बड्का चौधरी (@badkatharu) 's Twitter Profile
बड्का चौधरी

@badkatharu

भुमी पुत्र

ID: 1418255577923338242

calendar_today22-07-2021 17:04:43

3 Tweet

50 Followers

510 Following

Thaha Khabar (@thahakhabar) 's Twitter Profile Photo

कमल थापाले खोलेको दल राप्रपा नेपालको विभिन्न जिल्लामा जिल्ला कार्य समिति गठन हुन थालेको छ। bit.ly/35ANjqJ

Saraswati Pratikshya (@saraswati_prati) 's Twitter Profile Photo

कसैको असल आमा कसैको खराब पत्नी हुनसक्छ । कसैको असल छोरी कसैको खराब बुहारी हुनसक्छ । कसैको असल प्रेमी कसैको खराब लोग्ने हुनसक्छ । कसैको असल छोरा कसैको खराब साथी हुनसक्छ । असल र खराब भन्ने कुरा वास्तवमा सापेक्षिक कुरा हुन्। एउटै मान्छे एकै समयमा कतै असल र कतै खराब भैरहेको हुनसक्छ।

Saraswati Pratikshya (@saraswati_prati) 's Twitter Profile Photo

खोतल्दै जाँदा जस्तोसुकै साधारण मान्छेको जीवनमा पनि एउटा न एउटा पत्याइ नसक्नुकै असाधारण कथा हुँदो रहेछ !....