Sodesh Bahadur Shahi
@bahadursodesh
ID: 1453052660144214021
26-10-2021 17:35:53
21 Tweet
84 Followers
227 Following
विचार र बहस विनाको पार्टी जति ठुलो भए पनि सास विनाको लास मात्र हुन्छ! ढिलोछिटो कुहिने मात्र हो,जसरी सोभियत संघ,पूर्वी यूरोपमा भएको थियो! वेलैमा चेतौं! एक्काइसौं शताब्दीमा नयॅा समाजवादको मोडेलवारे वहस गरौं।नयॅा समाजवादी ध्रुवीकरणको पहल गरौं! भोलि ढिलो होला! nepalviews.com/2021/11/21/177…