Bha_rosha Adhikari (@bhar_rosha) 's Twitter Profile
Bha_rosha Adhikari

@bhar_rosha

I am the queen of my own world 👑🤗

ID: 1503996029099597826

calendar_today16-03-2022 07:26:26

9 Tweet

371 Takipçi

51 Takip Edilen

Bha_rosha Adhikari (@bhar_rosha) 's Twitter Profile Photo

कसैको मुहारको हाँसो बनेर त हेर, खुशी मात्र होइन, सन्तुष्टि पनि मिल्छ🙂

Bha_rosha Adhikari (@bhar_rosha) 's Twitter Profile Photo

सधै टुट्नु को मतलब खतम नै हुन्छ भन्ने छैन, कहिलेकाहीँ टुट्दा जिन्दगीको नयाँ सुरुवात पनि हुनसक्छ😊

Bha_rosha Adhikari (@bhar_rosha) 's Twitter Profile Photo

Life is like a novel and every day is a page. If one page is sad next will be happy.. So don't worry turn the page & enjoy life. Agree🤔

Bha_rosha Adhikari (@bhar_rosha) 's Twitter Profile Photo

गुनासो आफै सँग छ जस्लाई आफ्नो भन्यो उहि पराई भइदिन्छ।🥺

Bha_rosha Adhikari (@bhar_rosha) 's Twitter Profile Photo

सगै बसि ताराहरु गन मन लागेको छ तिमी सगै मनको कुरा भन मन लागेको छ रहर हरु सजाउन त पाइन्छ होला नि🤔 साच्चै मलाइ तिम्रै मान्छे बन मन लागेको छ्😚❣️ #goodmorning

Bha_rosha Adhikari (@bhar_rosha) 's Twitter Profile Photo

Whoever is reading this: एउटा सुन्दर फुल हो जिन्दगी, कसैको निम्ति ओइलाउन नदिनु है🌼🙂

Bha_rosha Adhikari (@bhar_rosha) 's Twitter Profile Photo

छोराको मात्र हैन छोरी को पनि इच्छा हुन्छ आफ्नो आमाबुवा खुसी र सुख साथ राख्ने 💖

Bha_rosha Adhikari (@bhar_rosha) 's Twitter Profile Photo

सायद दाग नहुदो हो त, चन्द्रमा पनि यती सुन्दर पक्कै हुन्थेन 🌙.