Arch Research Institute (@archnepal) 's Twitter Profile
Arch Research Institute

@archnepal

Professionalism toward culture and tourism

ID: 929960008183267328

linkhttp://www.archnepal.com calendar_today13-11-2017 06:31:58

262 Tweet

291 Followers

320 Following

Arch Research Institute (@archnepal) 's Twitter Profile Photo

पुजारी आवास गृह तथा विहार शिलान्यास archnepal.com/%e0%a4%aa%e0%a…

Arch Research Institute (@archnepal) 's Twitter Profile Photo

पाटन चार नारायणको पहिलो तलाको काम सकियो archnepal.com/%e0%a4%aa%e0%a…

भक्तपुरमा एक महीने माधवनारायण व्रत शुरु archnepal.com/%e0%a4%ad%e0%a…

दशकर्म पूजा तथा सेतो मच्छिन्द्रनाथको प्राणप्रतिष्ठा सम्पन्न archnepal.com/%e0%a4%a6%e0%a…

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा सारा नेपालीहरुमा एकता , प्रेम तथा भातृत्वकाे भाव सधैं बढ्दै जावस् भनी कामना गर्दछौं ।

माधे संग्राती तथा माघी पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना ।

Arch Research Institute (@archnepal) 's Twitter Profile Photo

आज भाद्र कृष्ण प्रतिपदा "गाई जात्रा " सबै नेपाली दाजुभाइ दिदिबहिनीलाई गाई जात्राको शुभकामना तथा सबै मृत्तककाे आत्माको शान्तिकाे कामना ।

आज भाद्र कृष्ण प्रतिपदा "गाई जात्रा " 
सबै नेपाली दाजुभाइ दिदिबहिनीलाई गाई जात्राको शुभकामना तथा सबै मृत्तककाे आत्माको शान्तिकाे कामना ।
Arch Research Institute (@archnepal) 's Twitter Profile Photo

सबै दिदिबहिनीहरुमा हरितालिका तिजकाे मंगलमय शुभकामना ।

Arch Research Institute (@archnepal) 's Twitter Profile Photo

चाँगुनारायण नगरपालिकाका साँस्कृतिक सम्पदाहरुकाे अध्ययन कार्य सम्पन्न भएकाे छ। यश अध्ययनको महत्त्व बुझेर अध्ययन अनुमानि प्रदान गर्नुहुने चाँगुनारायण नगरपालिका तथा अनुसन्धानका क्रममा जानकारी,सल्लाह सुझाव , प्रदान गरेर सहयोग गर्नुहुने स्थानीय वासिन्दाहरु, विज्ञहरू सबैलाई धन्यवाद।

संवत् ७९५ कार्तिक शुदि ६ का दिन भुपतिन्द्र मल्लको जन्मदिन । संवत् ८२३ मार्गसिर शुदि १० मा रणजित मल्लको जन्मदिन । ( ताडपत्र : प्रभाकर बज्राचार्यकाे संकलनबाट )

संवत्  ७९५ कार्तिक शुदि ६ का दिन भुपतिन्द्र मल्लको जन्मदिन ।
संवत् ८२३ मार्गसिर शुदि १० मा रणजित मल्लको जन्मदिन । 
( ताडपत्र : प्रभाकर बज्राचार्यकाे संकलनबाट )
Arch Research Institute (@archnepal) 's Twitter Profile Photo

शताब्दी पुरुष सत्य माेहन जाेशीकाे आत्माको शान्तिकाे कामना गर्दछौं ।