Bandana sharma(बन्दना) (@bandhanasharma2) 's Twitter Profile
Bandana sharma(बन्दना)

@bandhanasharma2

...........................

ID: 795523480993165312

calendar_today07-11-2016 07:09:12

669 Tweet

911 Followers

1,1K Following

Bandana sharma(बन्दना) (@bandhanasharma2) 's Twitter Profile Photo

स्वतन्त्र छु कसैकाे बन्धनमा बस्दिन, स्वतन्त्रता मेराे जन्म सिद्ध अधिकार हाे , विराउने छैन र कसैकाे दवावमा परि डराउने पनि छैन 🧗‍♀️🧗‍♀️🏃‍♀️🏃‍♀️म नारी 🏃‍♀️🏃‍♀️🤟

स्वतन्त्र छु कसैकाे बन्धनमा बस्दिन,
स्वतन्त्रता मेराे जन्म सिद्ध अधिकार हाे ,
विराउने छैन र कसैकाे दवावमा परि 
डराउने पनि छैन 🧗‍♀️🧗‍♀️🏃‍♀️🏃‍♀️म नारी 🏃‍♀️🏃‍♀️🤟
K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

नापी कार्यालय नगई आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिनेगरी हामीले आजदेखि 'मेरो कित्ता' एप्स सञ्चालनमा ल्याएका छौँ । सेवाग्राहीले शीघ्र सेवा प्राप्त गर्न र सुशासन प्रवर्द्धन गर्न यसले मद्दत गर्नेछ ।

नापी कार्यालय नगई आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिनेगरी हामीले आजदेखि 'मेरो कित्ता' एप्स सञ्चालनमा ल्याएका छौँ । सेवाग्राहीले शीघ्र सेवा प्राप्त गर्न र सुशासन प्रवर्द्धन गर्न यसले मद्दत गर्नेछ ।
Bandana sharma(बन्दना) (@bandhanasharma2) 's Twitter Profile Photo

नेपालकाे विकास नेपाली जनताले ले गर्ने हा े नेताले हाेईन ।

manish shahi (@manishs73179168) 's Twitter Profile Photo

🌿किन बालुवा गिति बेच्नु पर्यो🍃 देश नै बेचन चाइना लाइ बरु☘️ सुख्ख त पाइएला यार!!🤔😢🌿☘️🍃🌺😷😷😷

Bandana sharma(बन्दना) (@bandhanasharma2) 's Twitter Profile Photo

# नेपाल (देश) कसकाे ? उत्तर: हाम्राे । # तेसाे हाे भने देश बनाउने जिम्मा किन नेताकाे भन्छाै ? • देश नेताले हाेईन हामी नेपाली मिलेर बनायाै भने मात्र बन्नेछ । • नेपाल लाई सिङ्गापुर हाेईन, नेपालै बनाउन जुटाै नेपाल अवस्यै बन्नेछ ।

Bandana sharma(बन्दना) (@bandhanasharma2) 's Twitter Profile Photo

"mcc मुर्दावाद हाेईन, देस हामी अाफै कसरी विकास गर्न सकिन्छ भनेर साेच्ने बेला भएको छ अव" जय नेपाल अामा

Bandana sharma(बन्दना) (@bandhanasharma2) 's Twitter Profile Photo

जिन्दगिले फेरि चाेट दियाे पुरानाे घाउ नसुकि बल्झियाे तिम्राे तस्बिर दिलकाे भित्तामा ................................

Bandana sharma(बन्दना) (@bandhanasharma2) 's Twitter Profile Photo

साेचेथिन तिम्राे मन बदलेला अैजेरु झै सम्बन्ध अल्जेला तिम्राे तस्विर...............😢😭😭😭

Bandana sharma(बन्दना) (@bandhanasharma2) 's Twitter Profile Photo

थुक्क पापि हरु खुब ल्यायाै परिवर्तन बेकारमा गयने सहिद काे बलिदान 😢😭😭😭 youtu.be/dOp77dU5jf4

Bandana sharma(बन्दना) (@bandhanasharma2) 's Twitter Profile Photo

के मेराे शरीर मा लगायकाे लुगा ले साच्चै मेराे वर्ग निर्धारण गर्छ ? मेराे प्रस्न याे वर्ग भेदि समाजलाई ।

Bandana sharma(बन्दना) (@bandhanasharma2) 's Twitter Profile Photo

धन्न सुस्मिता लाई चाहिँ केटि दाेसी हाे भन्न भ्याएकाे छैन कसैले, हुन त के भर हुन्छ र कुन दिन justice for फलानाे भन्दै उर्लिने काे भिड पनि नअाउलान् भन्न सनिन्न ।

Bandana sharma(बन्दना) (@bandhanasharma2) 's Twitter Profile Photo

तिामि ले मलाई गरेकाे प्रेम र तिम्राे प्रेमकाे अर्थ अाज बुज्दै छु, उ बेला नपलायकाे माया अाज पलउदैछ तर याे जुनिकाे लागि धरै ढिला भैसक्याे प्यारा 😍😍😘😘

Usha Rajak  (@usharajak) 's Twitter Profile Photo

ती “चुट्किला” सुन्दा मलाई पनि खिन्न लागेको थियो । तर त्यस पश्चात उताबाट पनि टन्नै गाली गलौज गरियो, जातिय वाला नै। जातिय महानता र सभ्यता दर्शाउने भए अब अपुर्व क्षितिज सिंहलाई रिहा गरियोस् । (म पनि नेवार हो) 🙏🏽

Bandana sharma(बन्दना) (@bandhanasharma2) 's Twitter Profile Photo

"अाफ्नी अामा लाई एक गिलास पानी पनि नदिनेले अाफ्ना छाेरा छाेरी बाट चाहिँ सधै गिलास भरीकाे दुधकाे अासा गर्दारहेछन् नी"

Bandana sharma(बन्दना) (@bandhanasharma2) 's Twitter Profile Photo

जीवनकाे अन्तिम घडिमा जिउदैछु अाज नचाहादा नचाहाँदै विष पिउदैछु अाज रहर हुदाँ हुँदै पनि याे संसार मा रमाउने अाफन्त माज बाट बिदा लिदैछु अाज