Light (@bakaiju) 's Twitter Profile
Light

@bakaiju

I'm Prakash BaKaiju. I'm a government employee.
I do "what I want."
My mom says I'm special.

ID: 1391837326557339649

calendar_today10-05-2021 19:31:45

52 Tweet

93 Followers

172 Following

Light (@bakaiju) 's Twitter Profile Photo

यो करतो नशा लाग्यो अरुलाई ट्वाइलेट जाँदा चुरोट चाहिने मलाई चै मोवाइल नभइ नहुने ॥ के भको होला यार यस्तो ॥

Light (@bakaiju) 's Twitter Profile Photo

कति साह्रो अल्छी लागेको यार, यो अल्छीलाई तह लाउने कुनै उपाय छैन ? साथीहरु ॥

कति साह्रो अल्छी लागेको यार, यो अल्छीलाई तह लाउने कुनै उपाय छैन ? साथीहरु ॥
Light (@bakaiju) 's Twitter Profile Photo

नमस्ते, साच्चै!सबैसँग पैसाको खात हुदैन दुखमा नबितेकाे कसैको रात हुदैन त्यसैले हिम्मत गरौ र सकारात्मक साेचकासाथ अघि बढौँ।।

Light (@bakaiju) 's Twitter Profile Photo

केही गर्छु भनेर याे धर्तीमा अाएकाे नि ३६ बर्ष ०९ महिना १४ दिन भएछ नि बरै । कुराे..

केही गर्छु भनेर याे धर्तीमा अाएकाे नि ३६ बर्ष ०९ महिना १४ दिन भएछ नि बरै । कुराे..
Light (@bakaiju) 's Twitter Profile Photo

हुन्न रैछ हजुर, बगरलाई भर खाेलीकाे खुसी बाडाैँ आज, कसलाई केे था भाेलीकाे

हुन्न रैछ हजुर, बगरलाई भर खाेलीकाे
खुसी बाडाैँ आज, कसलाई केे था भाेलीकाे
Light (@bakaiju) 's Twitter Profile Photo

हामीलाई जिताउनु भयो र हाम्रो सरकार बन्यो भने केही वर्षमै देशलाई हामी समृद्ध बनाउछौ भन्दै ठूलठूला सपना देखाउनेहरू त्यही सपनाको भर्‍याङ्मा चढेर सत्ता र शक्ति हासिल गर्दछन् र आफ्नो दुनो सोझ्याउँछन् र जनतासामु गरेका वाचाहरू तोड्दै देखाएका सपनाहरुको समाधी बनाउछन् । नालायकहरू ॥

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

"उच्चस्तरीय नागरिक आयोग गठन गरि २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पति छानविन गर्नेछौँ।" चुनाव चिन्ह: हलो (भोट नबाँडियोस्, अन्यथा पुन: विकृतिको जडले संसदमा प्रवेश पाउने छ। त्यसैले, #योपटककोभोटहलोलाई दिऊँ।

"उच्चस्तरीय नागरिक आयोग गठन गरि २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पति छानविन गर्नेछौँ।" चुनाव चिन्ह: हलो

(भोट नबाँडियोस्, अन्यथा पुन: विकृतिको जडले संसदमा प्रवेश पाउने छ। त्यसैले, #योपटककोभोटहलोलाई दिऊँ।
Light (@bakaiju) 's Twitter Profile Photo

साथीहरू दुःख बुझ्नेसँग अनि पिडा महसुस गर्नेसँग मन साट्नुस, कुरा साट्नुस, आत्मियता गास्नुस तर आफ्नो स्वार्थ पश्चात नट्टो फर्काउनेसँग होइन ।

Light (@bakaiju) 's Twitter Profile Photo

मंशीर ४ देशलाई शनी, राहु र केतुको दुर्घट्नाबाट बचाउने दिन । सोचेर आफ्नो बिबेकको प्रयोग गरौ ।

Light (@bakaiju) 's Twitter Profile Photo

सेक्स त जानेका, बुझेका र ज्ञानीले गर्ने चिज रहेछ । किन भने जानेका,बुझेका र ज्ञानीले सेक्समा मस्ती गर्छन् । नजानेका, नबुझेका र अज्ञानीले जबर्जस्ती गर्छन र सास्ती दिन्छन् ।

Light (@bakaiju) 's Twitter Profile Photo

तिम्रो रंगिन दुनियाँमा मेरो सादा जीवनको के अर्थ छर ? माया !🤔🤔 शुभरात्री🫶🫶

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

नेपालगन्जमा चेतन मानन्धरलाई मार्ने योग राज ढकाल aka "Rigal" लाई राष्ट्रपतिले संविधान दिवसको दिन माफी दिएपछि मानन्धर कि श्रीमती को राष्ट्रपति #रामचन्द्र_पौडेल लाई प्रश्न !! जवाफ छ महोदय ??😯😯 Ram Chandra Paudel PMO Nepal ☭ Comrade Prachanda @nksthaprakash Dhan Raj Gurung Nepal Police

Light (@bakaiju) 's Twitter Profile Photo

हुँदा हात समाउने र नहुँदा साथ छोड्नेहरु देखी सधै दुरी बनाइराख्नु बाञ्छीत हुन्छ ॥

Light (@bakaiju) 's Twitter Profile Photo

म रुदा आँशु पुछ्ने , म लड्दा उठाउने , म निदाउदा सिरानी बन्ने , म विरामी पर्दा औषधी र जाउलो खुवाउने , र म निराश हुदा म छुनी भनेर थपथपाउने तिम्रा हात आज कसरी पराई भए ?😭 के भूल भयो र प्रिया मबाट ? जे भए पनि.. Miss u Love u and Happy Valentine's Day 🌹🌹💋❤️🌹🌹 Always be Happy

Light (@bakaiju) 's Twitter Profile Photo

रिन लागोस तर दीन नलागोस ॥ रिन त तिरियलानी कुनै न कुनै दिन ॥ सास रहुन्जेल आश भन्छन् हैनर ॥

𝕿𝖊𝖏 𝕻𝖗𝖆𝖘𝖆𝖉 𝕷𝖆𝖒𝖎𝖈𝖍𝖍𝖆𝖓𝖊 (@tejsharma1971) 's Twitter Profile Photo

बालाजु, वनस्थलीतिर गोल गर्न हानेको बल उल्टै ललितपुर सानेपाभित्र छिरेर आत्माघाति गोल भएछ । सोशियल मिडियामा भेटिएको भाइरल भिडियो ।

Bibash Dharel (@blinkbibash) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टि को ऐतिहासिक प्रथम राष्ट्रिय भेलाको अबसरमा सार्बजानिक गरिएको ' रास्वपा थिम सङ ' '' हिमालको पनि आशा रास्वपा, पहाडको पनि आशा रास्वपा, मधेसको पनि आशा रास्व्पा, सिङ्गो देशको आशा रास्वपा '' 🔔

Light (@bakaiju) 's Twitter Profile Photo

#socialmedia#bill#bolnadesarkar#letusspeak#Check out 24hoursNews X Grow Up🇳🇵🌎🎯's video! #TikTok vt.tiktok.com/ZS6oxfBWC/

upen (@upen_singh_) 's Twitter Profile Photo

संदर्भ कपि पेस्ट गर्ने न्यायाधीशहरुको । thank you bro.