपाटी,कान्तिपुर सबका सब भारतिय दलाल रहेछन,
राष्ट्रपतिले नागरिकता बिधेयक पारित नगरेकोमा तिनको रुवाबासी हेर्न लायक छ!
संबिधान उल्लंघन भयो रे !
संबिधान ठूलो कि देश?
Madan Bhatta (@bhatta_madan) 's Twitter Profile Photo

राजधानीमा सिटामोल छैन, दुरदराजका गाउँमा जीवन जल,सिटामोल,अस्पताल, डाक्टर केही छैन! बैंकको कर्जा बन्द,सेयर मार्केट ध्वस्त,अर्थतन्त्र धरायसी,गाउँका गाउँ बिदेश पलायन!! इ धतुरेहरुलाइ दशै खर्चको लागि करोडौं बाडनुपर्ने! हे भगवान यो भन्दा ठूलो लुट अनि राज्यकोषमा डकैती कुनै हुनै सक्दैन!

राजधानीमा सिटामोल छैन,
दुरदराजका गाउँमा जीवन जल,सिटामोल,अस्पताल,
डाक्टर केही छैन!
बैंकको कर्जा बन्द,सेयर मार्केट ध्वस्त,अर्थतन्त्र धरायसी,गाउँका गाउँ बिदेश पलायन!!
इ धतुरेहरुलाइ दशै खर्चको लागि करोडौं बाडनुपर्ने!
हे भगवान यो भन्दा ठूलो लुट अनि राज्यकोषमा डकैती कुनै हुनै सक्दैन!
Madan Bhatta (@bhatta_madan) 's Twitter Profile Photo

रविले त अमेरिकी नागरिकता छोडेको प्रमाण जिल्ला प्रशासन कार्यालयमा बुझाएनन र अनागरिक ठहर्‍याएर सत्ता र पार्टीबाट निकालिए! नेपालका हजारौं ब्यापारीहरुको भारत र नेपाल २ देशको नागरिकता छ, सयौं कर्मचारी युरोप अमेरिकाको PR,Green Card लिएर बसेका छन, तिनीहरुलाई के कार्वाही हुन्छ सरकार ?

रविले त अमेरिकी नागरिकता छोडेको प्रमाण जिल्ला प्रशासन कार्यालयमा बुझाएनन र अनागरिक ठहर्‍याएर सत्ता र पार्टीबाट निकालिए!
नेपालका हजारौं ब्यापारीहरुको भारत र नेपाल २ देशको नागरिकता छ,
सयौं कर्मचारी युरोप अमेरिकाको PR,Green Card लिएर बसेका छन,
तिनीहरुलाई के कार्वाही हुन्छ सरकार ?
Madan Bhatta (@bhatta_madan) 's Twitter Profile Photo

कसले भन्यो म २१ औं शताब्दीको गणतान्त्रिक नेपालको स्वतन्त्र नागरिक हुँ? म त फगत राणा शासनको समयको मात्र एक प्रजा हुँ, जो गणतान्त्रीक श्री ८ राजा महाराजाहरुको सवारिमा सडकमा हिडने अनुमती समेत नपाएर निरीह र लाचार सडक छेउमा उभिएको छ!

कसले भन्यो म २१ औं शताब्दीको गणतान्त्रिक नेपालको स्वतन्त्र नागरिक हुँ?
म त फगत राणा शासनको समयको मात्र एक प्रजा हुँ,
जो गणतान्त्रीक श्री ८ राजा महाराजाहरुको सवारिमा सडकमा हिडने अनुमती समेत नपाएर निरीह र लाचार सडक छेउमा उभिएको छ!
Madan Bhatta (@bhatta_madan) 's Twitter Profile Photo

मेरो घरमा भाडामा बस्ने एकजना डाम्नो कुख्यात चोर रहेछ,चोरी अरेको प्रमाण सहित प्रहरीले हिरासतमा राखेको छ,तर म उसलाई मेरो घरको कोठा खाली गर भन्दैन! अदालतको फैसला कुर्छु र दोषी प्रमाणीत भएमात्र मेरो घरको कोठा खाली गर्न लगाँउछु! नेपाली काँग्रेसको एतिहासिक निर्णय!🤣🤣