Shashi Aryal (@shashiaryal9) 's Twitter Profile
Shashi Aryal

@shashiaryal9

ID: 1576141450475352065

calendar_today01-10-2022 09:27:00

28 Tweet

43 Takipçi

44 Takip Edilen

😍बनिता😍 (@banita05384231) 's Twitter Profile Photo

गीतामा लेखिएको छ निरास नहोउ कमजोर तिम्रो समय हो तिमी हैनौ!!

radhadulal (@radhadulal1) 's Twitter Profile Photo

तराजु बाेकेर अरुलाई जाेख्नु भन्दा , ऐना बाेकेर आफैंलाई हेर्नुस् , महाेदय 🥀

निरञ्जन! (@nir_since1997) 's Twitter Profile Photo

सही गलत को कुरै थिएन तिम्रो मेरो बीचमा तिम्ले आफ्नो अहम त्याग्न सकेनौं मैले मेरो आत्मसम्मान 😔

radhadulal (@radhadulal1) 's Twitter Profile Photo

गरेको विश्वास टुट्न समय लाग्दैन यदि विश्वास गरेको व्यक्तिको नियत नै खराव छ भने………🥰😥🥰

आजाद पन्छी🕊️ (@kandel_prashna) 's Twitter Profile Photo

मनाेबल उच्च राख्नुहाेस😊 मन ले जस्तो जस्तो साेच्छाै नि शरिर र दिमाग त्यसै अनुरुप ढल्किन्छन । #शुभबिहानी ☕️🙏 #शुभदिनको_कामना 🙏❤️

parbati dharel (@dharellama) 's Twitter Profile Photo

"को ,कहिले र कसको कति " आफ्नो थियो र हो….. यो केवल समयले बताउँछ बस धैर्य गर्नुपर्छ!! #शुभ_प्रभात ☕️👃💕

Sita Adhikari (@sitaadh74721918) 's Twitter Profile Photo

"जित्नलाई बोल्नै पर्छ भन्ने छैन जित्छन उहीँ जो मौनता र संयमताका प्रत्येक पाइलाहरु दरिलो बनाउदै जान्छन"।🙏🥰❤️ #शुभबिहानी #शुभ_शनिवार

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

सुखको अर्थ जे आफुसँग छ त्यसको आनन्द लिनु हो भने दुःख को अर्थ जे आफुसँग छैन त्यसको चाहना गर्नु |

𝐵𝒽𝒶𝓌𝒶𝓃𝒾 𝒢𝒩 (@bsir2889) 's Twitter Profile Photo

गलत कुरा सुनेर दिमाग मा नकारात्मक कुराको बिकास गर्नु भन्दा त्यस्तो कुरा शुन्नभन्दा टाढा बस्नु नि राम्रो हुन्छ । #शुभबिहानी☕️☕️ #शुभदिनको_कामना🌿🌾❣️❣️

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

समस्या समस्यामा हुदैन समस्या मान्छेमा हुन्छ। समस्या मान्छेको अहङ्कार,मुर्खता र स्वार्थमा हुन्छ। समस्या तब हुन्छ जब मान्छेले आफ्नो समस्या आफुमा होइन अरुमा देख्छ।समस्या तब हुन्छ जब मान्छेको समस्यालाई हेर्ने दृष्टिकोणमा नै समस्या हुन्छ। #शुभप्रभात🌅🙏 #शुभदिनको_कामना🌺☕️🙏

आजाद पन्छी🕊️ (@kandel_prashna) 's Twitter Profile Photo

बड्दै गएकाे उदासीपन हाे या घट्दै गएकाे रहरहरु कारण जे हाेस् ! तर यसपालि दशै, दशै जस्तो बिल्कुल छैन।😢

Shashi Aryal (@shashiaryal9) 's Twitter Profile Photo

भोग्नेलाई मात्र थाहा हुन्छ पिडाको गहिराइ... देख्नेलाई होइन 😌

भोग्नेलाई मात्र थाहा हुन्छ पिडाको गहिराइ... देख्नेलाई होइन 😌
Shashi Aryal (@shashiaryal9) 's Twitter Profile Photo

संघर्षको दिनमा साथ देउ तिमी ...बाचा गर्छु मेरो सफलताको दिनमा तिम्रो साथ कहिल्यै छोडने छैन

संघर्षको दिनमा साथ देउ तिमी ...बाचा गर्छु
मेरो सफलताको दिनमा तिम्रो साथ कहिल्यै छोडने छैन