Dr. Arjun Banjade (@arjunnrn) 's Twitter Profile
Dr. Arjun Banjade

@arjunnrn

President (2023-2025), NRNA NCC of USA

ID: 818523807564578817

linkhttps://www.arjunbanjade.com calendar_today09-01-2017 18:24:18

47 Tweet

124 Takipçi

157 Takip Edilen

Dr. Arjun Banjade (@arjunnrn) 's Twitter Profile Photo

स्वर्गीय नवीन्द्रराज जोशी प्रति हार्दिक श्रद्धाञ्जली !!!! ज्यादै दुःखद समाचार, नेपाली काँग्रेसले र देशले एक होनहार नेता गुमायो । उहासँग का धेरै सम्झना आइरहेका छन । परिवारजनमा हार्दिक समवेदना ! - डा. अर्जुन बन्जाडे वरिष्ठ उपाध्यक्ष गैर-आवासीय नेपाली सङ्घ, अमेरिका

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ,न कुनै निर्णय नै।त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ ।यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ।यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरित छ। सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।

पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ,न कुनै निर्णय नै।त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ ।यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ।यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरित छ।
सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।
Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत् होईन, नव निर्वाचित संसद मार्फत् खोजौं ।

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

अध्यादेश मार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो। आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ।

Dr. Arjun Banjade (@arjunnrn) 's Twitter Profile Photo

नेपालको राजनीति: धोका कसैलाई भएको छ ? नेपाली जनतालाई