अरुण श्रेष्ठ (@asth525) 's Twitter Profile
अरुण श्रेष्ठ

@asth525

सुख भेट्छु, दु:ख भेट्छु
जीन्दगीको तृष्णा मेट्छु।
मीठो धुन सुन्ने आशमा
आफूलाई सधैं रेट्छु।।

ID: 253040563

linkhttps://www.facebook.com/arun.shrestha.3954 calendar_today16-02-2011 12:44:49

3,3K Tweet

1,1K Followers

1,1K Following

अरुण श्रेष्ठ (@asth525) 's Twitter Profile Photo

मान्छेका लोभ तृष्णा झाङ्गिएको छ त्यसैले हेर हिमशिखर नाङ्गिएको छ

मान्छेका लोभ तृष्णा झाङ्गिएको छ
त्यसैले हेर हिमशिखर नाङ्गिएको छ
अरुण श्रेष्ठ (@asth525) 's Twitter Profile Photo

सुन्दर तर सुनसान... नुवागाउँ, धिताल, माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ स्थित मानव रहित घर...

सुन्दर तर सुनसान...

नुवागाउँ, धिताल, माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ स्थित मानव रहित घर...
अरुण श्रेष्ठ (@asth525) 's Twitter Profile Photo

पश्चिमी वायुको आंशिक प्रभावले हिमालय पर्वतमा आंशिक हिउँ परे पछि...

पश्चिमी वायुको आंशिक प्रभावले हिमालय पर्वतमा आंशिक हिउँ परे पछि...
अरुण श्रेष्ठ (@asth525) 's Twitter Profile Photo

कसैले सोध्यो, "स्वर्ग कहाँ छ?" मैले आफू उभिएको धरतीको माटो मुठीमा उठाएर भनें, "स्वर्ग मेरो मुठीमा छ!" शुभ-प्रभात! शुक्रवार शुभ होस्! 🙏

कसैले सोध्यो, "स्वर्ग कहाँ छ?"
मैले आफू उभिएको धरतीको माटो मुठीमा उठाएर भनें, "स्वर्ग मेरो मुठीमा छ!"

शुभ-प्रभात!
शुक्रवार शुभ होस्! 🙏
अरुण श्रेष्ठ (@asth525) 's Twitter Profile Photo

"ईश्वर लाखौं तरिकाले लाखौं ऐनामा प्रतिबिम्बित छन्। प्रत्येक ऐनाले यसलाई आफ्नै तरिकामा प्रतिबिम्बित गर्दछ। यो बुझ्नु पर्ने आधारभूत कुराहरू मध्ये एक हो।" - आचार्य रजनीश तस्वीर : होटल पोखरा आई, ग्यारजाती, पोखरा-१८ का सञ्चालक सुगन गुरुङ्गको चित्रकारिता शिशामा प्रतिविम्बित हुँदा!

"ईश्वर लाखौं तरिकाले लाखौं ऐनामा प्रतिबिम्बित छन्। प्रत्येक ऐनाले यसलाई आफ्नै तरिकामा प्रतिबिम्बित गर्दछ।
यो बुझ्नु पर्ने आधारभूत कुराहरू मध्ये एक हो।" 
- आचार्य रजनीश

तस्वीर : होटल पोखरा आई, ग्यारजाती, पोखरा-१८ का सञ्चालक सुगन गुरुङ्गको चित्रकारिता शिशामा प्रतिविम्बित हुँदा!
अरुण श्रेष्ठ (@asth525) 's Twitter Profile Photo

कुहिरो भित्र हराएको माछापुच्छ्रे एकाएक हिउँ बोकेर झुल्कियो आज...

कुहिरो भित्र हराएको माछापुच्छ्रे एकाएक हिउँ बोकेर झुल्कियो आज...
अरुण श्रेष्ठ (@asth525) 's Twitter Profile Photo

माछापुच्छ्रे गाउँपालिका वडा नं ८, कालीमाटीबाट तपाईंहरूको सुखद् दिनको कामना सहित शुभ-प्रभात!

माछापुच्छ्रे गाउँपालिका वडा नं ८, कालीमाटीबाट तपाईंहरूको सुखद् दिनको कामना सहित शुभ-प्रभात!
अरुण श्रेष्ठ (@asth525) 's Twitter Profile Photo

सिउँडे कोपिला अनि बरसातको पानी कस्तो प्रीत बस्यो आज जानी नजानी

सिउँडे कोपिला अनि बरसातको पानी
कस्तो प्रीत बस्यो आज जानी नजानी
अरुण श्रेष्ठ (@asth525) 's Twitter Profile Photo

हरियाली छाएको छ खेत खलियानमा अचेल मान्छेका घर आएको छ खेत खलियानमा अचेल

हरियाली छाएको छ खेत खलियानमा अचेल
मान्छेका घर आएको छ खेत खलियानमा अचेल
अरुण श्रेष्ठ (@asth525) 's Twitter Profile Photo

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी" प्राकृत पोखरा...

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"

प्राकृत पोखरा...