Ashim shah (@ashimshahnepal) 's Twitter Profile
Ashim shah

@ashimshahnepal

Member of parliament||Film producer and director|| founder/Director-G21digital||G21pictures||G21production

ID: 1590873147167117313

calendar_today11-11-2022 01:05:01

151 Tweet

937 Takipçi

112 Takip Edilen

Ashim shah (@ashimshahnepal) 's Twitter Profile Photo

सरकार ले आजीवन सुबिधा दिने , पूर्व हरू सुबिधा लिएर फेरी आजिवन राजनीती गर्न, आजिवन चुनाव लड़ने, आजीवन चुनाव खर्च उठाउने , नेपाल लाई आजीवन न छोड़ने भयो ।

Ashim shah (@ashimshahnepal) 's Twitter Profile Photo

प्रचण्ड: १८ महीना ट्रेलर देखाए अब पुरा फ़िल्म देखाऊनू परने छ म: भयो कामरेड देखियो तपाईंको ट्रेलर अब जनता ले फ़िल्म देखाऊने छन ८४ मा कूरनु होला ।।

प्रचण्ड:
१८ महीना ट्रेलर देखाए अब पुरा फ़िल्म देखाऊनू परने छ 
म: भयो कामरेड देखियो तपाईंको ट्रेलर अब जनता ले फ़िल्म देखाऊने छन ८४ मा कूरनु होला ।।
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

‘राजागञ्ज’ को सेन्सरमा आपत्ति जनाउँदै असिमले भने- फिल्ममा लगाइएको कैँचीले सरकारको आयु पनि काटिएला #NepalPress nepalpress.com/2025/03/16/571…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

संसदमा फिल्म सेन्सरसिपको विरोध, कला बुझेको सदस्य नियुक्त गर्न आग्रह | Ashim Shah News Link : onlinekhabar.com/2025/03/1642027

Ashim shah (@ashimshahnepal) 's Twitter Profile Photo

नयाँ वर्ष 2082 को शुभकामना! क्यामेराले देखेका दृश्यहरूजस्तै, देशका यथार्थ पनि प्रष्ट देखिन्छन्,फिल्ममा जस्तै समयले पनि सबै पात्रहरूको मूल्यांकन गरनेछ,यो वर्ष हो नागरिक को भरोसा जित्नेलाई हिरो बनाउने ,लोकतन्त्रको मुख्य अभिनेता नागरिकहरू हुन्,अब दृश्य परिवर्तनको विकल्प छैन

Ashim shah (@ashimshahnepal) 's Twitter Profile Photo

माननिय ज्ञान बहादुर शाही आफनो नाम अनुसार को ज्ञान हासिल गरनुस नेपाली मुस्लिमहरू हज गर्न आफ़नो पैसा मा जाने हो ,सरकार को पैसा मा हैन, सरकार ले केवल ब्यवस्थापन गरने हो ,धार्मिक सहिष्णुता क़ायम गरौ ।

Ashim shah (@ashimshahnepal) 's Twitter Profile Photo

आतङ्कवादको कुनै धर्म हुँदैन,कश्मीरमा सबै निर्दोष मारिए,पर्यटकलाई जोगाउन कश्मीरी मुस्लिम युवा पनि मारिए धर्मको नाममा घृणा फैलाउनु अमानवीय हो,त्यस्तो अभिव्यक्तिको हामी विरोध गर्छौं ,नेपाल—धार्मिक सहिष्णुता र एकताको भूमि हो।

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

असिम शाहको आग्रह- मेटा नेपालमा दर्ता हुन किन डराइरहेको छ ? छानबिन होस् nepalpress.com/2025/04/27/587…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

असिम शाहको आग्रह- मेटा नेपालमा दर्ता हुन किन डराइरहेको छ ? छानबिन होस् #NepalPress

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

असिम शाहको प्रश्न : बन्द गर्ने धम्कीले मात्रै मेटा नेपालमा दर्ता होला त ? | Asim Shah

Ashim shah (@ashimshahnepal) 's Twitter Profile Photo

सर्वहरा बर्ग को नेता बाथरूम को बाथटब मा ठोकेर घाइते।

Ashim shah (@ashimshahnepal) 's Twitter Profile Photo

कमिशन खाँदा human, leak हुँदा AI — अब कुर्सी छोड्नुपर्छ, जनता ले भनिसके: Bye!”

Ashim shah (@ashimshahnepal) 's Twitter Profile Photo

नयाँ पत्रीकाले AI photo को जिम्मा लिएछ, एसी कुलर देखिने फोटो राखेर जिम्मा लिने पालो अन्नपूर्ण को अब ।।

Ashim shah (@ashimshahnepal) 's Twitter Profile Photo

संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुरयाउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने नेपाली कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग हो।

Ashim shah (@ashimshahnepal) 's Twitter Profile Photo

Embossed Number Plate: गाडीमा हैन, सरकारकै निधारमा टाँसिनुपर्ने।”

Ashim shah (@ashimshahnepal) 's Twitter Profile Photo

“DEVIL IS COMING” धरहरा सम्पदा हो, विज्ञापन बोर्ड होइन! यो विज्ञापन ऐन, २०७६ र प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को ठाडो उल्लङ्घन पनि हो ,तर टीवीमा भने बिज्ञापन गर्न पाइयो है ।

“DEVIL IS COMING”
धरहरा सम्पदा हो, विज्ञापन बोर्ड होइन!
यो विज्ञापन ऐन, २०७६ र प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को ठाडो उल्लङ्घन पनि हो ,तर टीवीमा भने बिज्ञापन गर्न पाइयो है ।
Ashim shah (@ashimshahnepal) 's Twitter Profile Photo

एकदम सही..राष्ट्रीयता को कुरा मा हामी सब एक हौ!! #isupportmypm