Dr.Balaram Shrestha (@balaramsucess) 's Twitter Profile
Dr.Balaram Shrestha

@balaramsucess

International Attorney

ID: 440509145

linkhttp://www.balaramlaw.com calendar_today19-12-2011 02:52:21

389 Tweet

538 Followers

640 Following

Dr.Balaram Shrestha (@balaramsucess) 's Twitter Profile Photo

SEE मा ५२ % फेल भन्नुको अर्थ ५२% स्कुल र् शिक्षक फेल हुनु हो यो परम्परागत शिक्षा प्रणाली खारेज गर्नु पर्छ नत्र सधैं ५२% मजदुर उत्पादन गर्ने राज्य बनिरहन्छ !

Dr.Balaram Shrestha (@balaramsucess) 's Twitter Profile Photo

आबस्यता भन्दा बढी चालक हुने हरु अन्तमा मुर्ख मात्र होइन पटमुर्ख साबित हुन्छन !यो साबित भएको मात्र हो ! पद र पगरी नाग नचाउने बासुरीको ताल छ !

Dr.Balaram Shrestha (@balaramsucess) 's Twitter Profile Photo

“त्यसबेला ओलीले नै 'स्वर्ग गए पनि सँगै जाने नर्क गए पनि सँगै' जाने भनेपछि आफू ढुक्क भएको प्रधानमन्त्री प्रचण्डले भने।” स्वर्ग र नर्क न संगै गएको न एक्लै गएको,अहिले सम्म कसैले देखेको छैन हौ ! तपाईं धेरै सोझो कामरेड !

Dr.Balaram Shrestha (@balaramsucess) 's Twitter Profile Photo

कांग्रेश ठुलो पार्टी भएकोले आफै नेतुर्त्व गर्दा नियम संगत देश चल्छ तर साना पार्टीहरु को सारुंगे रुवाई हेर्न नसकेर ल गरि खाउ न भनेर छोडीदिदा पनि सुख नपाउने ! घरी प्रचण्डले देउपा भनेको छ घरि ओली ले देउपा भनेको छ ! हुन् त हो कांग्रेश बिना देश चल्न गारो छ !

Dr.Balaram Shrestha (@balaramsucess) 's Twitter Profile Photo

एक जना प्रधानमत्री ले जापान आउँदा नेपालीहरु लाई वास्तवमा तपाईं हरु नेपाल फर्केर आउने बेला अझै भएको छैन भनेर सार्वजनिक रुपमै भन्नु भयो अनी लाग्यो देश बिकास को रोड म्याप वास्तव मै छैन !

Dr.Balaram Shrestha (@balaramsucess) 's Twitter Profile Photo

“समानुपातिकमा र नियुक्तीमा साला,साली श्रीमती,छोरा,छोरी,जेठान,दाजु,भाई,नातेदार लाई गर्ने “,घुस पैसा अमेरिका वा बिदेशमा लेनदेन गर्ने पद र नियुक्ती नेपालमा पाउने सुन्दा बङ्लादेशीले जस्तै जनताले बिद्रोह गर्न पर्ने वाध्य हुन सक्छन !

Dr.Balaram Shrestha (@balaramsucess) 's Twitter Profile Photo

अमेरिका बन्दुक र वाइल्ड युरोपमा चोरीको बिगबिगी जापानमा भुईचालो सुनामी अरबमा अती गर्मी र कालो कानुन अनी नेपालमा बेरोजगारी र काम प्रती बेईमानीपनको पराकास्टा कही न कहि केही न केही को सामना जहितही छ ! servival is the fittest is लाईफ।

Dr.Balaram Shrestha (@balaramsucess) 's Twitter Profile Photo

नेपालमा सरकारी कर्मचारी लाई अफिस टाइममा 100 %जागिरको काम मात्र ईमान्दरिता पूर्वक मन लाग्ने गरी गर्नै र दाँया बाँया नगर्ने सरल कर्मचारी कसरी बनाउन सकिन्छ होला ?

Dr.Balaram Shrestha (@balaramsucess) 's Twitter Profile Photo

नेपालमा दु:ख पर्दा मन झ्न दुखित हुन्छ: देशभर भारी वर्षाले बाढी,पहिरो र डुबानका खबरहरु सामाजिक सञ्जाल र मिडियामा हेरिरहेको छु। डुबानमा परेका सबैको यथाशीघ्र उद्दार गर्न सम्पूर्ण निकाय र संघ सस्थालाई हार्दिक अपिल गर्द्छु !

Dr.Balaram Shrestha (@balaramsucess) 's Twitter Profile Photo

जनताले सरकारी निकायलाई कर तिरेर पालेको छ त्यसले उनिहरु बाट वास्तविक काम खोजेको छ ,जनता मेत्री कामदार खोजेको छ ! उनिहरुको पद र भाषाण दौरा सुरुवाल हेर्न खोजेको होइन !

Dr.Balaram Shrestha (@balaramsucess) 's Twitter Profile Photo

-ज्ञान बिज्ञान र दर्शन - गरीब बिचार,गरिबीको सिदान्त बोकेर गरीबहरु लाई धनी बनाउने भाषाण गर्नेहरु बङ्लो गाडी स्टार होटेलko डिनर र अर्बको दान लिएर डर्कार्दै हिड्छ ! यो गरिबीको उपहास गर्ने सामाजिक नाटक हो ! Dr.Balaram Shrestha

Dr.Balaram Shrestha (@balaramsucess) 's Twitter Profile Photo

“१२ करोड जनसंख्या भएको जापानमा राष्ट्रिय चुनाव हुँदा वा जुन कुनै पार्टीको आम सभामा मुस्किलले दुई चार हजार जनता कही कतै देखिन्छन नेपालमा जुन कुनै बिषयमा सधैं लाखौं सडकमा छन ! अशिक्षा र बेरोजगारी हतियार भएको छ ! “