Mr. Batuwa (@batuwaaa) 's Twitter Profile
Mr. Batuwa

@batuwaaa

एकछिन समय छ ? – coming soon! | Host | Storyteller

ID: 3658489514

calendar_today23-09-2015 10:15:29

18,18K Tweet

550 Followers

512 Following

Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

महरजीले मोलेछन् मज्जैले। मा’मैम् ले भन्नुभो - ‘पर भाग् मुजी, पोल्यो।’

Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

सूचना विभागमा सम्माननीय प्रधानमन्त्रीज्यूको यो तस्विर आधिकारिक नै त होला। सरकारले “औपचारिक पोसाकमा आउनु” भनेको कार्यक्रमहरुमा यस्तै लाएर गए हुन्छ त?

सूचना विभागमा सम्माननीय प्रधानमन्त्रीज्यूको यो तस्विर आधिकारिक नै त होला।
सरकारले “औपचारिक पोसाकमा आउनु” भनेको कार्यक्रमहरुमा यस्तै लाएर गए हुन्छ त?
Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

चानचुन ३ करोड जनसंख्यामा १ करोड निष्कृय खाता ??? हिसाब मिल्छ त? 🧐

Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

April 14,2026 मा बैशाख १,२०८३ पर्ने रहेछ। अनि April 19 मा चै बैशाख ६७ 😜😜

April 14,2026 मा बैशाख १,२०८३ पर्ने रहेछ। अनि April 19 मा चै बैशाख ६७ 😜😜
Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

सरकार पेट्रोलमा ४७ रुपैया घाटा भन्छ, १५३ मा किनेर १८७ मा बेचेको देखिन्छ त अनि 🤐

सरकार पेट्रोलमा ४७ रुपैया घाटा भन्छ,
१५३ मा किनेर १८७ मा बेचेको देखिन्छ त अनि 🤐
Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

ईन्धन सुविधा नै कटौती गरिदिए हुने हो भन्ने लागेको थियो मलाई। फेरी अन्तिम लाईन ले हप्कायो- “चुप लाग् मुजी!”

ईन्धन सुविधा नै कटौती गरिदिए हुने हो भन्ने लागेको थियो मलाई।
फेरी अन्तिम लाईन ले हप्कायो- “चुप लाग् मुजी!”
Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

रु ५६७८७/- तलब खाने सहसचिब लाई दैनिक ३० किमि गाडी कुदाउन मासिक ५० लिटर पेट्रोल। सिधा हिसाब, कि त सरकारी गाडी चढ्न भएन, कि त ‘गायँ बायँ’ गर्न परो।

Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

२०८२।१२।२६ गते दिनको ४ः२४ सम्म दिपक कुमार साह नै छन् है मन्त्री।

२०८२।१२।२६ गते दिनको ४ः२४ सम्म दिपक कुमार साह नै छन् है मन्त्री।
Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

एउटाले २ दिन बिदा भन्छ, अर्कोले “सिंहदरबार बाहिरका सबै खोल्नु” भन्छ। बोकाको गेडा देखाएर कुकुरको मासु बेच्छ सरकार।

एउटाले २ दिन बिदा भन्छ, अर्कोले “सिंहदरबार बाहिरका सबै खोल्नु” भन्छ।

बोकाको गेडा देखाएर कुकुरको मासु बेच्छ सरकार।
Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

सरकारले पालेको बिचौलीया आयल निगम, टेलिकम, ने.बि.प्रा. हुन् कि होईनन्?? नबुझेरै सोधेको।🙏🏻

Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

सम्पत्ती बिबरण AI हो भनेर कसैले भनि नसकेको भए मैले शुरुमा भनेँ है, त्यो AI हो फेक हो।

Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

माग फाराम “कम्प्युटर प्रिन्ट गरेर हुन्न, हातले लेखेर ल्याउनुस्” भनेर उर्दी लगाए अधिकृत महोदयले। ‘हस् हजुर’ भनियो।

Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

श्रम मन्त्रालयले बिचौलीया त अन्त्य गऱ्यो, श्रम शोषण आफै गरेर बसेको छ। यातायात कार्यालय बिहान ८ बजे खोल्न लाउनु श्रम शोषण हो।कार्यालय प्रमुखहरुको गुलामीमा रमाउन छोडे हुने हो मन्त्रीज्युले।

Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

तलब महिनामा एकदिन पनि छुट्टी नभई दिए हुन्थ्यो जस्तो छ; -हप्तामा दुई दिन छुट्टी छ। स्वास्नी, छोरी ‘२ दिन छुट्टी छ, घुम्न जाऊँ न’ भन्छन्। सरकारले छुट्टी सँगै २/४ बाहाना पनि सिकाईदिए हुन्थ्यो। #सुख

Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

केटाकेटी लाई दसैमा टिको लाएर मामा घरमा दशको एउटा नोट दिनु भन्दा पाँच-पाँचको दुईवटा नोट दिदा धेर खुसी हुन्थे। मामाको टिडिक काईदाको थ्यो २० बर्ष अघि 😂 #कर्मचारी_तलब

Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

जसको होमवर्क लेखियो जसका लागि नोट बनाईयो, उसैले त्यै नोट एकछिन पढ्छु न भन्दा पनि दिएन। संसारमा दुःख छ, दुःखको कारण पनि होला।

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

महानिरीक्षक कार्कीको गुनासो : फेसबुकसँग सूचना माग्न प्रहरी व्यक्तिगत सम्बन्धमा भर पर्न बाध्य छ | Dan Bahadur Karki | IGP | Nepal Police | Onlinekhabar NEWS : onlinekhabar.com/2026/04/1916659

Mr. Batuwa (@batuwaaa) 's Twitter Profile Photo

ए ! भनेपछि ओलीले अधिनायकवाद लादेको हैन्च र? कि के हो? झ्यार झ्यार आयो त 😁😁