ARMOON (@armoonrijal) 's Twitter Profile
ARMOON

@armoonrijal

DO YOU YOUR SELF
Love the Nature

ID: 316939678

calendar_today14-06-2011 05:48:37

261 Tweet

21 Takipçi

347 Takip Edilen

ARMOON (@armoonrijal) 's Twitter Profile Photo

जय बालेन! जय देश! "यस्ता कुकुरहरू कराउदै गर्छ्न , हात्ती हिड्दै गर्छ," ल है बालेन जि खुट्टा न कमाउनुहोला हजुर को काम देखेर अरु देश का दुश्मन हरु डराउदै सलबलाउदै छ्न , कतै हामिलाई पनि यसरी नै जेल हल्ने त होइनन भनेर .....

Abhisek Joshi (@abhisekjoshi6) 's Twitter Profile Photo

क्षेत्रीलाई फाँसी, बाहुनलाई कासी, क्षेत्री बाहुन काटिन्छ, ताताे रगत चाटिन्छ, बाहुनक्षेत्री शरणार्थी हुन्, यिनलाई लखेट्नुपर्छ जस्ता नारा लाग्छन् नेपालमा । नेपालमा जातीय-धार्मिक द्वन्द्व गराउन ०४६ सालदेखि नै षड्यन्त्र जारी छ । अहिले पनि त्यही भइरहेको छ।

Chandra Thapa Magar (@chandrathapam10) 's Twitter Profile Photo

सत्ता पक्षकाे सबै संसदहरुलाई ८० कराेड बाढ्न बारम्बार दबाव दिएकाे नेपाल सरकारकाे तत्कालीन सचिवकाे खुलासा।

Bikalpa Adhikari (@adh_bi) 's Twitter Profile Photo

माकुने वैँक खजान्चि हुनु पर्ने प्रम वनाए त्यही पनि फेल भएको मान्छेलाई चिट चोराएर पास गराए झै चोर बाटोबाट। अनि के भो ? सचिवको कुरा सुनौ।

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

कांग्रेस सांसद चन्द्र भण्डारीलाई राजा "अपरिहार्य" अर्थात् नभइ नहुने भएछ।चन्द्र सरलाई चाहिया कुन राजा हाे? फाैजी कू-काे बलले जननिर्वाचित प्रम विपीलाई खाेरमा थुन्ने वा प्रम देउवालाई धूलाँ पछार्ने राजा? भनेसि,मान्यवर,याे कांग्रेस भन्ने जिनिसले इतिहासबाट कहिल्यै नसिक्ने भाे,कि कसाे?

कांग्रेस सांसद चन्द्र भण्डारीलाई राजा "अपरिहार्य" अर्थात् नभइ नहुने भएछ।चन्द्र सरलाई चाहिया कुन राजा हाे?
फाैजी कू-काे बलले जननिर्वाचित प्रम विपीलाई खाेरमा थुन्ने वा प्रम देउवालाई धूलाँ पछार्ने राजा?
भनेसि,मान्यवर,याे कांग्रेस भन्ने जिनिसले इतिहासबाट कहिल्यै नसिक्ने भाे,कि कसाे?
@BiratAkbar❤️❤️☕️☕️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏 (@salmanshyam) 's Twitter Profile Photo

नेपालमा उसैपनि कथित भिअाईपि उच्च र मध्यम उच्च बर्गका सदस्यहरूकाे मृत्युदर कम छ। याे बर्ग मेहनत नगर्ने र अर्काको मेहनतमा बिलासी जीवन जिउने बर्ग हाे। सीता दहाल पछि एउटा फटहा,नैतिक पतन भएको भाञ्जा बुहारी सित बिहे गरेका सुबास नेम्वाङ मृत्यु भएको छ। याे राष्ट्र का लागि सुखद छ।

arjun gyawali (@arjungyawali999) 's Twitter Profile Photo

मानवताको नाताले हार्दिक श्रद्धाञ्जली।भ्याटिकनमा बास होस् ।२०६४ जेष्ठ ४ गरे इसाई र प्रणामिको योजनामा तत्कालीन गृहमन्त्री कृष्णप्रणामि कृष्ण सिटौलासङ्ग मिलेर चोरबाटोबाट धर्मनिरपेक्षता छिराउने तत्कालीन सभामुख।जन्म पछी मृत्यु निश्चितछ।इतिहास भिडको आवाज होईन।

sarbesh Aryal (@sarbeshsharma7) 's Twitter Profile Photo

राजतन्त्र फाल्ने र धर्म निरपेक्षता बनाउने, १२ बुँदे सम्झौतामा थिएन, लहानु चौधरी : पूर्व माओवादी लडाकु । सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीको बीचमा २०७२ मंसिर ७ मा संयुक्त सहकार्य गर्ने गरी १२ बुँदे सहमति भएको थियो।

Mohan Shah (@mbikramshah) 's Twitter Profile Photo

नेपालको संसद भवनमा खैरेहरु पनि उपस्थित हुन पाउँदा रहेछन् त, नपत्याए यो भिडियो हेर्नुस् त एकपटक । Apil Gurung Mohan Kumar Shrestha Rajendra Lingden Rabindra Mishra