Bal Bahadur Nath (@bbnath67) 's Twitter Profile
Bal Bahadur Nath

@bbnath67

"Pure knowledge is the god".

ID: 3146312726

calendar_today09-04-2015 15:34:09

26 Tweet

17 Followers

128 Following

मानुषी (@bipana_regmi) 's Twitter Profile Photo

समयले मानीसलाई धेरै कुरा बुझ्न सक्ने बनायाे तर आफ्नाे मनलाई बुझाउँन सक्ने किन बनाएन... 😱

नीला نیلا (@neela_112) 's Twitter Profile Photo

डेटिङ जान नभ्याइएला कि भनेर पनि लब गर्न लागेन साचो भन्नुपर्दा चाहिँ 😏😏😂😂😜😜

Bal Bahadur Nath (@bbnath67) 's Twitter Profile Photo

जीवनमा सहि सुमार्गमा डोर्‍याउन सहयोग पुर्याउनु भएका सम्पूर्ण अग्रज तथा गुरुहरूप्रती आभार तथा शुभकामना ।।

Bal Bahadur Nath (@bbnath67) 's Twitter Profile Photo

विद्यालय खोल्नु पर्ने अख्तियारी आयो ।। पढाइ नभएपनी कोठामा भात खाएर पल्टी राख्नु रे 🌈

Bal Bahadur Nath (@bbnath67) 's Twitter Profile Photo

धेरै दिनको ब्यस्तता पछि आज ट्विटे भैइयो ☕️☕️ शुभ दिन सबै मित्रहरू ..

Bal Bahadur Nath (@bbnath67) 's Twitter Profile Photo

सबै मित्रजनमा शुखद दिन सम्झनामा सानो briefing तथा सुमधुर सम्झनाको कोसेली बाडौ .......

Bal Bahadur Nath (@bbnath67) 's Twitter Profile Photo

२०औं वर्ष अलपत्र रहेको शिक्षा क्षेत्रको समाधान गर्न खोज्दा कति न देश वर्वाद गर्न खोजेको आरोप लाग्दैछ है .... x.com/agovinda/statu…