Dipendra bantawa (@bantawadai) 's Twitter Profile
Dipendra bantawa

@bantawadai

ID: 730345326

calendar_today01-08-2012 09:26:48

6,6K Tweet

2,2K Takipçi

548 Takip Edilen

Capt.Rameshwar Thapa (@thapacaptain) 's Twitter Profile Photo

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र लोकतन्त्रको विषयमा कोही कसैसँग कुनै सम्झौता हुँदैन् । यसको रक्षाको लागि स्वतन्त्र र निर्भिक प्रेसको भूमिका अपरिहार्य छ । आज हामी मिडियामाथि भएको आक्रमणबाट कति पनि विचलित भएका छैनौ, हाम्रो लडाई र खबरदारी निरन्तर रहिरन्छ ।

Dipendra bantawa (@bantawadai) 's Twitter Profile Photo

योग्य हुन् वा होईनन्, भोलि उनको execution ले देखाउनेछ। अहिलेलाई भने भागशान्ति जयनेपाल 🙏

Dipendra bantawa (@bantawadai) 's Twitter Profile Photo

गल्ती छ भने जहिले भएपनि, जुनसुकै अवस्थामा पनि दण्ड हुनैपर्छ।

Dipendra bantawa (@bantawadai) 's Twitter Profile Photo

अहिले स्वेच्छाचारी, तोडमोड, मनगढन्ते, ईवीसहितको सञ्चारकर्मले व्यवसायिकता धर्मराएको अवस्था हो भन्नु मलाइ संकोच छैन। यद्यपि सञ्चार कर्म मर्यादित बनाउने विषयमा स्व-नियन्त्रण र आन्तरिक मध्यस्थता गर्ने स्पेस रहन सक्ला तर वाह्य दवाव र नियन्त्रण स्विकार्य हुदैन। #FreePress

Dipendra bantawa (@bantawadai) 's Twitter Profile Photo

प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको परिभाषा, अर्थ हिजो भन्दा आज परिष्कृत अनि अझ वृहत भइसकेको छ। अभिव्यक्तिका प्लेटफर्म र प्रयोग, नियमन र नियन्त्रणको दायरा फराकिलो बनिसकेको अवस्था हो। स्टेरियो टाइपका विज्ञप्ति असान्दर्भिक र अपुर्ण लाग्यो। #PressFreedom

Dipendra bantawa (@bantawadai) 's Twitter Profile Photo

अरू देश विकासको चरममा छन्। हाम्रोमा ५ सय मिटरको ओभरपास वनाउदा के के न भए जसरी प्रम नै उद्घाटन गर्न पुग्छन्। १७ करोडको बढाएर ३१ करोड पुर्याए। छ महिना पनि नलाग्ने काम तीन बर्ष लगाए। त्यही पनि गजब गर्यौ भन्ने लागिराछ हामीलाइ। #development #nepal #overpass #gwarko

Dipendra bantawa (@bantawadai) 's Twitter Profile Photo

उपसचिवदेखि मुख्यसचिवसम्मका लाई स्थायी होइन करारमा राखे उनीहरू बढी जिम्मेवार हुन्छन् होला।

Dipendra bantawa (@bantawadai) 's Twitter Profile Photo

कुलिङ अफ पिरियडको चलखेल हेर्दा व्युरोक्रेट्स र सांसदहरूको नियत क्षमता उदाङो भएको छ। संसद र जनभावनामाथि प्रहार गर्नेमाथि कडा भन्दा कडा कार्वाही हुनुपर्छ।

Dipendra bantawa (@bantawadai) 's Twitter Profile Photo

फेसबुक लामो समयसम्म बन्द भइराखे यसको विकल्पको प्लेटफर्म के के हुन सक्छन्?

Dipendra bantawa (@bantawadai) 's Twitter Profile Photo

जेनजीको प्रदर्शनमा भएको राज्य आतंकको जिम्मा लिइ राजिनामा दे सरकार!

Dipendra bantawa (@bantawadai) 's Twitter Profile Photo

फागुन २१। निर्वाचन। भोट हाल्न तयार रहनुस्। नेताज्यू, नयाँ जनादेश लिएर आउनुस्।

Dipendra bantawa (@bantawadai) 's Twitter Profile Photo

त्यसरी एकहोरो माया गरिरख्छु भन्नू हुन्थेन अनि उता धुरधुरी रून हुन्थेन!! माया त मायै हो🤪 #mayors

Dipendra bantawa (@bantawadai) 's Twitter Profile Photo

जानीनजानी गल्ती हुन्छ। सच्चीदै, भोग्दै अघि बढ्ने हो। #moveon

Dipendra bantawa (@bantawadai) 's Twitter Profile Photo

मलाई चाहिँ यी सुदन गुरूङ गरिखाने खालको केटो हो जस्तो लाग्यो। DJ, नाइटक्लव देखि लेकसाइडमा व्यवसाय, समाजसेवा, केही न केही गरिरहने। विवाद जे जस्तो होस्, सुदन उद्यमशील छन्।

Dipendra bantawa (@bantawadai) 's Twitter Profile Photo

साथीहरू लाष्टै खानदानी रैछन्। एक दुई किलो सुन नभाको त कमै रैछन्। बबाल यार। रमाइलो लाग्यो। #cabinet #goldstar

Dipendra bantawa (@bantawadai) 's Twitter Profile Photo

सुंगुरलाइ स्वर्ग जान्छस् भन्दा खै के कुन्नी के जाति खान पाउछ? भन्थ्यो रे! सोही परी....