Sufal Poudel (@ssaru5389) 's Twitter Profile
Sufal Poudel

@ssaru5389

💊💉😷

ID: 1496032311069982722

calendar_today22-02-2022 08:01:26

401 Tweet

141 Takipçi

540 Takip Edilen

Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

पार्टी सभापति श्री रवि लामिछानेको नेपाल सुशासन पार्टीका अध्यक्ष श्री रमेश खरेलसँग आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक छलफल भएको छ।

पार्टी सभापति श्री रवि लामिछानेको नेपाल सुशासन पार्टीका अध्यक्ष श्री रमेश खरेलसँग आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक छलफल भएको छ।
Mystica Devkota (@devkotamysti) 's Twitter Profile Photo

hello गण्डकी प्रदेश ! बाउको नाममा स्मृति कोष खडा गरेर जनताको कर ठगी गर्नेलाई तुरुन्तै Srilankan हरुले जस्तो प्रतिवाद गर्न ढिला नगरोैं।

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

एक झल्को स्वर्गकी अप्सरा, बिर्सिन नसकिन्या भया ओए मेरी रारा ।।🥰🥰

एक झल्को स्वर्गकी अप्सरा,
बिर्सिन नसकिन्या भया ओए मेरी रारा ।।🥰🥰
Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

बालेनको ठाउँमा काङ्ग्रेस या एमालेका मेयर हुन्थे भने मेयर फिल्डमा पुग्नु अघिनै घरवालाहरुले "तेरो यत्रो हिम्मत, हाम्रै टाउकोमा टेकेर चुनाव जित्ने अनि हाम्रै घर भत्काउने" भनेर उल्टै मेयरको चीरहरण गरिसक्थे। बालेनले बिकृति बिरुद्ध धावा बोलुन्, स्वतन्त्र जनमत उनको साथमा छ। 👏👏

Basanta Ghimire (@basantaplp) 's Twitter Profile Photo

बालेनका सम्बन्धमा टोले गुण्डाबाट टप्प टिपेर नेता बनाएका "महेश बस्नेत र मीनबहादुर विश्वकर्माले"दिएका अभिव्यक्ति ब्यक्तिगत अभिव्यक्ति मात्र होईन। ती त उनिहरूले प्रतिनिधित्व गर्ने "एमाले" र "काँग्रेको" पार्टिको धारणा हो।पार्टिले बिग्यप्ति निकाल्न नसकेर खेताला खटाएका हुन् 🙏

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

एउटा बालेन आउँदा यस्तो छ, १६५ क्षेत्रमै बालेनहरु आए भने के होला ??? देशको माया लाग्छ भने देशभरि बालेनहरुलाई आउने चुनावमा १६५ क्षेत्रमै खोजि खोजि सकेको मेहनत गरेर संघिय चुनाव जिताउनु होला।अबको प्रधानमन्त्री पनि बालेन जस्तै युवा प्रधानमन्त्री # थोरै नयाँ होइन पुर्ण नयाँ # 😍🤠🙏

Sufal Poudel (@ssaru5389) 's Twitter Profile Photo

अरु आउदा चिया कि कफि ,बालेन आउदा लालपुर्जा फोटोकपी 😂😂😂

Sufal Poudel (@ssaru5389) 's Twitter Profile Photo

कहाँ पाईन्छ होला यो plant भोट माग्न आउने बुडा नेता को ढाड मै टास्दिन हुन्थो नि 😂😂😂

कहाँ  पाईन्छ होला  यो plant भोट माग्न आउने बुडा नेता को ढाड  मै टास्दिन हुन्थो नि 😂😂😂
9News Sydney (@9newssyd) 's Twitter Profile Photo

A Nepalese nursing assistant could be jailed for slapping and pushing elderly patients at an Epping nursing home. Asmita Pandey was arrested, after her colleagues reported her violent outbursts. @KateCreedon9 #9News