deepeeka baral (@b_deepeeka) 's Twitter Profile
deepeeka baral

@b_deepeeka

a heart of music 🎶

ID: 1586602803450953728

calendar_today30-10-2022 06:16:28

2 Tweet

9 Takipçi

21 Takip Edilen

deepeeka baral (@b_deepeeka) 's Twitter Profile Photo

नदेख सुन्दर सपना शिशा जस्तै एकदिन फुट्नु पर्छ, तिमि दुनियाँको कुरा गर्छौ यहाँ आफ्नो खुसी आफैले लुट्नु पर्छ यसै कारण पनि तिमी सँग नजिकिने मनै छैन,, थाहा छ, एकदिन टाढिनु पर्छ छुट्नु पर्छ।।

deepeeka baral (@b_deepeeka) 's Twitter Profile Photo

अनेक थरी वचन दिएर पनि प्यार के गर्नु, आफू स्वयं नैं ऋतिएर पनि प्यार के गर्नु, प्यार त जीवन रंगाउने ,सजाउने हुनु पर्छ दिन रात आँशु पिएर पनि प्यार के गर्नु।।