अतुल्या ❤ (@atulyaa369) 's Twitter Profile
अतुल्या ❤

@atulyaa369

ID: 826097217828040705

calendar_today30-01-2017 15:58:19

5,5K Tweet

746 Followers

373 Following

अतुल्या ❤ (@atulyaa369) 's Twitter Profile Photo

माया‌ गर्छु भन्नु अनी‌ त्यस्लाई निभाउनु मा धेरै फरक छ।।‌

अतुल्या ❤ (@atulyaa369) 's Twitter Profile Photo

Gen-z आन्दोलनका सकारात्मक एवम् नकारात्मक दुबै पक्षहरु छन् तर यसै आन्दोलन का कारण देशमा महिला नेतृत्व पहिलो पटक प्रधानमन्त्री जस्तो स्थान मा पुगेको देख्न सकिन्छ बाँकि अन्तरीम प्रधानमन्त्री ज्यु को नेतृत्व का कार्य लगाएतका आन्दोलन पश्चात् का प्रभावहरू त देख्नु बाँकीनै छ।

अतुल्या ❤ (@atulyaa369) 's Twitter Profile Photo

मान्छे हरुको सहि पहिचान तिम्रो महत्वपूर्ण समय मा दिएको साथ देखेर पनि गर्न सकिन्छ त्यसको लागि दु:ख का क्षण खोजी राख्नु पर्दैन ति खुसी या सुख का पल पनि हुन सक्दछ ।।

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

विचारलाई समाचार मान्ने अनि गलत समाचारलाई सत्य मान्ने मान्छेका पनि के कुरा गर्नु।

अतुल्या ❤ (@atulyaa369) 's Twitter Profile Photo

धेरै लाइ उदाउँदै गरेको सुर्य मन् पर्छ तर अस्ताउँदो सुर्य को मौनता लाई बुझ्ने कोसिस कसैले गर्दै न ।।

Muniba Mazari (@muniba_mazari) 's Twitter Profile Photo

“Knowing your true calling in life is the only path out of suffering!” - Muniba Mazari #MunibaMazari #AspiretoInspire #DailyMotivation

“Knowing your true calling in life is the only path out of suffering!” - Muniba Mazari 

#MunibaMazari #AspiretoInspire #DailyMotivation
अतुल्या ❤ (@atulyaa369) 's Twitter Profile Photo

यसो दुई चार बर्ष यता बाट हराई दिउँ कि सोचेको सकिएन फसीएछ माया मोह को जाल मा 😂