असारे_झरी (@ashaarejhari) 's Twitter Profile
असारे_झरी

@ashaarejhari

बौद्धिकता,सरलाता,ब्यबहारिकता एत्ति हो चाहना।

ID: 838077832345497601

calendar_today04-03-2017 17:25:00

61 Tweet

52 Takipçi

337 Takip Edilen

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

म तेस्तो खालको केटि हैन बाट सुरु भएको सम्बन्ध हजुर मात्र हो भनेर अन्त्य हुन्छ रे आजकाल।😍😍

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

यहाँ आफ्नो जीवन भोगाइ त कथा जस्तो लाग्छ,मान्छेहरु देखेका र सुनेका कुरा सबै सत्य हुन भन्दै बसेका छन।

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

एति भरोसा तिमिमा पटक्कै छैन,जति भाग्यमा लेखिएको प्रेममा छ।

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

तिम्लाइ के लाग्छ,मैले तिमिलाइ भुल्न सक्दिन होला र!यो कुरा चाहिँ सत्य हो "तिम्ले जस्तरी चटक्कै भुल्न चाहिँ नसक्या हो"। पर्ख न केही समय म पनि भुलेर देखाइ दिने छु।

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

मेरो १ बोलिले दुखे/टुटेको तिम्रो मन, सोच त तिम्रो मौनताले कति बिझायो होला मलाइ।😍

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

२तिहाइको हुर्मत देखाउने समाजबादी सरकारको नजरमा अबको दिन कति नेपालीको ज्यान जोगिने हो?

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

कम महत्त्वका अर्बौको आयोजनाबाट आउने करोडौं कमिशन रोकेर जनस्वास्थ्यलाई ध्यान दिन सकिन्न र?हिंसात्मक द्वन्द बाट मुलुक ३०/४० औं बर्ष बिकासमा पछि परेकै हो,अब १/२ बर्ष पर्ला । #जनस्वास्थ्यलाई ध्यान देउ,बिचौलिया तन्त्रलाइ हैन।

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

जब तिमी बैंसको उन्मातले द्रब्यको पछि लाग्छौ नि, हो त्यहीँ बाट तिम्रो बर्बादी सुरु हुन्छ।

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

एक हप्तापछी काठमाडौ आको,के सार्हो हौ, जाडो !आच्छुछुछु।कि मंसिर भएर हो!कुन्नी।🤣

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

उता तिम्रो बिबाह पक्का भयो ,एता मलाइ खुसी नै लाग्या छ,अब मलाइ अर्को खोज्ने बाटो बनाइदिएकीमा।नत्र त तिमी नै हौ कि हौ कि जस्तो भएर दोधार मै थे।🤣🤗🤗🤗

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

उ dollar को पछि लागि सक्दा पनि अझै आँसु रोकिन्नन त! यो कस्तो मन हो।😥

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

आजको दिनमा बचेकी छौ भने पक्कै तिमी मेरै लागि हुन पर्छ।😍😍 #मंसिर #लगन्😄

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

जब म बिना नि एस्को जीवन चक्र चल्दो रैछ भनेर थाहा पाँउछन र फेरि कुनै न कुनै बहानामा नजिकिन खोज्नेलाइ यो मनमा ठाउँ दिन सकिन्न हौ। एउटा दिल कति पटक टुटाउनु र !😋😍

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

मैले एउटा प्रण गरि सकेको छु,तिमिलाइ फोन म्यासेज केही गर्दिन भनेर! तर मन न हो,बेलाबेलामा तिम्रो फेसबुक,टिकटक चाहिँ हेर्दै छु है।😀😀😀

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

बिस्वास गर्न लायककी भएपो प्रस्ताब गर्नु। खेरै गयो यो पाली नि।😁😁

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

अस्ति Feb-14 मा dating गएकालाइ बाउ आमाले रङ्गे हात पक्रिएछन क्या हो! बाफ्रे कति धेरै बिहे आज।😊😊

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

तिमी प्रती यो कस्तो आदत बस्यो प्रिय,जिन्दगिमा आउन खोज्नेमा पनि तिम्रै चित्र अनि चरित्र खोज्न थालेछु।🤔🤔🤔

असारे_झरी (@ashaarejhari) 's Twitter Profile Photo

२ पटकको निर्बाचन (२०७० &२०७४) मा दुबै पटक मैले नेपाली काङ्ग्रेसलाइ मत हालिन ।अब हुने निर्बाचनमा धनराज,विश्व प्रकाश र गगनहरुले नेपाली काङ्ग्रेसलाई मत हालौ हालौ लाग्ने काङ्ग्रेस बनाउन सक्नुहोस। शुभकामना। Gagan Thapa Bishwa Prakash शर्मा Dhan Raj Gurung