Trishna🕊️ (@barbiebird3) 's Twitter Profile
Trishna🕊️

@barbiebird3

~चिनाउन लायक केहि गर्या‌ छैन 😊 पहिचान स्वरुप एउटा नाम छ त्यो पनि अर्कैले दिएको ~🌼 Here I am (TO BE YOUR FAV GIRL)💫 #JB 🔴 #Dark🖤🤞 #Nepali🇳🇵#KK✨

ID: 1273226473365598211

calendar_today17-06-2020 12:10:42

2,2K Tweet

1,1K Followers

804 Following

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

महत्वपूर्ण चिजहरु अक्सर गुँमाए मैले एक बालापन, अनगिन्ति सपना अनि एक व्यक्ति💔😔

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

लुकामारी झै हराएका छन्, खुसिहरु पनि खोज्दा खोज्दै बालापन र जवानी सकिन लाग्यो🥺💔

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

हेर्दा राम्रो त छैन म तर तिमिले सोचेको भन्दा बढि माया दिने मुटु चाहि छ म सँग🥺❤

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

जीन्दगिको लालपूर्जा हराएको छु😶 जसमा मेेरो सारा खुसि कोरिएको थियो।😔

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

बिक्ने‌ वाला धेरै छन् होला तिम्रो सहरमा गएर खरिद गर, म किमतले होइन किस्मतले मिल्ने मान्छे हुँ। ❤

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

जीबनमा सोचेको जस्तो होला भन्नु पनि आशा मात्रै रहेछ, एउटा खाडल पुर्न अर्को खाडल खन्नुपर्ने रहेछ😔💔

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

हातमा कोरिएका रेखा पनि गजबका छन्! आफ्नै मुठ्ठिमा हुन्छन् तर आफ्नो बशमा हुदैनन्। 💔

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

सबै कुरा फिर्ता मिल्ने आश राख्नुहुन्न जीबनमा, थाहा छ नि , हामी जसको मलामी जान्छौ‌, ऊ हाम्रो मलामी जान सक्दैन! 😶

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

जो तिमिबाट हैरान भएको छ छाडिदिनुस् त्यसलाई !! बोझ हुनुभन्दा याद बन्नु राम्रो हो। ☘

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

आफ्नो आफ्नै वेग छ जीन्दगिको, तिमि भाग जति सक्छौ , दौड जति‌ सक्छौ, आखिर अन्त्य चिहान नै हो 'तिम्रो' पनि 'मेरो' पनि!! 💔

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

के छैन म सँग सबथोक छ , दु:ख जो म देख्छु.. सुख जो दुनिया देख्छ।। 💔

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

सबैलाई खुसि बनाउन कहाँ सकिन्छ र यहाँ,‌ दियो बाल्दा पनि त अध्यारो रिसाउछ।💔

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

मुस्कान र खुसि त अनुहार मै सुहाँउछ हजुर, पिडा गुँम्स्याउनको लागि त मुटु छदैछ नि! ❤

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

फर्किएर नहेर छोडिएका गल्लिहरु, यादहरुले भत्किएको चिहान भेटिन सक्छ! _💔

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

हावालाई दोषि भनौ‌ कि दियोलाई निर्दोष, एउटालाई चल्नु थियो त अर्कोलाई जल्नु! 💔

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

चित्त दुखेपछि आफै टाढिने बानी छ , नसोच्नु बदलिई भनेर! 💔

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

मैले आफुले आफैलाई नै बदल्न बाध्य भए, किनकि आफुले आफुलाई गुमाउनु भन्दा तिमिलाई गुमाउन सजिलो भयो! <3_ 💜

Trishna🕊️ (@barbiebird3) 's Twitter Profile Photo

जसोतसो हाँसेरै दिन काटेपनि अधेरिले कोहि कसैको अनुपस्थिति जनाउदो रहेछ 😔