ArZun (@ar_arzun) 's Twitter Profile
ArZun

@ar_arzun

टूईटरमा नया छू फलो गरि साथ दिनूहोला फलोब्याक अबश्य गर्ने छु।। 🇳🇵⚽️

ID: 1213043984618016774

calendar_today03-01-2020 10:27:14

42 Tweet

136 Followers

243 Following

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

के काम गर्छौ तिमि? म लेखक हूँ wow के लेख्छौ? त्येस्तै Nice Pic, Good morning, wow, etc etc लेख्छु

* Sbta * सबिता🇳🇵 (@sabitanepal30) 's Twitter Profile Photo

समय राम्रो छ गल्ती पनि मजाक भैदिन्छ। समय नराम्रो भए मजाक गल्ती हुन्छ जिन्दगीको बाटो कहिले आफू अफ्ट्यारोमा रहदा आफ्नो भोगाइ .. त कुरा ठुलोकै माथी अनि बेकार हुनेछन् तिम्रा अनायास झरेका आँसु अनि भिजेका परेली पनि।

🌹🌹Sony Sharma 🌹🌹❣️ (@sony_sharma1) 's Twitter Profile Photo

शारीरिक सुन्दरता भन्दा मानसिक सुन्दरतामा जोड दिनुहोस् किनभने गुलाफहरु रोजीरोजी चुडिन्छन भने तुलसीका बोटहरु खोजीखोजी रोपिन्छन!!

Xettry (@xettry_i) 's Twitter Profile Photo

एउटै हातले संसार जितिने छ तर मेरो हातमा तपाईको हात आवश्यक हुन्छ ।😊 #good_morning ....

Xettry (@xettry_i) 's Twitter Profile Photo

फ्यान त मेरा पनि टन्नै छन 😋😋 तर यस्तो जाडोमा के चलाउनु भनेर मात्रै हो😂😂 #पुष जाडो 😏😏

Xettry (@xettry_i) 's Twitter Profile Photo

"Love is life" रे🙄🙄 साला...अनि हामी Love नगर्नेको जिन्दगी, जिन्दगी जस्तो भएन र ?😏😏

ArZun (@ar_arzun) 's Twitter Profile Photo

जुन मान्छे अहिले कसैको बिश्वास गर्दैन नि उसले सायद कुनै बेला कसैलाइ धेरै बिश्वास गरेको हुनुपर्छ।

Diwash ❣️🇳🇵 (@diwasho7) 's Twitter Profile Photo

बिदेश तिर : I think you're busy now, ~ ~ हाम्रो नेपालमा : हजुर त busy मान्छे हामी संग किन बोल्नु हुन्यो र 😂😂

samridhi (@samridhinani) 's Twitter Profile Photo

मैले boyfriend नभेटेको हो कि🤔 boyfriend ले मलाई नभेटेको 😂😂

ArZun (@ar_arzun) 's Twitter Profile Photo

के तपाईको हातमा पैसा टिक्दैन¿¿ , , , , ढुक्क हुनुहोस् मेरो मा नि टिक्दैन😂😂®

Sujan Ghimire (@sujanghimire198) 's Twitter Profile Photo

एक पटक उसलाई माफ गरेर हेर्नु होस केथाहा फेरि पहिलेको जस्तै नै पो हुन्छ कि ####

ArZun (@ar_arzun) 's Twitter Profile Photo

म भने समय लाई कुरिराहाथे तर समय ले अर्के बाटो बनाएर म भन्दा धेरै टाडा पुगिसकेछ😐️

गेम सारु (@gemsaru1) 's Twitter Profile Photo

यहाँ कोहि कसैको खास हुदैन मान्छे त्यति बेला बोल्छन जति बेला उनिहरुको Time pass हुदैन 😏