Purna Bdr (@bdr343324) 's Twitter Profile
Purna Bdr

@bdr343324

Self business

ID: 1862526712099348484

calendar_today29-11-2024 16:02:46

3,3K Tweet

74 Followers

189 Following

MUSKAN (@prakashbk0456) 's Twitter Profile Photo

पर्खाइ मा थाहा पाउन सकिन्छ कि प्रेम कति गहिरो छ✍️

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

केही पर्खाइहरू यस्ता हुन्छन् कि साँझ बिहान होइन, जीवन नै बित्छ..!!

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

ईज्जत होस या सम्मान, आफैले कमाएर पाएको राम्रो, अर्काले दिएर मिलेको सम्मान एक दिन खोसिने छ...✍💕

रुपालि (@a_iphona) 's Twitter Profile Photo

यदि आफ्नो हुनुछ भने भागेर पनि आऊछ होईन भने आएर पनि भाग्छ !! शुभ बिहानी ❤️🙏

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

सम्बन्ध राख्न अपार विश्वास चाहिन्छ... छुट्टिन एउटा बाहाना नै पर्याप्त हुन्छ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

६१ वर्षीय मिथिला शर्माको रौद्र रुप तथा आस्था राउतको विस्फोटक आवाजले हरेक नसा नसामा चट्याङ बर्साउने यतिको गीत अहिलेसम्म सुनिएको र देखिएको थिएन । #जुरुक्क_कर्णाली

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

धानको चामल जस्तै हो जिन्दगी पनि !! बुज्ने ले जाड बनाउछन नबुज्ने ले खिर😆