Arun joshi (@arunjos01) 's Twitter Profile
Arun joshi

@arunjos01

#medical_student
#love_football
#Rap_lover

ID: 995859211685777409

calendar_today14-05-2018 02:51:53

3,3K Tweet

1,1K Takipçi

99 Takip Edilen

प्रमोद ज्ञवाली (@gyawali_pramod) 's Twitter Profile Photo

हैन ,अहिले सम्म NTC र Ncell फोनले 'बेसार पानी पिऔँ, बारीमा बेसार रोपौँ' भन्ने खालको सन्देश मुलक रीङ टोन किन नबजाको होला नि गाठे !!!😛

देवी 💚 (@devikhadka2060) 's Twitter Profile Photo

fake वाला केटीहरुको रैछ धेरै फलो हुने real केटीहरुको हैन बुज्नु भयो नि 🤜🤜

डा. ४२० (@bohara_y) 's Twitter Profile Photo

जिन्दगीमा दुखहरु लाई मुस्कुराएर जित्नु छ,यो सम्झन जरुरी छ कि घाम जतिसुकै चर्को भएपनि समुन्द्र कहिल्यै सुक्दैन!! #शुभ_प्रभात ☕️☕️ #शुभदिन 🌻🌻 #StaySafe 😍🤗 #StayAtHome

डा. ४२० (@bohara_y) 's Twitter Profile Photo

जमाना फेरिएछ यहाँ मान्छेले पैसा कमाउने होइन पैसा भए मान्छेहरु कमाइदो रहेछ 💵😔 #शुभ_प्रभात ☕️☕️ #शुभदिन 🌻🌻 #StaySafe 😍🤗 #StayAtHome

डा. ४२० (@bohara_y) 's Twitter Profile Photo

बोल्दैमा लप पर्ने भए भात पकाउदैमा अघाउनु पर्ने होइन र??? 🙄🤔🙈

डा. ४२० (@bohara_y) 's Twitter Profile Photo

धेरै दुख लागेर आउँछ भन्या कति खेर त। फोन को सेटिङ छ मेरो छैन।😃🤣

डा. ४२० (@bohara_y) 's Twitter Profile Photo

तिमिले कान्छी भनेर बोलाउनुको मतलब अर्की जेठी भएर त होइन नि🤔❓...🙈

डा. ४२० (@bohara_y) 's Twitter Profile Photo

आफ्नो खुसीहरुको चाबी कसैलाई नदिनुस मान्छेले अक्सर अरुको सामान हराइदिने गर्छन्। #शुभरात्री

डा. ४२० (@bohara_y) 's Twitter Profile Photo

चित दुख्ने बितिकै रोइहाल्नु हुँदैन सबै चित्त दुखाउनेहरु आशुका लायक हुदैनन्। #शुभ_प्रभात ☕️☕️ #शुभदिन 🌻🌻 #StaySafe 😍🤗 #StayAtHome

डा. ४२० (@bohara_y) 's Twitter Profile Photo

हरेक बिहानी शुभ हुन्थ्यो होला, यदि पानीले मुख पखाले जस्तै पिडा पखाल्न मिल्ने भए🙂🌸! #शुभ_प्रभात ☕️☕️ #शुभदिन 🌻🌻 #StaySafe 😍🤗 #StayAtHome

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

हैन🤔फेरि कुन चाहिँले हल्ला फिजाएर छ मोटी केटी सँग च्याट गर्दा धेरै MB खान्छ भनेर आज भोली कोही बोल्दैनन् 🤨🙄😂😂

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Update: हिजो लेबनानको राजधानीको एक स्टाेर हाउसमा भएको शक्तिशाली बिस्फोटबाट मृत्यु हुनेको सङ्ख्या ७८ जना पुगेको छ भने चार हजार भन्दा बढी घाइते भएको Media हरूले लेखका छन्! rescue जारी भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ!

Suceel (@sushillgautam) 's Twitter Profile Photo

काचुली सर्पले मात्र फेर्दैन.......अक्सर ईच्छा पुरा भएपछि मानिसहरुले फेर्ने गर्छन्।।

डा. ४२० (@bohara_y) 's Twitter Profile Photo

भगवान ले आमा को काख भन्दा ठुलो स्वर्ग भनाएकै छैनन। जस्तो लाग्छ.... #शुभबिहानी 🥀🌻

Nabin Upadhyaya (@nvngtm) 's Twitter Profile Photo

कुनै समय थियो टुइटर बौद्धिक व्यक्तिको झुन्ड मानिन्थ्यो । हिजो आज त के भन्नू र !

डा. ४२० (@bohara_y) 's Twitter Profile Photo

Attitude को कुरा नगर है घाँस काट्दै Tweets गर्रछु मैले 😂🙈

डा. ४२० (@bohara_y) 's Twitter Profile Photo

#Follow_FridaY Active ट्विटे ह्यान्डिल दिनुस आज प्रमोट गर्दै छु PIN Tweet RT गरेका लाई विशेष लिस्ट मा राख्ने छु 😍😍