आचार्य बाबु (@babuac71) 's Twitter Profile
आचार्य बाबु

@babuac71

फूल 🌹 फुल्ने मायाको बोटलाई season चाँहिदैन
*****
दुई मुटुको 💘 मीलन हुन Bio चाँहिदैन!!!✋
*
*
*
*
🏃 Ғ ☀ⓛⓛ☀ω™ = 🔙↩

ID: 2529480144

linkhttps://twitter.com/babuac71 calendar_today28-05-2014 08:44:41

4,4K Tweet

2,2K Takipçi

4,4K Takip Edilen

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

राजा फर्काउन जिन्दगीको अन्तिम लडाई लड्दै स्वागत नेपाल।

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे गोरखनाथ मन्दिरको दर्शन #NepalPress

MrJee Van (@jeevanpanthi7) 's Twitter Profile Photo

गुरु गोरखनाथको आशीर्वादले पृथ्वी नारायण शाहले विभिन्न राज्यहरुलाई एकीकरण गरि नेपाल निर्माण गर्नुभएको थियो अब फ़ेरि गुरु गोरखनाथको आशीर्वादले श्री ५ ज्ञानेन्द्रले विभिन्न तरिकाले विभाजित नेपाली जनतालाई एकै ठाउँमा ल्याएर राष्ट्रिय एकता कायम गरि नयाँ नेपाल निर्माण गर्नुहुनेछ ❤️🙏🇳🇵

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

पुर्खाले आर्जेकाे याे स्वाधीन राष्ट्रलाई असफलता तिर धकेल्नु हुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथाेलेर केही संरचना बदलेर केही नामन्तरण गरेर सुन्दर नाैलाे नेपाल भइ रहाल्दाे रहेनछ। - श्री ५ ज्ञानेन्द्र

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

मेरो नामको नक्कली युट्युव च्यानल देखि सावधान रहनुहोस् 😡 मैले २३ घण्टा अगाडी Mahabir Pun Official भनेर युट्युब च्यानल खोलेको थिएँ । तर आज ४ घण्टा अगाडी देखि त्यहि नाममा फटाहाहरूले यूट्युव च्यानल खोलेको र भिडियो पनि त्यहि राखेको देखियो। उदाहरणको लागी युट्युव बाटै सर्च गरेर फोटो

मेरो नामको नक्कली युट्युव च्यानल देखि सावधान रहनुहोस् 😡
मैले २३ घण्टा अगाडी Mahabir Pun Official भनेर युट्युब च्यानल खोलेको थिएँ । तर आज ४ घण्टा अगाडी देखि त्यहि नाममा फटाहाहरूले यूट्युव च्यानल खोलेको र भिडियो पनि त्यहि राखेको देखियो। उदाहरणको लागी युट्युव बाटै सर्च गरेर फोटो
आचार्य बाबु (@babuac71) 's Twitter Profile Photo

I found this great deal on Daraz! Check it out! Product Name: boAt Airdopes 71 | 40 Hours Long Playback | Fast Charging | Gaming Mode | IPX4 Water Resistance | Bluetooth V5.3 | Pocketable Design Product Price: Rs.5,999 Discount Price: Rs.2,099 | s.daraz.com.np/s.S5FF

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

बल्ल नेपालमा न्याय छ भन्ने आशा जाग्यो, बिचराले केही मानिसलाई इँटा-भट्टा मा जिउदै जलाएका त थिए नि, कुन ठूलो अपराध थियो र? ठूलो दलको नेताले त्यति पनि गर्न नपाउनु? सफाई पाएछन राम्रै भो ! ⚫️🤐🤧🤡

बल्ल नेपालमा न्याय छ भन्ने आशा जाग्यो, बिचराले केही मानिसलाई इँटा-भट्टा मा जिउदै जलाएका त थिए नि, कुन ठूलो अपराध थियो र? ठूलो दलको नेताले त्यति पनि गर्न नपाउनु? सफाई पाएछन राम्रै भो !  ⚫️🤐🤧🤡
आचार्य बाबु (@babuac71) 's Twitter Profile Photo

Lavalier Microphone with Live Monitoring/Audience Avoidance, Reverb Mute Noise Cancelling Mini Bluetooth Clip-On Microphone | s.daraz.com.np/s.Qcds

Nepal Rastra Bank (@nepalrastrabank) 's Twitter Profile Photo

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ असार ३१) #TuesdayFinLitNRB #राष्ट्र_बैंकको_सन्देश

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ असार ३१) #TuesdayFinLitNRB #राष्ट्र_बैंकको_सन्देश
गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

सत्यतथ्य बोल्न र स्वीकारन सकिउ भनेमात्र राष्ट्रियता कहाँ थियो भने थाहा हुन्छ ! जय राष्ट्रवाद !!!

Setopati (@setopati) 's Twitter Profile Photo

बालिकालाई गाडीले सामान्य छोएको हो, राजनीतिकरण नगरौं: ओली setopati.com/politics/368506