Twinkle (@twinkle4792) 's Twitter Profile
Twinkle

@twinkle4792

shine by ur good works💥

ID: 1299632852410142722

calendar_today29-08-2020 09:00:04

3,3K Tweet

1,1K Takipçi

3,3K Takip Edilen

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"बोलिमा सिमित रहने महान शब्दहरु भन्दा व्यवहारमा अनुभव गराउने सानो सानो भावनाहरु सर्वश्रेष्ठ हुन्छन् ।" #शुभरात्री 😊♥️🌙

Sunita (@sunita720951281) 's Twitter Profile Photo

कठिन समयमा काँधमा राखिएको हात, सफलतामा बज्ने ताली भन्दा धेरै महत्त्वपूर्ण हुन्छ हरेक व्यक्ति आफ्नै युद्ध लडिरहेका छन्…………. Be kind please

कठिन समयमा काँधमा राखिएको हात, सफलतामा बज्ने ताली भन्दा धेरै महत्त्वपूर्ण हुन्छ 
हरेक व्यक्ति आफ्नै युद्ध लडिरहेका छन्………….
Be kind please
madanmohan (@madankkharel) 's Twitter Profile Photo

मानवको सवैभन्दा महत्वपुर्ण उपलब्धि वा सार भनेको नै- "स्वयंभित्रको आनन्द अझै भनौ आनन्द वा उर्जालाई " चिन्न र त्यस तत्वलाई प्राप्ति गर्न सक्नु नै हो..! ✍️ शुभ दिन मित्रगण- सवैको दिन सुखमय बनोस !🪴🙏

🌞Prakash poudel🕊️ (@badalp25) 's Twitter Profile Photo

चाहिने भन्दा बढी ऋणमा नपर्नु — पैसा त फिर्ता दिन सकिन्छ, तर ऋणले लगाउने मानसिक बोझ, कहिलेकाहीँ जीवनभर उक्लिँदैन। #शुभप्रभात☕️☕️#हर_हर_महादेव🙌🔱🕉📿

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

सम्बन्ध यति गहिरो नि नभइदिइयोस् कि एउटाले बाटो बिराइदिँदा अर्कोले ठेगानै बदल्नु परोस् #उरमाल #Goodnighteveryone

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

“जुन दिन तिमी आफूलाई सही मान्छौ, त्यस दिन अरूको गलत बुझाइले असर गर्न छोड्छ। शुभ रात्रि 😴

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

आजको बाराको घटनामा तलको क्लिपमा देखिए अनुसार, दुवै पक्षबिच छलफल चलिरहेको बेला यो फोटोमा देखिएका यी मानिस आएर मुक्का बर्साउदै हिँसा सुरु गरेको देखिन्छ। कुनै पनि पक्षको अतिवादले देश द्वन्दमा नजाओस। कानुन सबैको लागि बराबर हुनै पर्छ। facebook.com/share/v/17nY9H…

आजको बाराको घटनामा तलको क्लिपमा देखिए अनुसार, दुवै पक्षबिच छलफल चलिरहेको बेला यो फोटोमा देखिएका यी मानिस आएर मुक्का बर्साउदै हिँसा सुरु गरेको देखिन्छ। कुनै पनि पक्षको अतिवादले देश द्वन्दमा नजाओस। कानुन सबैको लागि बराबर हुनै पर्छ। 

facebook.com/share/v/17nY9H…
अंतरा (@antra_03) 's Twitter Profile Photo

लीला उसकी है गजब करे भला भगवान बुद्धी ना अपनी लगा भज जागेगा ज्ञान श्री हरि विष्णु की अनंत कृपा सबपे बरसे

लीला उसकी है गजब करे भला भगवान 
बुद्धी ना अपनी लगा भज जागेगा ज्ञान 
श्री हरि विष्णु की अनंत कृपा सबपे बरसे
Shailendra Thapa (@thapashai) 's Twitter Profile Photo

झर १, आक्रान्त देश वितण्डाको प्रहारमा बग्ने पो हो की कुकर्मको बहारमा २, कसको इच्छामा किन यो वितण्डा वर्षाई देशका माथि अनेक डण्डा ३, मान्छे नै हौ भने बनाउँ यो सोचेर जुट हे काममा नमार भो घोचेर ४, चाहिएको यहाँ देश रुंने गोठाला तर भेटिए पराई का ती खेताला शुभ प्रभात🙏🙏

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

आत्मिय बन्नलाई ठुला उपहार दिनु पर्दैन सधै मायालु सम्बन्धमा लेनदेन गरिरहनु पर्दैन सधै दिलसे गरौं जे जसो गर्दा पनि सुख प्रप्ती हुन्छ बिश्वास रहँदा चिन्ता व्यक्त गरिरहनु पर्दैन सधै भौतिक दुरिले मात्र टुट्ने गर्दैन भावना मनको सदा सर्बदानै भुमरिमा रुमल्लिरहनु पर्दैन सधै #शुभसमय🌷🙏

अर्चना पटेल🅰️🅿️ (राष्ट्रहित सर्वोपरि) (@archna380) 's Twitter Profile Photo

🙏🏻🌹जय श्री महाकाल 🌹🙏🏻 श्री महाकालेश्वर ज्योतिर्लिंग का आज का भस्मारती शृंगार दर्शन 🌹 ॐ नमः शिवाय🌹 🌹 श्री शिवाय नमस्तुभ्यं 20 नवंबर 2025 (गुरुवार) 🔱🌹🌷🙏🌷🌹🔱

🙏🏻🌹जय श्री महाकाल 🌹🙏🏻
श्री महाकालेश्वर ज्योतिर्लिंग का आज का भस्मारती शृंगार दर्शन 
🌹 ॐ नमः शिवाय🌹
🌹 श्री शिवाय नमस्तुभ्यं
 20  नवंबर  2025  (गुरुवार) 
🔱🌹🌷🙏🌷🌹🔱
Chill_$ir_ॐ (@dipeshphuyal55) 's Twitter Profile Photo

ठेस पैतालामा लाग्दा निधार को के दोस, भाग्यलाई खोट देखाउँछौ आफू भएर बेहोस।🤟🤟

Prime Minister Sushila Karki (@pmsushilakarki) 's Twitter Profile Photo

फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा होइन। यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व हो। निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गराउन मात्र १ दिन बाँकी छ। आफूलाई आजै दर्ता गराई आफ्नो लोकतान्त्रिक अधिकार सुरक्षित गर्नुहोस्।

फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा होइन। यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व हो।

निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गराउन मात्र १ दिन बाँकी छ। आफूलाई आजै दर्ता गराई आफ्नो लोकतान्त्रिक अधिकार सुरक्षित गर्नुहोस्।
सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

अरूलाई दुःख नदेऊ, अरूको हित सोच। अरूलाई दुःख पर्दा आफूलाई दुःख लागोस्, अरूलाई सुख पर्दा आफूलाई सुख लागोस्। यो नै साँचो मानवीय व्यवहार हो।