Xuren🇳🇵🇳🇵 (@xurendongol) 's Twitter Profile
Xuren🇳🇵🇳🇵

@xurendongol

ID: 124420928

calendar_today19-03-2010 10:20:53

264 Tweet

74 Takipçi

1,1K Takip Edilen

Ken Rutkowski (@kenradio) 's Twitter Profile Photo

Lake Baikal in Siberia is so massive, its known for holding 22% of the world’s fresh surface water. Lake Baikal is about 600 km (372 miles) in length. The thickness of it reaches 2 meters (6 feet). The water in the lake is so clear, that you can see depth of 130 feet (60 m)

Ken Rutkowski (@kenradio) 's Twitter Profile Photo

First it was fires 🔥 now yesterday massive hailstones battered Australia’s capital, Canberra (only a few days ago it was covered in smoke!)

AP1 HD TV (@ap1hdtv) 's Twitter Profile Photo

राष्ट्रिय झण्डासहित जुझारु युवा: बालुवाटारमा आज जे देखियो !

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

मलाई एसियाको तेस्रो गरिब देशमा बसेर,समाजका गरिबलाई बिर्सेर दुनिया दिवानाका ठूला कुरा गर्ने सबै मान्छेहरु देखेर शरम लाग्छ। मलाई आफैसंग पनि शरम लागेको थियो,जब यो खिचे । गरिबले पनि बाच्न पाउनु पर्छ।१० बर्ष अघि खिचिएको यो समय भन्दा गरिबका निम्ति जीवन आज झन गारो छ । #poorlivesmatter

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

मा. सदस्यहरु नेकपा स्थाई समिति , एक पल्ट पढनु होला।अरु केहि नसके पनि,भोली हुने बैठकमा ठूला गफ अघि, केहि क्षण राजु सदाको मृत्यु ( वा ,सरकारी लापरवाहीले गरेको हत्या ?) मा मौन धारण गरे पछि मात्र बैठक सुरु गर्नु होला। मलाई विश्वास छ,यति 'नजर-ए-शर्मी' गरिबको पार्टीमा बाकी नै होला 🙏

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

भगवान गौतम बुद्धका बारेमा कसैले भ्रम छर्नु उनको अपमान मात्र हो। विद्वत् वर्गले जानेर त्यो भूल कहिले गर्दैन। भगवान् बुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने कुरा सारा विश्वलाई सप्रमाण थाहा छ। दुई हजार पाँचसय वर्ष भन्दा पहिले नै स्थापित भएको सत्यलाई कसैले आज परिवर्तन गर्न सक्दैन।

Manisha Koirala (@mkoirala) 's Twitter Profile Photo

"नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे" राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यू को आज साँझ दुःखद निधन भएको छ। वहाँको निधनले साहित्यिक क्षेत्रमा अपुरणीय क्षति पुगेको छ। आदरणीय कवि ज्यूलाई हार्दिक श्रद्धांजलि 🙏🏻🙏🏻🙏🏻

"नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे"
राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यू को आज साँझ दुःखद निधन भएको छ।
वहाँको निधनले साहित्यिक क्षेत्रमा अपुरणीय क्षति पुगेको छ।
आदरणीय कवि ज्यूलाई हार्दिक श्रद्धांजलि 🙏🏻🙏🏻🙏🏻
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

चुनाव अघि,यो दिन,आदरणिय K P Sharma Oli ले स्नेह गरेर भन्नु भा'थ्यो-केहि परे माग्नु विजय ! म आज माग्छु। डा केसीसंग सरकारले तत्काल वार्ता गरोस। डा केसीलाई पनि हालको अवस्थामा अनसन स्थगन गर्न अनुरोध गर्छु ; देशलाई तपाईको संघर्ष पनि चाहिन्छ र जीवन पनि🙏 PMO Nepal Pradeep Gyawali 🙏

चुनाव अघि,यो दिन,आदरणिय <a href="/kpsharmaoli/">K P Sharma Oli</a> ले स्नेह गरेर भन्नु भा'थ्यो-केहि परे माग्नु विजय ! 
म आज माग्छु। डा केसीसंग सरकारले तत्काल वार्ता गरोस। डा केसीलाई पनि हालको अवस्थामा अनसन स्थगन गर्न अनुरोध गर्छु ; देशलाई तपाईको संघर्ष पनि चाहिन्छ र जीवन पनि🙏
 
<a href="/PM_Nepal/">PMO Nepal</a>  <a href="/PradeepgyawaliK/">Pradeep Gyawali</a> 🙏
G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

हाम्रा आदरणीय दाजू बीरेन्द्र बीर बिक्रम शाहदेवको ७६औं जन्म जयन्तीका अवसरमा वहाँप्रति हार्दिक श्रध्दाञ्जलि ।

हाम्रा आदरणीय दाजू बीरेन्द्र बीर बिक्रम शाहदेवको ७६औं जन्म जयन्तीका अवसरमा वहाँप्रति हार्दिक श्रध्दाञ्जलि ।
sonu sood (@sonusood) 's Twitter Profile Photo

किसने सोचा था कि जिंदगी ऑक्सीजन, वेंटिलेटर और इंजेक्शंस के दायरों में उलझ के रह जायेगी।

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको काेराेना भाइरस संक्रमणबाट निधन भएकाे खबरले दुःख लागेकाे छ । मृतक थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शाेक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएर उद्घाटनको तयारी हुँदैछ सुनेर खुशी राम्ररी व्यक्त गर्न नपाउदैं गोरखनाथको सक्कली मुर्तिलाई नयाँ नक्कली प्रतिमाले प्रतिस्त्थापन गरिएको जानकारीले स्तब्ध बनायो, यो कार्य रोकिनु पर्दछ ।

काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएर उद्घाटनको तयारी हुँदैछ सुनेर खुशी राम्ररी व्यक्त गर्न नपाउदैं गोरखनाथको सक्कली मुर्तिलाई नयाँ नक्कली प्रतिमाले   प्रतिस्त्थापन गरिएको जानकारीले स्तब्ध बनायो, यो कार्य रोकिनु पर्दछ ।
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?