Gautam (@sharma14828) 's Twitter Profile
Gautam

@sharma14828

सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन😑👏

ID: 721981611668021248

calendar_today18-04-2016 08:40:04

867,867K Tweet

37,37K Takipçi

26,26K Takip Edilen

Maharani (@indrajyoti7104) 's Twitter Profile Photo

✍️✍️.... ➖निर्जन किनारासँग धेरै पटक सोधे!कहिँले आऊँछ खुशीको लहर बोकि सागरको छाल? मेरो प्रश्न कुनै खास ब्यक्तिलाई थिएन।मेरो प्रष्ट प्रश्न आफैले चिन्न नसकेको आफैंलाई थियो!उत्तर कहिल्यै कसैले दिएन,कसैले दिने कुरा पनि त;थिएन!आफैले आफैलाई सोधेको प्रश्नको जवाफ म पनि खै कस्तो मान्छे!🤔

✍️✍️....
➖निर्जन किनारासँग धेरै पटक सोधे!कहिँले आऊँछ खुशीको लहर बोकि सागरको छाल?
मेरो प्रश्न कुनै खास ब्यक्तिलाई थिएन।मेरो प्रष्ट प्रश्न आफैले चिन्न नसकेको आफैंलाई थियो!उत्तर कहिल्यै कसैले दिएन,कसैले दिने कुरा पनि त;थिएन!आफैले आफैलाई सोधेको प्रश्नको जवाफ
म पनि खै कस्तो मान्छे!🤔
🌸सकम्बरी🌸🌾 (@anu50821023) 's Twitter Profile Photo

मान्छेले सधै स्थाइ आनन्द खोजिरहेछ। तर त्यो स्थाइ आनन्द के मा छ त खोजी कसरी गर्ने?😱🙏🏻☕️🙋🏻‍♀️🎊 #शुभबिहानी

uttam B (@uttambajra78742) 's Twitter Profile Photo

म यात्रा गरीरहनछू यो हिज़ोनेपाल बाट मुम्बई को नेपाली भाई हरु लाई एक छाक को लागी लिएर आको सारो खुशी हूँनछ उनी हरु उनीहरु खुशी देखेर म झन आनन्द संसार माया ले बाचने त हो good morning from warm mumbai

म यात्रा गरीरहनछू
यो हिज़ोनेपाल बाट मुम्बई को नेपाली भाई हरु लाई एक छाक को लागी लिएर आको
सारो खुशी हूँनछ उनी हरु
उनीहरु खुशी देखेर म झन आनन्द
संसार माया ले बाचने त हो
good morning from warm mumbai
creation🧜‍♀️🧜‍♀️ (@unassharma) 's Twitter Profile Photo

"दुविधा र सुविधा" ज़रूरत भन्दा धेरै भयाे भने दुबै खतरनाक हुन्छ ..!! #शुभप्रभात #शुभदिन

शब्द (भाव)हराएको मान्छे (@nishabda_) 's Twitter Profile Photo

भैंसी दुहेर दुदु निकाल्न गएको होइनन् के घुम्न गएका हुन् धेरै आरिस नगर त भेडा हो बा को 🤣😜

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

मन बुझाउन बेला बेला तिमी आउनु ! मन्दिर डुबाउन का लागि त पानी आउछ नि!! #नानी ❣️

षड्कबहादुर बस्नेत 🤭 (@shadkabahadur) 's Twitter Profile Photo

साईकिल पनि चलाउन नजान्ने म झन कसै संग चक्कर चलाउछु होला त संकाको नि हद हुन्छ नि यार 🤓😉

तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

लण्ठे भएपछि ठग, किर्ते, हुन्डिजिवि, मानव तस्कर र फटाहा हुनैपर्ने हो?

लण्ठे  भएपछि ठग, किर्ते, हुन्डिजिवि, मानव तस्कर र फटाहा हुनैपर्ने हो?
Ramuna Shiwakoti (@ramunashiwakoti) 's Twitter Profile Photo

उ प्रेमको ब्यापारी, अनि म बारम्बार ठगिने ग्राहक ।

𝕻𝖗𝖊𝖒 𝕾𝖎𝖓𝖌𝖍 (@singh__sahab01) 's Twitter Profile Photo

तिम्रा🫵 गहकिला शब्दहरु बुझ्दिन म। म अनपढ हुँ,प्रेम कोे भाषा मात्र बुझ्दछु। माया❣️ धेरै सुनायौ,कहिले मिठो बोली त..हेर। हात बढाएको थे,एकचोटि तिमी अघि सरेर त...हेर।🫂 कसले देखेको छ र भाग्य, सधैँ दोष तक्दिर लाई किन? डोब पाईला 👣 का कहिले आफू कोरी त...हेर।

𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️मलाई थाहा थियो हजुरको मायामा बीष छ भनेर😌 तर पिलाउने तरिका नै यति खास थियो कि मैले नाइँ भन्न सकिनँ।

uttam B (@uttambajra78742) 's Twitter Profile Photo

सलाई कोरेर मुख सम्म लगे तर मुख मा चुरोत हालन बिर्से छु old age syndrome

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

मलाइ कोहि सङ्ग अनि कसै सँग समस्या छैन, घृणा गर्नेहरुलाई पनि म उसैको नजरले हेरिदिन्छु ।

चुच्चे🤥 (@basnet_10) 's Twitter Profile Photo

आजकल त सम्बन्ध पनि पैसाले किन्न थालिसके😢 गोजि भरी सबै आफ्ना गोजि खाली सबै पराइ🤥

sahas (@sunilre93370194) 's Twitter Profile Photo

पिडा लुकाउने ठाँउ त मन नै हो, मुहारमा त मुस्कान नै हुनु पर्छ 😊

Gautam (@sharma14828) 's Twitter Profile Photo

दुई तिन देखि बोलचाल छैन "तिमी" हराएको सुचना लेख्दिम कि के हो Twit मा MitraGyat 🙄🤐🫣