Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile
Bibek Thapa Magar

@bbek2378

समस्या त्यो बेला आउदोरहेछ जब परिस्थिति सँग जुध्न सकिँदैन।।

ID: 1276496871222108160

calendar_today26-06-2020 12:46:15

1,1K Tweet

1,1K Takipçi

2,2K Takip Edilen

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

चाहे खराब नै किन नहोस् सम्बन्धलाई नतोड्नुहोस् ।🤝 जबकी धमिलो पानीले प्यास मेटाउन सक्दैन तर आगो निभाउन भने अवश्य काम लाग्नेछ। 🙏🙏

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

आफुलाइ पुरै खर्च गर्नु भन्दा पहिले आफ्नो लागि आफुलाइ थोरै बचाएर राख्नुस किनकी हरेक समय अरुलाइ ओत दिने मान्छे अक्सर आफू भिजेकै रहन्छ ।😊💜

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

लासको घाटीमा पैसाको माला देखेर एक गरिबको बच्चालाई पनि मर्ने रहर भएछ 😪यहाँ यस्तै छ😪

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

#सम्बन्ध.......................... प्रेम चाहियो भने समर्पण खर्च गर्नु पर्छ,विश्वास चाहियो भने निष्ठा खर्च गर्नु पर्छ,साथ चाहिन्छ भने समय खर्च गर्नु पर्छ,कस्ले भन्छ यहाँ सम्बन्ध सित्तैमा पाइन्छ भनेर??सित्तैमा त हावा पनि नपाइदो रहेछ😪😪जहाँ एक सास पनि तब आउँछ जब अर्को सास छोडिन्छ✍️

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

केटाको धन र केटीको रूप बिक्ने दुनियाँ हो यो यहाँ कसैको साँचो प्रेम सित्तैमा मिले पनि जतन गरेर राख्ने मान्छे मुस्किलले भेटिन्छ ♥️♥️🙏🙏

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

एउटा शब्द सबैलाई भन्ने भाको छु अब भगवानको प्यारो बन्ने भाको छु कहिले आउँछ त्यो दिन गन्ने भाको छु संसारको रितलाई मैले मान्ने भाको छु

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

भनिन्छ नि भन्न त हाँस्दै खेल्दै जिन्दगी बिताउनु पर्छ तर खेल बालापन मै छुट्यो अनि हाँसो जिम्मेवारीले लुट्यो....✍️😪😪

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

जंगलमा सुरक्षित रहेकी #नारी मेरो समाजमा सुरक्षित रहन सकिनन,आखिर असली जंगली को? निशब्द ............. प्रसंग राउतेकी छोरी #सम्झना_शाही

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

मान्छे ले २ वटा अनुहार लाई कहिले बिर्सदैन एउटा समस्या परेको बेला साथ दिने लाई 🙋 अर्को समस्या परेको बेला साथ छोड्ने लाई 🙏

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

तस्बिर बदल्न लाई त बस मोवाईल भए पुग्छ,तर तक्दिर बदल्न लाई त सारा जिन्दगी पनि कम हुने रहेछ।#भोगाइ .....

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

आँसु झारी नरुनु है सुसाइट नोट लेखे भने नोटको भित्र तिम्रो नाम दुनियाँले देखे भने तिमी कारण तिम्रै गल्ती बन्ने छ है त्यतिबेला खुशीका पल तिम्रा लागि तगारोले छेके भने

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

...........#श्रावन_बिशेष .............. मेरा सपना-हरु मन भित्र मरेका छन अगन्य आशाहरु झन पर सरेका छन तिम्रा हात भरी श्रावण मुस्कुराउदै गर्दा यता हेर मेरा हातहरु ठेला परेका छन😪

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

#सम्झनुहोस रातमा मिठो निद्रा आउनु र आरामदायी महसुस गर्न पनि त्यति सजिलो कुरा होइन किन कि त्यसको लागि पूरा दिन इमान्दार हुनु पर्दछ।🙏🙏

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

अभावहरु टाल्दा टाल्दै रहरहरु कति च्यातिए😪 कहिल्यै हिसाब नै भएनन्...!#डियर_जिन्दगी

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

गोप्य राख्या छु एउटा लत पर्दा पछाडि मुटु पोल्दछ सधै भत भत पर्दा पछाडि सबैलाई हसाउने अभिनय सकियो अब रुने गर्छु हर दिन हर बखत पर्दा पछाडि ( #याद)

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

हरेक हेराईलाई माया नसम्झनुस् हजुर,कुनै हेराई बिश्लेषण र टिप्पणीको लागी पनी हुनसक्छ 🤔

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

यो 'उम्मेदवारी' हो, हार-जीतका लागि तिम्रो एक 'भोट' नै काफी छ ! आउ जिन्दगीको 'निर्वाचन' गरौँ 😀

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

गर्धन माथि खुँडा चलाउ फरक पर्दैन ! मलामी डाक चिता बनाउ फरक पर्दैन ! म तिम्रो नजरमा केवल जिउँदो लास हु, निर्धक्क भइ आगो लगाउ फरक पर्दैन !!

Bibek Thapa Magar (@bbek2378) 's Twitter Profile Photo

दुईटा कुरा बारबार उस्तै उस्तै लाग्छ जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ सधै चर्किनै खोज्ने सधै फुट्नै खोज्ने सिसा र मेरो निधार उस्तै उस्तै लाग्छ भो नसोध्नुस यही दुखेको दिललाई ढुंगा र फुलको प्रहार उस्तै उस्तै लाग्छ