सारा (@saa_raaa_) 's Twitter Profile
सारा

@saa_raaa_

जस्तो हुनुन्छ त्यस्तै रहने गर्नुस, 😇 किनकि Original
को Value Duplicate को भन्दा बढी हुन्छ। 😊

ID: 823419023203258368

calendar_today23-01-2017 06:36:08

35,35K Tweet

6,6K Takipçi

289 Takip Edilen

गोपाल घिमिरे (@thelastgopal) 's Twitter Profile Photo

परिवर्तित छ दुनियाँ गाउँ बद्लिएर शहर हुदैछ ..अनि मान्छे बद्लिएर बिष हुदैछ्न ..!! #शुभबिहानी 🍵🍵 #शुभदिनको_कामना 🙏🌹🌻

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

जसले अरुको प्रगतिमा रिस, घृणा र डाहा गर्छ त्यो मानिसलाई कहिल्यै शान्ति मिल्दैन #जयहोस

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

कोही यसरी कसरी बिछोडिन सक्छ, उ टाढा हुँदै गई तर मलाई साथमै लिएर।।

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

पिएर तिमी पिडा भुल्छौ होसमा हुने लाई सोध पीडा कति हुन्छ।☺️

Saugat Nazarana ✍️ (@saugatnazarana) 's Twitter Profile Photo

म यसकारण तिम्रो दुखको कारण बनेँ, तिमी मुस्कुराउने आधार पर्याप्त रहेछन तिमीसँग Saugat Nazarana ✍️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बस् एक पटक ठेस लागेको थियो, एकाएक टाढिए जो भन्थे हात थाम्छु जिन्दगीभर ।।

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

आवश्यकता अनुसार जिन्दगी जिऔं, चाहना अनुसार होईन । आवश्यकता फकिरको पनि पुरा हुन्छ, चाहना भने बादशाहको पनि पुरा हुन सम्भव छैन । #जयहोस

गोपाल घिमिरे (@thelastgopal) 's Twitter Profile Photo

असल मार्गबाट नै मुक्ति मिल्छ, मुक्ति चाहनेले केहि जिवन छदै असल मार्ग छान्नु, भक्तिको चाहना राख्नु..!! #शुभबिहानी 🍵🍵 #शुभदिन 🙏🌹🌻

feyisayo 💸 (@feyiszn) 's Twitter Profile Photo

In my era of giving up on people. No more seeing the best in them, no more excusing their behavior. I accept you as you are and reject you.

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

ब्यबहार ले कोही सँग सम्बन्ध न बिग्रियोस, स्वार्थले बिग्रियका सम्बन्धहरू त्यति वास्ता गरिदिन म !! #शुभरात्री 😊♥️🌙

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

हाँस्ने ओठले भ्रम छर्दैछ्न मेरा, बुझ्दैन दुनियाँ म कुन हालमा छु !!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

खुब रमाएकी छौ महल भएर होला, यता झरी सिरानमा छ आँखामा छ।।