Bashudev Pokharel (@bashup2) 's Twitter Profile
Bashudev Pokharel

@bashup2

Social Activist

ID: 2882261714

calendar_today29-10-2014 15:12:51

231 Tweet

24 Followers

127 Following

Bashudev Pokharel (@bashup2) 's Twitter Profile Photo

हुन त म बिज्ञ होइन ब्रेक फेल भएको गाडि चड्नु र जानि जानि बिग्रेको प्लेन चड्नु कतिको बुद्धिमानि थियो? यो आफैमा नसुल्झिने प्रश्न छ्।खोइ के भनु नाहाकमा ज्यान गयो।मर्ने फर्केर आउने भए म यस्को र उस्को गल्ति तेर्स्याउथे।तर यति मात्र भने "हार्दिक श्रद्धान्जली"परिवारजनमा गहिरो समबेदना😭

Bashudev Pokharel (@bashup2) 's Twitter Profile Photo

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल। "जून रक्षासूत्र या रक्षाबन्धन(काँचो धागो)बाट महान शक्तिशाली दानवेन्द्र राजा बलिलाइ बाँधिएको थियो,उही रक्षासूत्रबाट म तिमीलाई बाध्दैछु।हे रक्षे, रक्षाबन्धन (राखी)!तिमी आफ्नो संकल्पमा अडिग रहनु ।

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः
 तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल। 
 "जून रक्षासूत्र या रक्षाबन्धन(काँचो धागो)बाट महान शक्तिशाली दानवेन्द्र राजा बलिलाइ बाँधिएको थियो,उही रक्षासूत्रबाट म तिमीलाई बाध्दैछु।हे रक्षे, रक्षाबन्धन (राखी)!तिमी आफ्नो संकल्पमा अडिग रहनु ।
Bashudev Pokharel (@bashup2) 's Twitter Profile Photo

प्रकाश जस्ता कयौ कथा छ्न घण्टे नेपाली हो। एक घण्टामा साहु ठिक, एक घण्टामा बेठिक । यस्ता किरा मकौडाले बिगारेको सामाजिक सन्जाल्।

Bashudev Pokharel (@bashup2) 's Twitter Profile Photo

गजाननं भूत गणादि सेवितं, कपित्थ जम्बू फल चारू भक्षणम् । उमासुतं शोक विनाशकारकम्, नमामि विघ्नेश्वर पाद पंकजम् ॥

गजाननं भूत गणादि सेवितं,
कपित्थ जम्बू फल चारू भक्षणम् ।
उमासुतं शोक विनाशकारकम्,
नमामि विघ्नेश्वर पाद पंकजम् ॥
Bashudev Pokharel (@bashup2) 's Twitter Profile Photo

The historical and cultural importance of Bhaktapur, Biska, i.e. Bisket Jatra, I express my hearty best wishes to everyone.

The historical and cultural importance of Bhaktapur, Biska, i.e. Bisket Jatra, I express my hearty best wishes to everyone.
Bashudev Pokharel (@bashup2) 's Twitter Profile Photo

ॐ महालक्ष्मी नमो नमः ॐ विष्णु प्रियायी नमो नम: ॐ धन प्रदायी नमो नमः ॐ विश्व जननयी नमो नमः

ॐ महालक्ष्मी नमो नमः 
 ॐ विष्णु प्रियायी नमो नम:
 ॐ धन प्रदायी नमो नमः 
 ॐ विश्व जननयी नमो नमः