बाबाजी (@baabajee) 's Twitter Profile
बाबाजी

@baabajee

ताराबाजी लै लै ।
मामा आए घोडा ।
माइजु आइन् डोली ।
पापा ल्याइन् सोली ।
भुँईमान्छे ।
घुमन्ते ।
लोकतन्त्र र बहुलवादको पुर्ण पक्षपाती ।

ID: 70582944

linkhttp://www.baabajee.wordpress.com calendar_today01-09-2009 03:11:00

106,106K Tweet

45,45K Followers

554 Following

U.S. Ambassador Dean R. Thompson (@usambnepal) 's Twitter Profile Photo

Bogey and I enjoyed being a part of the Embassy’s “Of Course I” video. Hope you like the glimpse of how we’re hiking, traveling, eating, singing, and tweeting our way through Nepal.

Santosh Lama (@santont2) 's Twitter Profile Photo

क्या गज्जब National Geographic society को निमन्त्रणामा अमेरीका आएर प्रेजेण्टेशन दिंदैछ रोहित भाई ,रूटिने भन्दा पैला ब्रेक गर्दिएँ कि क्या हो ?

क्या गज्जब National Geographic society को निमन्त्रणामा अमेरीका आएर प्रेजेण्टेशन दिंदैछ रोहित भाई ,रूटिने भन्दा पैला ब्रेक गर्दिएँ कि क्या हो ?
रामेश (@raameshkoirala) 's Twitter Profile Photo

कुनै नेताको कुनै निर्णयले देश अघि बढ्न सक्छ। शैलजाको बिजुली उत्पादनमा निजी क्षेत्रको सहभागिताको त्यो निर्णय 'पाराडाइम सिफ्ट' थियो। आज देशमा बिजुली बल्नु र भारत/बांग्लादेशमा बेच्न सक्नुमा यिनको नीति प्रधान छ। कम्युनिस्टको त्यो समाजवाद नामक भ्रमबाट देशलाई मुक्त गराएकामा धन्यवाद!🙏

बाबाजी (@baabajee) 's Twitter Profile Photo

अब Routine of Nepal banda का भिक्टर पौडेल काठमाडौं -१६ को रिक्त वडाध्यक्ष पदका प्रत्यासी हुने भएपछि Balen Shah को गोयवल्स (प्रोपोगाण्डा निर्देशक) पद कस्ले सम्हाल्छ होला त? यताका (आफुलाई निकै) जान्ने ठान्ने मुख्य जिम्मेवारहरुलाई केही थाहा छ होला कि?😂🤪

अब <a href="/RONBupdates/">Routine of Nepal banda</a> का भिक्टर पौडेल काठमाडौं -१६ को रिक्त वडाध्यक्ष पदका प्रत्यासी हुने भएपछि <a href="/ShahBalen/">Balen Shah</a> को गोयवल्स (प्रोपोगाण्डा निर्देशक) पद कस्ले सम्हाल्छ होला त?
यताका (आफुलाई निकै) जान्ने ठान्ने मुख्य जिम्मेवारहरुलाई केही थाहा छ होला कि?😂🤪
बाबाजी (@baabajee) 's Twitter Profile Photo

Shamanism बुझ्न यस्ता हाइब्रिड झांक्री चिनेर हुँदैन महोदय! जानुस् मुगु, हुम्लातिर ! नभए तपाईंलाई एकजना राजनितिज्ञ तथा अध्येता छक्क बहादुर लामालाई भेट्न सुझाउँछु। उहाँलाई बुद्धिज्म र सामनिज्मको एकदम धेरै ज्ञान छ।

बाबाजी (@baabajee) 's Twitter Profile Photo

यस्तोमा लखेट्ने त பக்லாவுதீன் பஸ்திமத் पगलाउद्दिन बस्तिमद ले मलाई मात्र हो। नत्र अरुलाई थाहा हुन्छ बाख्रा, भैँसी वा गाई (पालन व्यवसाय) जस्ता शब्दहरु समुहवाचक नाम भएकोले स्त्री जन्य चौपायाको रुपमा मात्र बुझाउँदैन, त्यो जातको पशु भनेर बुझाउँछ! त्यसैले यसमा विवाद गर्नु 'तोरीको गेडामा प्वाल खोज्नु' नै हो!😂

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

आज बेलिब्रिज पुगिसकेको छ, काम पनि सुचारु भैसक्यो।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

आजका दिनमा सरकारले (खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी) दशैँमा काठमाण्डौँमा घाटा खाएर किन खसी बेच्छ हँँ? खाद्यले मासुमा बीस रूप्पे घाटा खाएर जम्मा चार रूप्पे सस्तो नबनाइदिए दशैँ नआउने हो र? मलाई जनताको करमा राज्यले गरिरहेको यो भद्दा मजाकको औचित्य कसैले बताइदिनूस् न, पिलिच्!😕

बाबाजी (@baabajee) 's Twitter Profile Photo

Wow Karnali !!!! भलिवल लिगको लागि बधाई अब पालो क्रिकेट लिगको ! एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ । शनिबार भएको फाइनल खेलमा कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराउँदै उपाधिसहित नगद पुरस्कार पायो । ललितपुरलाई हराउँदै कर्णालीले जित्यो वुमन्स भलिबल लिगको उपाधि

बाबाजी (@baabajee) 's Twitter Profile Photo

एकजना विद्वानले भन्नुहुन्थ्यो- शिवपुरीको डाँडामा परेको पानी जमिनमा रिचार्ज भएर भुमिगत मार्ग हुँदै काठमाडौं खाल्डोमा आइपुग्न १०० देखि १५० बर्ष लाग्छ। पानी रिचार्ज गर्ने ड्याम नबनाउने हो भने उपत्यकामा भविष्यका लागि जमिन रिचार्ज गर्ने अरु विकल्पहरु के होलान्? यो बहस चैं कहिले होला?

बाबाजी (@baabajee) 's Twitter Profile Photo

पहाडका साँघुरा बाटाका लागि त माइक्रै ठिक पो हो कि? समथर एरियाका खुल्ला बाटोमा भने ठुला बस ठिक होलान्।

बाबाजी (@baabajee) 's Twitter Profile Photo

हुन्छ, के हुन्छ ! ल ल ल ल ल !!! ८४ पछि फेरि कहिल्यै उठ्नै नसक्नेगरी लडे हुन्छ त नि !!! है है है है है !

बाबाजी (@baabajee) 's Twitter Profile Photo

विल्कुलै जरुरी छैन। यो एउटा फ्रेन्चाइज लिग हो, ६ वटा टिम थिए क्यारे विभिन्न ठाउँहरुको नामबाट । हरेक टिममा २/३ जना विदेशी खेलाडी पनि थिए जस्तो लाग्छ। विस्तृत विवरण Onlinekhabar मा हेर्नु!🤪 onlinekhabar.com/2024/08/152931…

बाबाजी (@baabajee) 's Twitter Profile Photo

एक बर्षअघि Gorakh Bista ले सुनाका'थे, ढोरपाटनको बँदेल डोल्पा पुगेको कुरा। उच्च हिमाली र पहाडी भेगमा नपाइने बाँदर र बँदेल त्यता किन सर्दैछन् यो पनि खोजीको कुरा हो। यस्तै तालले एक दिन हात्ती लखरलखर बाहुनडाँगीबाट हिँडेर लोमान्थाङ पुग्दियो भने तनाव भएन? हिमचितुवा झापा झरिसक्यो !😂🤪

बाबाजी (@baabajee) 's Twitter Profile Photo

नाम बिर्सिएँ ऐले, उहाँले भन्नुभाथ्यो, काठमाडौं खाल्डोमा तिन्टा जलभण्डार छन्। एउटा बालाजु- गोंगबु-मूलपानीको उत्तरी जलभण्डार, अर्को काठमाडौं बिच शहर दरवारमार्ग-त्रिपुरेश्वर-बानेश्वर देखि ललितपुरका कुपन्डोल, लगनखेल सहित सानेपासम्मकै र अर्को चैं फर्पिङ-दक्षिणकालीको मुन्तिर। हो, यसमा

बाबाजी (@baabajee) 's Twitter Profile Photo

'जनताको अदालत भन्या जन-अदालत हो र जन अदालतले सफाया गर्ने फैसला पनि गर्छ' भन्थे माओवादीहरुले उबेला भुमिगत कालमा ! ऐले उहाँ👇ले 'जनताको अदालत' भन्नुभो ! पत्रकारिता गर्दा त मलाई राज्यको अदालतमा विश्वास छ भन्नुहुन्थ्यो! खै के हो के हो यो राजनीति पनि ! म त बुझ्दिन गाँठे !😂

बाबाजी (@baabajee) 's Twitter Profile Photo

एउटो भुरोलाई सुर्खेत उडाउनुपर्ने, श्री एयरलाइन्सको बिहान ७ बजेको उडान, बेलैमा पुग्नुपर्छ केटा भनेर ६ बजे एयरपोर्ट पुर्‍याइयो ! अघि बल्ल सवा १२ बजे उडेछ ! यस्तो अस्तव्यस्त तालतिर कसको ध्यान जानुपर्ने हो, मन्त्रीले नै खलाँसीले बसलाई सिट्ठी बजाउँदै हेरेजस्तो गरेर उडाउने हो कि अरुले

Prashant Aryal (@prashant68) 's Twitter Profile Photo

कतै कसैले अनुसन्धान वा अध्ययन गरेका होलान-चाडपर्वमा ग्राहक लोभ्याउन बजारमा चल्ने 'सेल', 'बम्पर सेल', ग्य्राण्ड सेल', ‘ईन्ड अफ सिजन सेल' कति वास्तविक हुन भनेर ?