zanak sawad (@barcelo39549716) 's Twitter Profile
zanak sawad

@barcelo39549716

शब्दको बलात्कार
नारिको सत्कार 🌹❤️

ID: 1462454133382782985

calendar_today21-11-2021 16:13:50

43 Tweet

30 Followers

92 Following

zanak sawad (@barcelo39549716) 's Twitter Profile Photo

पटक पटक आँखा का परेलि भिजाइदिन्छन् आफ्नो हैसियत भन्दा माथिका सपनाहरुले 🤪💞

पटक पटक आँखा का परेलि भिजाइदिन्छन्
आफ्नो हैसियत भन्दा माथिका सपनाहरुले 🤪💞
zanak sawad (@barcelo39549716) 's Twitter Profile Photo

किङ कोब्रालाइ अजिङ्गरले बेर्यो । अजिङ्गरलाइ किङ कोब्राले टोक्यो । दुइटै मरे एउटा निसास्सिएर अर्को बिष लागेर ।अर्काको अस्तित्व मेटाएर आफु सर्वोत्कृष्ट हो भनि अहङ्कार हुँदा दुबैको अस्तित्व समाप्त भयो ।

यो दशैँ तिहार मा गाउँ घर पनि के जानु यार हाल खबर सोध्ने भन्दा पनि प्रगति सोध्ने धेरै हुन्छन् 😭😭🤪😍

यो दशैँ तिहार मा गाउँ घर पनि के जानु यार 
हाल खबर सोध्ने भन्दा पनि प्रगति सोध्ने धेरै हुन्छन् 😭😭🤪😍
zanak sawad (@barcelo39549716) 's Twitter Profile Photo

गुणस्तरिय शिक्षा र गरिब विद्धार्थी को बारेमा बोल्ने कोहि छैन भन्नु हुन्छ

देश को उच्च ओहोदामा रहेका रास्ट्रपति मन्त्रि लाइ झाडापखाला लाग्दा विदेश चार्टर्ड गरि कुदिहाल्ने नपुङषकहरु अहिले ईजरायलमा मा सामान्य नागरिक यूद्ध को चपटेमा रोइकराइ ज्यान गुमाएको देख्दा केहि गर्न नसक्ने यो भन्दा नाजायज के होला ।

दशैंमा चिनिको भाउ बढ्यो भनेर चिन्ता गर्नु आवश्यक छैन किनकि चिनिले हाम्रो शरीरमा फाइदा भन्दा बेफाइदा हुने भएकोले 🤪😁जय दशैँ

zanak sawad (@barcelo39549716) 's Twitter Profile Photo

देशलाइ‌ बिकास निकासको हब स्विजरल्याण्ड बनाउछऔ भन्थे गणतन्त्र आउदा अहिले एसिकै गरिब देश बनाइ छाडे साणेहरुले 🤣😭😭

zanak sawad (@barcelo39549716) 's Twitter Profile Photo

: समय आउन देउ,सुकेको पात जस्तो जीवन केलाएर गाजा जस्तो मुल्यवान बनाउनेछु..💗🤌🍁