अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile
अनुराग♡

@aruna_dhakal

ID: 1354765211454988291

calendar_today28-01-2021 12:17:23

344 Tweet

1,1K Followers

80 Following

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

पटुकीको फेरोमा गाँठो पारेर राखेकी छु अलिकती माया बिर्सीने बहानामा कती पर पुग्न सक्लाउ र ? भेटिन भन्दा हराउन खुब गाह्रो हुन्छ.....🍂

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

हतार मैले उपहार दिएको घडी र तिमीले उपहार दिएको गफ दुवैलाई पुग्नु थियो खै कता हो प...........र पूर्णविराम नआउने ठाऊ सम्म पूर्णविराम नआइ पूर्ण हुन नमिल्ने रैछ, न पुग्न मिल्यो.....न फर्किन 🍂

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

पालो सबैको आऊँछ, दुःखले बसाई सर्छ पक्का हो.... सुखले पनी बिर्सीएको छैन ठेगाना 🍂

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

उत्तरले बाटोमा पर्खेको पक्का, प्रश्नकै लागी हो ...🍂 यसै बेखबर भएका होईनन् आजकाल खबरहरु पनी...॥

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

प्रेमका दस्तावेज आँखामा राखेर निदाएको छु म, थाहै होला खुब संघर्ष गर्नुपर्छ गुमाउन पनि 🍂 के गर्छौ हो बैगुनि ? भुँईको टिप्दा पोल्टाको खास्यो भने...

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

नमागि पाएथेउ केबल आमाको माया म प्रेमिका हूँ, बेलाबेला सम्झाउनुपर्छ प्रेम गर्न पनि✨

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

आँखा चिम्लिएर कसैलाई सम्झिनु सजिलो कुरा हैन तर खै....🍂 सजिलै कता हराऊँछन् सपनामा आऊनेहरु ब्युँझिएपछि हुन त, भ्रममा बाँचेको विपना भन्दा मनमा बाँचेको सपना नै सहि

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

मनले गरेको प्रेम... आँखामा छरपस्ट हूँदा नि देख्दैनौ ? होस्, भविष्य बनाउन गर्ने हो संघर्ष प्रेम जताएर के समय बर्बाद गर्नु 🍂

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

यात्रामा सुनेको बटुवाको कथा जस्तै लाग्न सक्छ 🍂 तिमीलाई मेरो हालखबर

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

कतिञ्जेल ? यति वर्ष, यति महिना, यति दिन वर्षौ पुरानो प्रेमको टुकी धिप-धिप गर्दै यहाँसम्म ल्याइपुर्याउॅंदा बिच बाटोमै कति पटक निभ्यो फेरि कति पटक सल्कायौ? त्यहि टुकी भित्रको कपडा हौ तिमी आफ्नो लम्बाई महशुस गर त सल्किएर कति सक्किएछौ ?

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

पक्का कसैको योजनामा चलिरहेछ संसार ढुक्क होउ, जे हुनुछ त्यो जसरी नि हुन्छ 🍂

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

आँखामा पट्टि बाँधेर छाडिदिएका छन् भगवानले, मनका आँखाले जता डोर्याउॅंछ त्यतै लाग्छन् पाईला हाम्रो सोचाइ भन्दा धेरै बलियो छ समय🍂

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

हामी समय संग संगै हिड्यौ यि यादहरु छुटेकै ठाउॅंमा रहिरहे #मन

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

यो सब समयको माग हो कर्ममा लेखिएका के के थोक माने मैले ? बढो नाजायज कुराहरु मान्नुपर्छ किनकी म मान्छे हुँ 🍂 #समय

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

मन संग लड़ाई गर्दा कस्ले जित्छ ? जस्ले पो जितोस्, म हारेरपनि खुशी हुने मान्छे 🍂

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

बानी लाग्नु र माया लाग्नु फरक कुरा हो मलाई बिर्सीन त धेरैकुरा सम्झिनुपर्छ हो साहेब..... बटुवाले बिर्सेला चौतारी तर थकाईले बिर्सीदैन 🍂 #अनुराग

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

मिलाउॅंदा मिलाउॅंदा जिन्दगीका कुन कुन रंग छूटे ?

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

प्राय ठाउॅंमा हारेर जितिन्छ, नतिजा ढिलो आऊँदा पनि बराबर खुशी हुनेहरु हारिदिन्छन्.......🍂 अनि अरुलाई पत्तै नहुने गरि जित्छन्

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

भेटिन अलिक सजिलो हराउन खुब गाह्रो रैछ । म भिडमा भेटिएर एकान्तमा हराएको हूँ । हा........होस् दोष जती सबै आँखालाई जिम्मा दिएर तिमी मनको सुन्नु आँखा बन्द गरेपछी आँखै अगाडीबाट धेरैथोक हराऊँछ .. डराऊँनु किन र , तिमी पनी त अरुबाट हराएर मेरो सामु भेटिएको हुन सक्छ

अनुराग♡ (@aruna_dhakal) 's Twitter Profile Photo

समयलाई के दोष दिनु ! तिमीलाई प्रेम नगर्नु भन्दा उत्तम बिकल्प कुनै छैन म संग #anurag #anuragpoetry