Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile
Bachchu Neupane

@bachchuneupane

ID: 1058107807839518727

calendar_today01-11-2018 21:25:34

224 Tweet

450 Followers

796 Following

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

समय र भाग्य कसैको अधिनमा हुदैन र कतिबेला बद्लिन्छ थाहा हुँदैन, त्यसैले घमण्ड होइन प्रतिक्षा गर्न सिक्नुहोस्!!!

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा सबैमा हार्दिक शुभकामना ! Best Wishes to all on the occasion of New Year 2022 !

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

मेहेनतको परिभाषा धन कमाउनु मात्र होइन, अनुभव , संस्कार, ईज्जत , मान प्रतिष्ठा, प्रेम अनि सम्बन्ध पनि कमाउनु हो!!!

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

नेपाली टोपि दिवश र राष्ट्रिय पोशाक दिवशको सम्पुर्णलाई शुभकामना 🇳🇵🌹

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

यदि कसैले तपाईलाई गलत भन्छ भने उसलाई धन्यवाद दिनु होस् किनकी उसले तपाईलाई गलत होइन बलियो बनाएको हो ।

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

यो पैसा भएका तर anytime पैसा छैन पैसा छैन भन्नेहरूलाई त मन्दिरको बाहिर बस् ई कटौरा भन्ने मन छ 🤯#poormentality

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

झुकेर सम्बन्ध टिक्छ भने झुकिदिनुस ! तर पट्क पट्क आफै झुक्नु पर्छ भने ! त्यो सम्बन्ध त्याहि रोकिदिनुस ! ( शुभ रात्री )

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

खुशी मनमा हुन पर्छ कुनै महल मा हैन, नत्र सबैको चाहनाले दरबार नै ताक्छ झुपडी होइन !!!

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

हामी नेपालीलाई टिकटक र फेसबुकले निलिसकेको देखें मैले। सदुपयोग होइन दुरुपयोग गर्न हामी किन यति अगाडि छौं हँ ? प्रश्न आफै सँग !cp

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालको जनसंख्या २,९१,९२,४८० पुगेको छ।

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

आज माघ १६ अर्थात सहिद दिवस ! नेपाली जनतालाई स्वतन्त्रता दिलाउन आफ्नो जीवन उत्सर्ग गर्ने महान सहिदहरु दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायत सबै ज्ञात, अज्ञात सहिदहरु प्रती उच्च सम्मान प्रकट गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

वैदेशिक रोजगारी visit visa मा लैजाने अनि अलपत्र पार्ने, ठगी गर्ने जस्ता गुनासो भएमा मन्त्रीको सचिवालयको मोबाइल नम्बर 9823256704 र 9823256706 मा आफ्नो कुरा राख्न् सक्नु हुनेछ

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

जब कसैले बारम्बार झुटो बोल्छ, ढाँट्छ, लुकाउन खोज्छ, इमान्दारिता र विश्वासमाथि खेलबाड गर्छ, त्यो मान्छेले आफ्नै भविष्य बरबाद पार्छ

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

मान्छेले पाप, धर्म किन सोंच्दैनन होला, सत्य किन बोल्दैनन् होला, एकदिन मर्नु पर्छ भन्ने किन बिर्सिन्छन होला !!

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

हार्दिक शुभकामना ! तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसारको अवसरमा तामाङ समुदायका साथै सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

TikTok ले,मान मर्यादा, लाज शरम, ईज्जत प्रतिष्ठा,संस्कार,परिवार, समाज, चेतना, अनुशासन, डर अनी हद सवै सिध्याएछ #बिकृती

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

सोनाम ल्होसार-२८५८ (२०७८)को शुभउपलक्षमा सबै दाजुभाई दिदीबैनीहरूमा सुस्वास्थ्य, दिर्घायु र सुख-शान्तिका लागि मंगलमय शुभकामना !

Bachchu Neupane (@bachchuneupane) 's Twitter Profile Photo

साथी बनेर घात गर्नेहरुलाई माफी कहिल्यै नदिनुस् , सजाए दिनुस्