Al Hessan Al Aswad (@aswadhessan) 's Twitter Profile
Al Hessan Al Aswad

@aswadhessan

Elevators

ID: 1170383177107562497

calendar_today07-09-2019 17:08:04

88 Tweet

74 Followers

201 Following

Al Hessan Al Aswad (@aswadhessan) 's Twitter Profile Photo

मेरो चाहिँ लगन जुरेन छ एस्पाली मुङ्ग्सिर मा पण्डित बा🤣🤣

यो मुङ्सिर महिना मा लगन को साइत पारेर कस्ले 1 कुइटल प्यज दाइजो दिनु सक्ने ससुरो को छोरी बिहे गर्न तयारी छु म 🤠

Al Hessan Al Aswad (@aswadhessan) 's Twitter Profile Photo

🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪 i ❤️UAE

Al Hessan Al Aswad (@aswadhessan) 's Twitter Profile Photo

पल्लो गाउँ कि 2,4 जना सेलिब्रेटी हरु लाई बडारेर फाल्दा के नै जाला मेरो बाउ को आउदा न जादा😊😊😊😊😊😊

Al Hessan Al Aswad (@aswadhessan) 's Twitter Profile Photo

कोहि एस्तो घरमा ससुराली परोश कि साली बरु नहोश प्याज लगाएको तर्कारी खानु पाइयोस यो मुङ्ग्सिर मा😂😂😂😂

Al Hessan Al Aswad (@aswadhessan) 's Twitter Profile Photo

भ्रस्ट्चारी हरु को कुकुरहरुले कोहल्पुर का कलिला बिधार्थी हरु प्रती गरेको ज्यददी मा मेरो घोर आलोचना छ 😭😭😭

Al Hessan Al Aswad (@aswadhessan) 's Twitter Profile Photo

एक जनाको तेल निकालेर सिङ्गो परिवार को मालिस भै रहेको देखियो तर पनि फोस्रो ममता देखाएर उसै को तेल उसै लाई पनि लगाइदै रहेछ

Al Hessan Al Aswad (@aswadhessan) 's Twitter Profile Photo

सबै खुल्ला किताब मात्रै भन्छन युवती हरु म कवि को लागि के काम कोहि कोहिले त खुल्ला कापी हु भन म तेस्मा लेखुला र पो यो जाडोमा पसिना फुट्ने कबिता बन्छ

Al Hessan Al Aswad (@aswadhessan) 's Twitter Profile Photo

नेपाल मा कुनै कोसिस सफल हुन सकेन अब भारत तिरै केही बर्ष पलायन हुनु पर्यो हामी जस्तो सिधा साधा व्यापारी लाई देशले न्याय दिन सकेन

Al Hessan Al Aswad (@aswadhessan) 's Twitter Profile Photo

एतै टुइटर तिरकि दक्ष्र ब्रामण कन्या लाई सारै मुन पराको छु यो माघ महिना जान साथ उन्कै घरमा गएर हात माग्ने बिचार मा छु

Al Hessan Al Aswad (@aswadhessan) 's Twitter Profile Photo

मलाइ बेगरी झै सोछे हिलान कोहि कोहि ले तर मेरो प्रतिज्ञा चाडै पूरा गरेर छोड्छु मेरो बाचा भो

Al Hessan Al Aswad (@aswadhessan) 's Twitter Profile Photo

राज्नितिक को पहिलो इस्टेप वा नर्सरी लेबल भनेको समाज सेवा का काम हरु देखाउने अनि जनता को मन जित्ने नै हो कि?

कपाल फुलेर के भो र दात झरी सकेको छैन नि अझै 8,10 वोटा झती भुइसी को म:म खाएर मात्र बिदा लिइन्छ यो स्वर्थी दुनिया लाइ😂

कस्ले कति आटिचुट देखाउछ त्यो त मुल्या मन्यता अरुले नै राख्ने हो नि?

Al Hessan Al Aswad (@aswadhessan) 's Twitter Profile Photo

साउदी अरब भन्दा चर्को कानुन नेपाल को महिला हरुको लागि 😭😭😭😭😭😭😭😭😭😭 यो दमनकारी नीति लाई सबै निकाय बाट बाहिस्कार गर्नु पर्छ त्यो निर्दयी प्रहरी प्रसासन लगायत परिचालित प्रहरि प्रती कडा भन्दा कडा कार्बाही को निर्णय गर्नु पर्छ