Gaurav Bhandari (@authenticnefoli) 's Twitter Profile
Gaurav Bhandari

@authenticnefoli

यात्रा जिन्दगीको शन्यू देखि शन्यू सम्म

ID: 970306949945290752

calendar_today04-03-2018 14:36:19

170 Tweet

119 Followers

208 Following

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

हिजो राज्यबाट मारिएका बिधार्थीको जिल्ला गृगमन्त्री र प्रधानमन्त्रीले लिनुपर्छ । तर, जेलबाट अपराधीहरु निकालेको, देश जलाएको, नेता पत्नि जलाइएको, दलका अफिस र नेताको घर आगो लाएको जिम्मा चै तपाई आन्दोलन गर्न उक्साउने Content Creators र celebrity ले लिनुपर्छ!

Gaurav Bhandari (@authenticnefoli) 's Twitter Profile Photo

सभामुख ज्यु कहाँ हुनुहुन्छ? संसद बोलाउनुहोस्, सडकमै बैठक गरौँ, हामी सुरक्षाको जिम्मा लिन्छौँ। देशलाई निकास दिनुहोस्!

Rohit (@neorohit) 's Twitter Profile Photo

Just called the number. They need the blood by 3 pm today. I'm going to donate. Will need a couple more. Please spread the word.

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

हाम्रो मुख्य जिम्मेवारी: निष्पक्ष निर्वाचन र संविधानको रक्षा। नेपाली कांग्रेस पार्टीमा आबद्ध साथीहरू, जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि देश नयाँ चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा छ । नेपाली कांग्रेसका तर्फबाट म र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदौ

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

“हामीले सही कुरा उठायौं तर टुंगोमा पुऱ्याउन सकेनौं, त्यही हाम्रो सबभन्दा ठूलो कमजोरी भयो । तर अब छाड्दैनौं ।” यत्तिको स्पष्टता र आत्मसमीक्षा ठीक छ है । अरू पार्टीका नयाँ पुस्ताका नेताहरूले पनि यसरी नै कुरा नचपाई बोल्नुपऱ्यो । हजुरबा पुस्ताबाट अब पार लाग्दैन— कम्तिमा यति त

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

उनले आफ्नो पार्टीमा विधि र नैतिकताको कुरा गरे। उनले बाहिर पनि नैतिकता र अधिकारको कुरा गरे। उनले जहाँ पनि पारदर्शिता र शुसासनको कुरा गरे। पार्टी बाहिर होस् वा भित्र, आफ्नो कुरा निर्भिकतासाथ राखे। जुनसुकै दल, गुट वा दबाब समुह नै किन नहोस्। अहिले यत्तिको आत्मालोचक नेता चाहिन्छ।

Gaurav Bhandari (@authenticnefoli) 's Twitter Profile Photo

“राष्ट्र बैंकको नोट विभागकै एक कर्मचारीले देउवाको घरको कोठामा नोटको परिमाण जिब्रो टोक्नपर्ने अवस्थाकै दाबी गरे। “जलेका र जल्न बाँकी बसेका नोटहरू हेर्दा परिमाण ठूलो हो।” — सुजित महत शेरबहादुर देउवालाई नेतृत्व छाड्नपर्छ भन्नु संवेदनाहीन र आलो घाउमा नुन छरे जस्तो —प्रकाशशरण महत

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

आन्दोलनले विचार र व्यक्तित्व सबैलाई असर गर्छ। कसैले पनि पार्टी छाड्ने वा विग्रह गर्ने वा गराउने बाटोमा जानु जानुहुँदैन। गर्ने भनेको महाअधिवेशन वा विशेष अधिवेशन नै हो। जनाधार परिवर्तन भएपछी हरेक पार्टीमा नेतृत्व परिवर्तनको कुरा आउनु स्वाभाविक हो। shilapatra.com/detail/168527

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

अब पनि नेतृत्व सही छ र फेर्ने बेला भएको छैन भन्ने हरेक कांग्रेसी कार्यकर्ता, महाधिवेशन प्रतिनिधि तथा नेतालाई वीपी, सुशासन, लोकतन्त्र र कांग्रेसको हैन, बुढानीलकण्ठमा जलेका नोटको धेर माया लागेकै ठहर्छ। यसमा जति नै किन्तु परन्तु भनेर आदर्श छाँटे पनि अर्को कारण असम्भव हो। लाज मान के!

Semanta Dahal (@the3rdbranch) 's Twitter Profile Photo

शुभ विजया दशमी: भवानी माताले हामी भित्रको महिषासुरलाई परास्त गर्ने शक्ति प्रदान गरून्।

शुभ विजया दशमी:  

भवानी माताले हामी भित्रको महिषासुरलाई परास्त गर्ने शक्ति प्रदान गरून्।
Gaurav Bhandari (@authenticnefoli) 's Twitter Profile Photo

In today's Kantipur: जेन–जीबाट सुरु भएको आन्दोलनलाई ‘सडकमा बसेको असन्तुष्टि’ माथि राखेर, त्यो ऊर्जालाई संगठन, नीति र नयाँ नेतृत्वको निर्माणतिर मोड्ने काम पार्टीहरूले नै गर्नुपर्छ । Link: ekantipur.com/opinion/2025/1…

In today's Kantipur:

जेन–जीबाट सुरु भएको आन्दोलनलाई ‘सडकमा बसेको असन्तुष्टि’ माथि राखेर, त्यो ऊर्जालाई संगठन, नीति र नयाँ नेतृत्वको निर्माणतिर मोड्ने काम पार्टीहरूले नै गर्नुपर्छ ।

Link: ekantipur.com/opinion/2025/1…
Gaurav Bhandari (@authenticnefoli) 's Twitter Profile Photo

Honored to attend the farewell reception of H.E. Ambassador Ambassador Chen Song, whose tenure in Nepal was meaningful. Pleased to present In the Margins of Empires, highlighting people-to-people relations (जनस्तरको सम्पर्क) and eastern border realities beyond formal diplomacy.

Honored to attend the farewell reception of H.E. Ambassador <a href="/PRCAmbNepal/">Ambassador Chen Song</a>, whose tenure in Nepal was meaningful. Pleased to present In the Margins of Empires, highlighting people-to-people relations (जनस्तरको सम्पर्क) and eastern border realities beyond formal diplomacy.
Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

रास्वपाले बालेन रवि जस्ता विपरित कित्ता मात्र जोडेन, यसले त पाथिभरा केवलकारलाई 'हो' भन्ने ढकाल र 'नो' भन्ने लावतीलाई नि एकै मोर्चामा ल्यायो । एकताको प्रतिक भयो रास्वपा... 😋🙏🏼

रास्वपाले बालेन रवि जस्ता विपरित कित्ता मात्र जोडेन, यसले त पाथिभरा केवलकारलाई 'हो' भन्ने ढकाल र 'नो' भन्ने लावतीलाई नि एकै मोर्चामा ल्यायो ।  एकताको प्रतिक भयो रास्वपा... 😋🙏🏼
Jainendra Jeevan (@jainendrajeevan) 's Twitter Profile Photo

सात भाइ छंदै थिए एकसेएक, त्यस्मा अब शेखर दा' पनि मिस्सिए छन। देउबार्जुको संस्थापन पक्षलाई बधाई !😉