
Barun Ghimire
@barun_ghimire
Being~
ID: 2180298198
07-11-2013 15:20:37
10,10K Tweet
1,1K Takipçi
470 Takip Edilen






देशकै प्रतिष्ठित संस्था धुलिखेल को मनोचिकित्सक उपचार गर्ने चिकित्सक नै आफ्नो विद्यार्थी लाई आत्महत्या गर्ने सम्म अवस्था पुर्याउन खोज्दै छन् । Hello Sarkar HelloSarkar




nagariknews.nagariknetwork.com/opinion/146938… प्रधानमन्त्री, मन्त्री एवं नेतृत्वले राष्ट्रसंघीय महासभा, मानवअधिकार परिषद्लगायतका अन्तर्राष्ट्रिय, राष्ट्रिय मञ्च, निर्वाचन घोषणापत्र, वार्षिक कार्यक्रम, बजेट आदिमा द्वन्द्वकालका अधिकार उल्लंघनको सम्बोधन छिटै गर्ने प्रतिबद्धता देखावटी भको पुष्टि भएको छ



दलहरूको अहिलेको गतिविधिबाट आजित जनता कति छन् भनेर ठ्याक्कै भन्न सकिन्न । तर नेताका टिकाटिप्पणी र कामगराइबाट भने जनता सन्तुष्ट छैनन् भन्नलाई कुनै सर्भे गर्नुपर्ने आवश्यकता छैन । Janakraj Sapkota ekantipur.com/bibidha/2025/0…




Gajendra Budhathoki ♿ नेपाल राज्य होइन! पञ्चायत series को फुलेरा हो! यहाँ राज्यमा हुनुपर्ने minimum institution छ? प्रहरी आयो मान्छे मार्यो! न अदालत छ! न media छ! न सरकार छ! न सचेत नागरिक समाज छ! छ त केबल सचिव जी, बनराकस, बिधाएक, प्रधान पति अनि पानी ट्यान्कि ! 😡 Welcome to ग्राम पञ्चायत नेपाल


माओवादी नेताले टीकापुर क्याम्पसको सरकारी जग्गा कब्जा गरेर बसाएका बस्तीमा अहिले धमाधम जग्गा किनबेच र पक्की घरनिर्माण चलिरहेको छ। सरकारी जग्गा बेचबिखनको यो चलखेलमा को कसरी जोडिएका छन्? — by Dipa Dahal🇳🇵 ukaalo.com/breaking-story…
