Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile
Arjun Tiruwa

@arjuntiruwa9

भाग्यनै बिग्रेपछि समय लाई के दोष
दुख भोग्न लेखिएको जिन्दगीमा सुख पाउन र खुसी हुन त सपना मा मात्रै सिमित 💔✍️✍️(single)

ID: 1460975147356016643

calendar_today17-11-2021 14:16:56

30 Tweet

260 Followers

215 Following

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

न त बुझ्ने भेट्छु न त बुझाउने भेट्छु! यो स्वार्थी संसारमा मात्र रुवाउने भेट्छु!!

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

आज म छुर वास्ता छैन तिमिलाई तर याद राख जुन दिन मलाई गुमाउछौ त्यो दिन हास्दा हास्दै पनि रुनेछौ।।।। #शुभदिन

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

मलाई मेरो पछाडी कस्ले के भन्छ फरक पर्दैन बस अगाडी आएर बोल्ने कसैको हिम्मत छैन तेहि काफी छ।।।। #शुभबिहानी

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

सोच्दैछु जिन्दगीमा कसैको विश्वास न गरु किन कि जसलाई विश्वास गर्यो तेसैले विश्वास घात गर्दा रहेछ्न यहाँ #शुभदिन

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

तिमी पनि जातो जस्तै थियौ नि माया यति धेरै भ्रममा घुमायौ नि म आफै पिसिएको थाहा नै पाईन।।#शुभदिन

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

सायद मलाई बुझिदिने💔 कोहि पनि नभएर होला😭😢 आज भोलि यो मन❤️ धेरै दुख्ने गर्छ।।।💔🙏शुभरात्री

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

न कसैको साथ न कसैको आश एक्लो जिन्दगी एक्लै बिन्दास्❣️❣️#शुभदिन

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

घाउ कहाँ छ थाहा छैन तर उनको अंगालोको छाती भतभती पोलिरहन्छ्😭😭

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

✌️सिसा जस्तै बन्नु छ अब सजिलै फुटाउन सके पनि कसैले कुल्चिएर जाने आट न गरोस !!🤔🤔

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

जब आफु संग 5 रुपैयाँ नभाको बेला आफ्नो सबै भन्दा नजिकको मान्छेले त हेप्दो रहेछ भने पराईको त के कुरा गर्नु।।।

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

माया 💞 त्यो होइन जहाँ हजार बराबर I Love You भनिन्छ माया ❤️🥀 त त्यो हो जसले देख्दा Oi भनोस् र नदेख्दा खै भनोस 🤔 #शुभ_शनिवार

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

बिश्वास पनि कसलाई गर्नु अब पहिलो बाट धोका पाए दोस्रो बाट धोका पाए र तेस्रो बाट पनि धोका पाए यसरी पट्क पट्क धोका पाएर सहन सक्दिन हजुर तेसैले अब एक्लो पन संग माया बसि सक्यो 😍

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

गोजि गरम हुनेहरुको हातमा अचेल प्रेम देखिन्छ मुटु नरमहुनेको त सिर्फ आखामा आँसु मात्र भेटिन्छ ।।।।। #शुभबिहानी

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

#राजाले न्याय नपाको देश भनेर कुन देशलाई चिनिन्छ ? क-कसले सहि जवाफ दिनु हुदो रहेछ हेरम

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

रोएर तिम्रो याद हरु मेटाउन सक्ने भए आसुको भेलनै बगाई दिन्थे होला😭😭😭

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

घोडाको पछाडी र पैसा वालाको अगाडि कहिले नहिड्नु यी दुबैले जुन सुकै बेला पनि लात मर्न सक्छ।।।।

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

अर्काको दियो छोप्दा छोप्दा आफ्नै घर जलेको थाहै भएन..💔💔 #शुभ_रात्री

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

स्कुल बन्द छ" फिस " चालु छ, व्यबसाय बन्द छ"ब्याज"चालु छ, देश बन्द छ"कर" चालु छ, ( नेतालाई ) मालामाल छ जनतालाई "आलु"छ।।। #शुभरात्री

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

मृत्युले मात्र ज्यान लिन्छ भन्ने छैन हजुर!! कसै-कसैलाई आँखा चिम्लेर गरेको बिश्वासले दियको चोट मृत्यु भन्दा कम हुदैन.....|| #शुभ_रात्री

Arjun Tiruwa (@arjuntiruwa9) 's Twitter Profile Photo

यो कस्तो बस्तीमा मैले पिडाको दोकान खोलेको रैछु यहाँ त सबैले उधारो माग्छ्न। #शुभ_दिन