बाबू THE बब्बू (@babu_saheb9860) 's Twitter Profile
बाबू THE बब्बू

@babu_saheb9860

संसारमा दुइवटा शक्तिहरुको साम्राज्य छ एउटा प्रेम र अर्को भोक 😊❤️🙏

ID: 3669477312

linkhttps://twitter.com/search?q=from%3A%40%40@babu_saheb9860%20-filter%3Areplies&s09= calendar_today24-09-2015 10:55:19

70,70K Tweet

5,5K Followers

4,4K Following

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

म लेख्थेँ— शब्दहरू मा तिमीलाई सुम्सुम्याउन, मौनतामा तिमीलाई महसुस गर्न। तिमीले पढ्यौ भावना भएर, शब्दभन्दा पर— मेरो अस्तित्वभित्र। म हराएँ तिमी भएर, र तिमी बोल्यौ मौन भएर। सायद लेख्नु त बहाना थियो, साँचो कुरा त तिमीलाई महसुस गर्नु थियो— मभित्र, हृदयको स्पन्दन भएर।

बाबू THE बब्बू (@babu_saheb9860) 's Twitter Profile Photo

अव्यक्तोऽयमचिन्त्योऽयंमविकार्योऽयमुच्यते | तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ॥ २: २५॥ यो आत्मालाई अव्यक्त, अचिन्त्य र अपरिवर्तनीय भनिन्छ। यो कुरा बुभ्र पनि तिमीले शरीरका लागि शोक गर्नु हैदैन।

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

बुहारीहरु छोरी सरह हुन्छन् र हुनुपर्छ। तर चीनमा एउटी आमाले छोरीलाई बुहारीको रुपमा भित्राईन्। आमाले छोराको प्रियलाई बिहेको दौरान हेर्दै थिईन। उनको नजर दुलहीको हातमा रहेको एउटा दागमा गएर अड्किन्छ। आङ सिरिङ्ग हुन्छ।उनी हतार हतार दुलहीको आमा अर्थात सम्धिसंधिनी कहाँ जान्छिन्⤵️⤵️

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

व्यक्त गर्न नसक्ने, असंख्य असह्य पिडा छन् मनमा ! तर पनि भाग्यमानी छु, मेरो मुस्कानले आफ्नो धर्म बिर्सेको छैन……..🌸

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

तपाई त्यस्तो मान्छेलाई माया गर्नुहोस, वा त्यस्तो मान्छेको प्रेममा पर्नुहोस। जसले साना-साना कुराहरू कति महत्त्वपूर्ण छन भनेर बुझ्छ।जस्तै तपाई दुखी हुँदा तपाईको हात समात्छ, तपाई निराश हुँदा तपाईलाई फूल दिन्छ, तपाईसँग हरेक पटक असहमति हुँदा सरी भन्छ, र तपाईलाई मायालु तरिकाले फकाउछ।❤️

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

कुछ रिश्ते वाक़ई ज़िंदगी की सबसे गहरी परतों को छू जाते हैं—चाहे वो दिल हो या आँखें।✍

बाबू THE बब्बू (@babu_saheb9860) 's Twitter Profile Photo

जात्तस्य हि धुवो मरत्युर्ध्ुवं जन्म म्रतस्यच । |: | ता तस्मादपरिहा्यंऽर्थे न त्वं शोचितुमर्हसि ॥२: २७॥ जो जन्मिएको छ, त्यो अवश्यै मर्छ र मरेपछि फेरि अवश्य जन्मिन्छ। अत: आफ्नो नगरी नहुने कर्तव्यको पालन तिमीले गर्नै पर्दछ र यसमा शोक गर्नु हुँदैन!

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

चरीको कां छ र घर 🏠 ए राजै…….. रात काट्यो डालीमा बसेर……..🐦‍⬛

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

त्यस्तो केही छैन नयाँ वर्ष भन्नु पनि, बढ्दो जिम्मेवारी र घट्दो आयु बाहेक।

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

लेकिन क्या करें, लगाव ही तो ज़िंदगी को हसीन बनाता है — और वहीं से इसकी सबसे बड़ी उलझन भी शुरू होती है।✍

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

बोल्दा सोच्न नपर्ने अनि भेट्दा डराउन नपर्ने त्यस्तो खास व्यक्ति हौ तिमी 😘 #शुभ_रात्री❤️🙏😍

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

गर्मीले गर्दा जसलाई देख्यो त्यसैलाई कुटम कुटम झै भा छ 🥵😶😀

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

अहिलेका केटकेटीहरु 24 घण्टा बिजुली हुँदा नी पढ्दैनन् 😏 म त चट्याङ को एक झिल्का आउँदा 2-3 च्याप्टर पढी सक्थे😂 #अल्छी_बच्चाहरु😏

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

मेरा जस्तो सुकै टुइटहरु पनि लाइक RT गरिदिने केही ब्यक्तिहरु हुनुहुन्छ मन त लाग्छ उहाँहरूलाई मेरा सबै धन सम्पति उहाँहरुको नाम गरिदिउ 🤣😂

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

सोमबार बिहानै 5 बजे उठ्ने हो हात मुख धोएर फेरि सुत्ने हो 😀 #good_night😍🙏

बाबू THE बब्बू (@babu_saheb9860) 's Twitter Profile Photo

नालायकलाई साथ दिने नि नालायक नै हो । #आजको_आन्दोलनमा_सरकार_पुलिस 😼

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

जुन हिसाबले मैले मोबाईल चलाईराछु चस्मा होइन अर्को नयाँ दुई आँखा थप्न पर्छ जस्तो छ 😂😂

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

तिमीहरूले अल्छी भनेर हुन्छ😏 चुनाव आयोगले जिम्मेवार नागरिक भनिसको मलाई😏

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

मान्छेले आज्कल सिधै केही भन्दैनन् व्यवहार वा परिस्थिति नै यस्तो बनाई दिन्छन की टाढिन करै लाग्छ l #good_night_everyone😍❤️

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

समय सधैं एकनाशको हुदैन हिजो पैलो नम्बरमा रहेको #chat_list पनि धेरैं तल पुगिसकेको हुन्छ, म्यासेज रिप्लाई गर्न हतार गर्ने औंलाको रफ्तार बिस्तारै कम हुदै जान्छन्,अनि म्यासेज आयो कि भनेर हरपल पर्खाइमा रहने आँखाले पनि विस्तारै पर्खन छोड्छ त्यसैले भनेको हो #समय_सधैं_एकनास_हुँदैन😲