बरिस्ठ जी 💧 (@baristha_ji) 's Twitter Profile
बरिस्ठ जी 💧

@baristha_ji

नसा नसामा O+ रगत बगिरहन्छ
देशको चिन्ताले छाती पोल्छ, अनि टुइटर चलायेर शितल बनाउने कोसिस गर्दै छु । आउनुस फलो गर्नुस अनि जानुस ।
tiktok.com/@baristha_jee8

ID: 926104772247109632

linkhttps://www.instagram.com/baristha_jee calendar_today02-11-2017 15:12:38

60,60K Tweet

16,16K Takipçi

3,3K Takip Edilen

बरिस्ठ जी 💧 (@baristha_ji) 's Twitter Profile Photo

म काहा छु भन्ने थाहा नहुने लन्ठु ले राजनिति गर्छन यार थुक्क ।

म काहा छु भन्ने थाहा नहुने लन्ठु ले राजनिति गर्छन यार थुक्क ।
बरिस्ठ जी 💧 (@baristha_ji) 's Twitter Profile Photo

रवि दाइको रुममा नया पत्रीकाले AC छैन भन्छ , सेतो पाटीले AC छ भन्छ त्यहि भएर मैले भन्छु पत्रकार चौथो अङ्ग हैन मेरो झुन्डिएको अङ्ग हो 😀

बरिस्ठ जी 💧 (@baristha_ji) 's Twitter Profile Photo

पाल्पाको दोभान कालीरहमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गदेखि तिनाउ गाउँपालिकाको दोभान र कचल जाने सडक ५० मिटरभन्दा बढी भासिएको हो ।

पाल्पाको दोभान कालीरहमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गदेखि तिनाउ गाउँपालिकाको दोभान र कचल जाने सडक ५० मिटरभन्दा बढी भासिएको हो ।
बरिस्ठ जी 💧 (@baristha_ji) 's Twitter Profile Photo

श्रीकृष्ण जन्मास्टमिको अबसरमा सम्पुर्ण गोपिनि हरुलाइ शुभकामना ब्याक्त गर्दछु ।

बरिस्ठ जी 💧 (@baristha_ji) 's Twitter Profile Photo

हासि मजाक गर्दा रिसाउने हरु सङ कुरा गर्नु ब्यार्थ छ, कहिले माजाक मा गालि गरियेला, कहिले डबल मिनिङ लाग्ने सब्द भनियेला, कहिले अर्काकि स्वास्नि लाइ पनि डर्लिङ भनियेला । ल्वात्तै रिसाउन त भयेन नि गाटे 😀😀

बरिस्ठ जी 💧 (@baristha_ji) 's Twitter Profile Photo

जहा खालि जग्गा देख्छ तेहा एमाले पुगेकै हुन्छ । कस्तो गहकिलो कुरा गरे शेखर ले 😀

बरिस्ठ जी 💧 (@baristha_ji) 's Twitter Profile Photo

आज पनि हार्ने दिन त होला नेपाल ले ? 20 ओभर खेल्दै 180 रन बनायो केरे 😀

बरिस्ठ जी 💧 (@baristha_ji) 's Twitter Profile Photo

ब्याटिङ फितलो तर बलिङ फिलिडिङ उत्कृष्ट गर्नाले मज्जाले जितिको कुन्नि के जाति टिम लाइ 😀

बरिस्ठ जी 💧 (@baristha_ji) 's Twitter Profile Photo

यो तिज होचा मान्छे हरुको लागि काम छैन । उहि स्थानमा भये पनि अरुले लाइभ गरेको मोबाइल मा भिडियो हेरेर चित्त बुझाउनु पर्ने ।

बरिस्ठ जी 💧 (@baristha_ji) 's Twitter Profile Photo

सोह्र सराद्द तथा बडादशै को शुभकामना भन्ने त होला अब ?😀