बि आर * Badal Raj * (@beeaar7) 's Twitter Profile
बि आर * Badal Raj *

@beeaar7

प्रेम गर्नुस त यसरि गर्नुहोस कि, प्रेम असफल भयो भने नि पछि , उसले भनोस प्रेम त उसैले गर्थ्यो !

ID: 1186344445475618816

calendar_today21-10-2019 18:12:23

698 Tweet

61 Followers

176 Following

बि आर * Badal Raj * (@beeaar7) 's Twitter Profile Photo

न रात चाहिन्छ न दिन चाहिन्छ हामी सब जिउन बस एकमुठ्ठी सास् चाहिन्छ। एक सत्य शुभ निद

बि आर * Badal Raj * (@beeaar7) 's Twitter Profile Photo

मेरो मनको किताब मा,,उस्को गुलाब थियो रातको निन्द्रा मा पनि,, सपना उस्को थियो कति माया गर्छौ मलाई भन्ने प्रश्न मा।। तिमी बिना मर्छु,, उस्को जवाफ थियो

बि आर * Badal Raj * (@beeaar7) 's Twitter Profile Photo

बालेन जस्तो नझुक्नु , सन्दिप जस्तो नलुक्नु , हिन्दा ठेस नलागोस् , पलको जस्तो केस नलागोस् , सरस्वतीले सदैव बास गरुन , समीक्षा जस्ता छेउ नपरुन् , किन्ने चिजबिज सस्तो होस् , भाग्य भेलु बाजे को जस्तो होस्, HAPPY DASHAIN ❤️♥️

बि आर * Badal Raj * (@beeaar7) 's Twitter Profile Photo

कुनैकुनै गाडीमा यति दामी गित बज्छ कि गाडीबाट ओर्लनै मन लाग्दैन । 🙈🤣

बि आर * Badal Raj * (@beeaar7) 's Twitter Profile Photo

आफू नगइ नहुने ठाँउ भनेको आफनो बिहे अनि सौचालय मात्र रहेछ! 😂🤣🤣🤣😂

बि आर * Badal Raj * (@beeaar7) 's Twitter Profile Photo

हेलीकप्टर बिक्रीमा !!!! नाम- Robinson मोडेल - 2022 मूल्य - 9करोड मात्र (किनेको ३ महीना मात्र भएको छ, तुरुन्त कतार जानू पर्ने भएकोले बिक्री गर्न लागेको )

हेलीकप्टर बिक्रीमा !!!!
नाम- Robinson
मोडेल - 2022
मूल्य - 9करोड मात्र
(किनेको ३ महीना मात्र भएको छ, तुरुन्त कतार जानू पर्ने भएकोले बिक्री गर्न लागेको )
बि आर * Badal Raj * (@beeaar7) 's Twitter Profile Photo

प्रीय पात्र, पीडा त केवल आफ्नाहरु गुमाउदा हुने हो, हजुर त आफ्नो भएको नाटक मात्र रच्दै हुनुहुन्थ्यो...🤔

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

मरेको मान्छे जिउँदो बनाउने रे 🤔🤔 यस्तो हुन्छ र 🤔🤔

बि आर * Badal Raj * (@beeaar7) 's Twitter Profile Photo

न्याय हराएको देश अनि कुकुर हरू न्यायाधीश भएको देश नेपाल । यो मेरो देश हुनै सक्दैन ।

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

हिजो पार्किङ हटाको भनेर बालेन शाहको विरोध गर्थे, यो भिडियो हेरौ यदि यो ट्रक पार्किङ नगरेको भए नानुको दुर्घटना हुदैन थियो होला,overspeed र पार्किङको कारण दुर्घटना हुन पुग्यो, यो घटना पोखराको हो, हार्दिक श्रद्धाञ्जली नानु

बि आर * Badal Raj * (@beeaar7) 's Twitter Profile Photo

गगन थापा को जस्तो लाग्छ जनता हो ? मुकुन्दे,युवराज सफल,चरी,घइटे जस्तालाई देश बिगार्न लगाउने माहा खेलाडी हो, हामीसँग प्रमाण छ होसियार। आज नेबि संघ प्रति पनि घिन लाग्यो आफ्नै अगाडि गगनको झूटमा साथ दियौ है? गगन जी तिम्रो सरकार सत्तामा हुँदा भाउजूको तमासामा क्या आनन्दले हेर्यौ हैन ?

गगन थापा को जस्तो लाग्छ जनता हो ?
मुकुन्दे,युवराज सफल,चरी,घइटे जस्तालाई देश बिगार्न लगाउने माहा खेलाडी हो,
हामीसँग प्रमाण छ होसियार।
आज नेबि संघ प्रति पनि घिन लाग्यो आफ्नै अगाडि गगनको झूटमा साथ दियौ है?
गगन जी तिम्रो सरकार सत्तामा हुँदा भाउजूको तमासामा क्या आनन्दले हेर्यौ हैन ?
बि आर * Badal Raj * (@beeaar7) 's Twitter Profile Photo

हुँदा हुँदा ज्ञानेन्द्र शाही ( कसाहा )समेत बौलाएछ। हे मेरो देश जो सभ्य आए पनि फटाहा नै रहेछन्, गगनले मज्जाले किनेछ कसाही लाई 🥶

बि आर * Badal Raj * (@beeaar7) 's Twitter Profile Photo

ग्यानेन्द्र कसाहीले यो फोटो देख्यो भने सलमान खानको बिरोध गरेर सलमान खानलाई डिप्रेसनमा पुराउने त होलानी हैन ?

ग्यानेन्द्र कसाहीले यो फोटो देख्यो भने सलमान खानको बिरोध गरेर सलमान खानलाई डिप्रेसनमा पुराउने त होलानी हैन ?
बि आर * Badal Raj * (@beeaar7) 's Twitter Profile Photo

अब के पि र देउबा का झड्काला सन्तानहरूले 60 लाख काहाबाट तिर्यो रबिले भनेर लेख्नी त होलानी पोष्ट