Bharat Raja (@bharatraja33069) 's Twitter Profile
Bharat Raja

@bharatraja33069

ID: 1684237175834152965

calendar_today26-07-2023 16:20:36

42 Tweet

101 Followers

689 Following

Bharat Raja (@bharatraja33069) 's Twitter Profile Photo

बिहे भन्दा Divorce महंगों भयो 😫😫हामीलाई त बिहे गर्ने माहोल नै भएन नेपाल मा 😜😜

Bharat Raja (@bharatraja33069) 's Twitter Profile Photo

म्ने लालसलाम अभिवादन ज्यू लाई मेरो प्रस्न, यहाँका मन्त्री प्रधानमन्त्री कतार जाँदा कति दिन विदा भएको थियो र? कतार को राजा नेपाल आउँदा आज नेपालमा बिदा दिईयो।🤔🤔

Bharat Raja (@bharatraja33069) 's Twitter Profile Photo

कतार को राजा सँग राम चन्द्र पौडेल गले मिल्दा राम चन्द्र पौडेल को टाउको कतारी राजाको नाइटा सम्म पुगेको थियो त्यो राजा कति अग्लो रैछ😋😂

Bharat Raja (@bharatraja33069) 's Twitter Profile Photo

खड्गप्रसाद र रुद्रकली शुभयात्रा राम्ररो सङ्ग जानू पुगेर खवर गर्नु होला

सोभराजले त भन्थ्यो नेपाल एयरर्पोट बाट कुनै दिन हात्ती छिर्छ । नभन्दै छिर्ने भो !😊🦣🐘

Bharat Raja (@bharatraja33069) 's Twitter Profile Photo

इलाम २ मा नेकपा एमाले विजय भएको छ।सेकेन्ड मा मुढा आएकोछ

Bharat Raja (@bharatraja33069) 's Twitter Profile Photo

कसम खाएर बोल्ने मान्छेको भन्दा रक्सी खाएर बोल्ने मान्छेको बिश्वास गर्नुस् दुःख पाईदैन😁❣️

Bharat Raja (@bharatraja33069) 's Twitter Profile Photo

बूढो भए पछि कालो कपालको अनि break up भएपछी नारायण गोपालको महत्त्व धेरै बढ्छ रे नि त 😂😁😀

Bharat Raja (@bharatraja33069) 's Twitter Profile Photo

सुतिरहेको बिरामीलाई उठाएर निन्द्राको औषधि दिने नर्सलाई पनि Happy Nurse Day है 😂🤣