Keshav3 (@basnet_prince) 's Twitter Profile
Keshav3

@basnet_prince

Focus on where you want to go, not where your currently are.

ID: 3049546347

calendar_today21-02-2015 12:26:43

884 Tweet

1,1K Followers

4,4K Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

संघर्ष बिना सफलता केबल कल्पना हो। म कल्पना होइन, कर्मको बाटोमा छु।" #शुभरात्री 😊♥️🌙

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

आज गाह्रो छ चल्नै पर्छ भोलि झन् गाह्रो हुन्छ सहनै पर्छ पर्सी त सुन्दर छ पर्खनै पर्छ ll

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

भिर नभएको जङ्गल र पिर नभएको मान्छे हुँदैन, तिमी किन आतिन्छाैँ साथी !!🥺

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

आँसु नझदैंमा पिडाहरु छैनन् भन्ने हुदैन कति पिडाहरु यस्ता हुन्छन् जसमा आँखा होइन मन रुन्छ !!

Sabina Thapa (@sabinathap57249) 's Twitter Profile Photo

मलाई अरुहरुसँग कुनै गुनासो छैन मेरो नेचर मेरो नसिव नै कमजोर छ!! #शुभ_बिहानी!!

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

जिन्दगीको हरेक ठक्करले एउटै पाठ सिकायो, बाटो र परिस्थिति चाहे जस्तोसुकै होस् भरोसा केवल आफूमा राख्नु ।❤️‍🩹🥺

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

रहरको बाटो धेरै पर छुटिसक्यो म ऐले दुखको बाटो हिड्दै छु !

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

भगवान श्रीकृष्ण भन्नुहुन्छ, “जुन कुरा राम्रो लाग्छ ग्रहण गर, जुन कुरा राम्रो लाग्दैन त्याग गर चाए त्यो विचार, कर्म वा मानिस नै किन न होस्।” #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

भगवान श्रीकृष्ण भन्नुहुन्छ, "बितेका कुराहरुमा शोक नगर, जे हुनु भैसक्यो, आउने दिनमा ध्यान गर, सुन्दर बनाउने प्रयत्न गर!" #शुभबिहानी ☕️💖 #दारी💞

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कुनै दिन अवसर मिल्यो भने सुनाउँला मैले खर्चेको समय र गुमाएका चिजहरु !! #शुभरात्री 😊♥️🌙

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

भगवान श्रीकृष्णले भन्नुहुन्छ, "जुन कुरा हुन लेखेको त्यो कुरा जसरी पनि हुन्छ। जुन कुरा हुन लेखेको छैन त्यो कुरा जति गरे पनि हुँदैन।" #शुभबिहानी ☕️💖 #दारी 💞

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

साँचो प्रेम शब्दले होइन दुख पर्दा दिएको साथ ले चिनिन्छ, आश देखाउने त धेरै भेटिन्छन् तर तिमी सधैं आशा जाेगाइदिने बनिदिनु है माया..!❤️😊 🌸 शुभ साँझ 🌸

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

साचो प्रेम कहिले समाप्त हुँदैन समय , दुरि र परिस्थिति संगै गहिरो हुदै जान्छ !🥺❤️‍🩹

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

यदि जीवन एउटा किताब हो भने, तिमीलाई भेट्नु मेरो मनपर्ने पाना हो।🤥

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

सुर्य उदाउनु मात्रै बिहानि हुनु होइन हरेक दिन असल सोचका साथ कामको सुरुवात गर्नु पनि एक बिहानी हो !!