Hari Aryal (@aryalhari67) 's Twitter Profile
Hari Aryal

@aryalhari67

100% follow back

ID: 1296366596366012416

calendar_today20-08-2020 08:41:14

348 Tweet

901 Followers

856 Following

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

कहाँ बाट हो ? भनेर सोधी 🙂 मैले परदेश ✈️ बाट हो भने, Wow! अमेरिका 🇺🇲 कि अस्ट्रेलिया 🇦🇺 रे, मैले लुम्बिनी परदेश बाट भनेको 😁 Reply नदिइ block पो गरि 😂🤪 किन होला🤔

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

बोलचाल त नहोला सबै संग तर यो Post पढ्ने सबै जनालाई दशैको शुभकामना छ ल 😂 #Goodmorning #Happydashin

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

एउटा प्रयास विफल भो भन्दैमा हिम्मत हार्नु हुँदैन सफल व्यक्ति तिनै हुन् जो काँडा पन्छाएर सुन्दर फुल टिप्न सक्छन् ।

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

राशिफलमा शत्रु नास लेखेको देख्दा नि मनमा कता कता डर लाग्छ , कतै आफन्त लाइ केहि पो हुने त हैन ? 😌

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

sweet dream भन्ने पनि कोहि नभयर सिरानिमुनि चिनि राखेर सुत्नु पर्या छ ।😭

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

भगवानले रक्षा गरून् त्यो केटी लाई जो आज सम्म मेरो लागि single बसेकि छे 🙈

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

तिमीले के छ भनेर सोध्यौ म शीत केहि थिएन.... कस्तो छ भनेको भए खबर सुनाउने थिए।😌😌

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

बाघ पनि त दौडिन्छ मृगको पछिपछि, साच्चै पछ्याउने सबै प्रसंशक हुदैनन।

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

के छ ? सबैले सोध्छन् तिमिले के छैन भनेर सोध है माया !!😉

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

जिन्दगीबाट यति कुरा सिकेको छु कि कडा घाममा जल्नु तर आफन्तसङ छायाको पर्खाल कहिले नमाग्नु🙄😏

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

कोहि थिएनन मेरो आफ्नो भन्ने बस मनमा भ्रम थियो कि सबै मेरा हुन 😌

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

धोबिलाइ हतार भो भन्दैमा रातमा घाम लाग्दैन, समय सबैको आउछ बस प्रतीक्षा गर्ने क्षमता राख्नुपर्छ।

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

थाहा थियो मलाई समय सँगै मान्छेहरू पनि बद्लीन्छन् भनेर तर, मैले ती मान्छेहरुमा तिमिलाई गन्न भुलेछु नी माया..।।

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

जिन्दगी चलेकै छ फरक यति हो ... पहिले चाहनाले चल्थ्यो ,अहिले बहानाले 😐️

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

ठुलो शहरको सानो मान्छे म….. भिडमा गुमनाम हुनु मेरो लागी सामान्य कुरा हो !

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

समयले मान्छे चिनाउँछ, नजिक आयो भन्दैमा कोहि आफ्नो हुदैन।

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

दाई modern भयर दाइजो ल्याएनन् भाउजु ले Devorce हुदा सर्लक्कै आधा सम्पत्ति लियर गईन् साच्चै समाज परिबर्तन भैसकेछ ।💔 😅

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

डाक्टर भन्छन काटेको ठाउँमा मलहम लगाउनुपर्छ बैंकका कर्मचारी भन्छन काटेकोठाउँमा हस्ताक्षर गर्नुपर्छ टेलरभन्छकाटेकाेठाउमासिलाउनुपर्छ कुकभन्छनकाटेपछिपकाउनुपर्छ शिक्षक भन्छन काटेपछि नम्बर घटाउनुपर्छ यहाँ कुनै एक शब्दको त अनेक अर्थ लाग्छन भने जिन्दगीलाई बुझिएन भनेर किन चिन्ता गर्नुर

Hari Aryal (@aryalhari67) 's Twitter Profile Photo

जिब्रो पोल्दा पोल्दै निलिएकाे चिया जस्तो स्वादिलो कहाँ हुन्छ र , मन पोल्दा पोल्दै निस्किएको हासो।