arun kumar ghimire (@arunkumarghimi1) 's Twitter Profile
arun kumar ghimire

@arunkumarghimi1

ID: 1272084339036000257

calendar_today14-06-2020 08:32:14

5 Tweet

22 Followers

229 Following

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

परापूर्व कालदेखि नै किराॅत र लिम्बुवान भनिएका क्षेत्रहरूलाई समेटेर बनाइएको १ नं प्रदेशलाई ऐतिहासिक र आदिवासी जनजातिहरूको पहिचान झल्कने गरी नाम दिन किन आपत्ति भएको होला?भारतमा बंगाल,तामिलनाडु अनि अमेरिकामा अलाबामा,अरिजोना आदि २६जातिका नाममा राख्न हुने नेपालमा नहुने किन रहेछ?Shame!

arun kumar ghimire (@arunkumarghimi1) 's Twitter Profile Photo

२०८० सालकाे बडा दशैं को पावन अवसरमा मेरा आफन्तजन, सबै मित्र एवम् स्वदेश र विदेशमा रहनुहुने आमनेपाली दाजुभाई दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! माता दुर्गा भवानीकाे कृपा सबैलाई प्राप्त भईरहाेस् ।

२०८० सालकाे बडा दशैं  को पावन अवसरमा मेरा आफन्तजन, सबै मित्र एवम् स्वदेश र विदेशमा रहनुहुने आमनेपाली दाजुभाई दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु  ! 
माता दुर्गा भवानीकाे कृपा सबैलाई प्राप्त  भईरहाेस् ।